nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI !

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 167942 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 09-07-05 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल है गाउले दाजुभाइ हरु, यै चौतारिमा गफ चुटौ । पुन्टे , भउते , सिरे, दादा र अरु थुप्रै सबैले गफ चुटम, आफ्ना गामका फोटा टासम र यस्तै यस्तै ।
यो तलको चाइ डाडाघरे नमेले उसको गाममा बनाएको चौतारो।
 
Posted on 09-09-05 3:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada, gyros for you...:)

 
Posted on 09-09-05 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey arnico do you recall this?

 
Posted on 09-09-05 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केटा हो! जस्को कुरोले तिमेरुको जुधाई शुरु भो, ऊ चईं रमाई रमाई रमिता हेरि रा?छे। हुन त जसलाई कसैको कुरोले संकोच लागे हो, उसैले उजुरी हाले हुँदो हो के रे चौतारीमै। हाम पुनि थेम नि फैसला अर्ने। बेकाराँ फलाना को कुरो ले ढिस्कानाको जुधाई किन अर्नि?

ल, मुलाई त आजु अलि सन्चो छैन के रे। ४ बजे पल्टेको, सखारै ७ बजे त बिउँझी रा?। मुटु नै थरररररर काँप्ने अरि जाडो लाई रा?थ्यो। ज्यान पुनि शिर देखून् पैताला सम्मुन च्वास च्वास घोच्नी! उठेर डिग्री हाली हेरेको त, मेरिबास्सै! झण्डै १०२ रे! १०१.७ भन्च, गाँठे!

खै, अचानक यस्तो क्यारि भो, कुन्नि? जमुनीलाई सम्झे जरो आउनी, फूलमुतीलाई सम्झे झन् फुलु (FLU) नै आउनि जस्तो लागो मलाई त।

नमेले कता हो जान्ने फुक्ने चिनेछ भन्थे के रे। नत्र भउतेले डोकाँ बोकेर लईदेलान् नि मिसन सम्म!

२-४ दिन आराम अर्न परो जस्तो छ। भुन्टे नि शहर पसे बेला परो। सिरेले दादा माथि नजर राखेर मेरो रहल पहल खेत नमिच्न दिए धोबिनीलाई फकाई दुई ट्वाक रउसि दिन्थे सन्चो भएसि।

सिरेले गुल्टाम्, आफू चईं पल्टम् अब। हन हनि जरोले मगजै रन रनि भो।

नारायण! धोबिनीको च्यात्त्या पेटिकोटको कस्सम् खान नि तागत छैन आज त!

तै, ल हेरम् मेरो हालको गाम पुनि:


 
Posted on 09-09-05 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, केटा केटी हो! त्यो फोटु टाँस्दा अलि सानो बना?र टाँसम न! लेखेको पढ्न लाई घरि पुरा दाँया, घरि पुरा बाँया अर्दा जरोले रन्केको खप्पर सन्केर फुट्न फुट्न लायो!

न्यू योर्क को चारैतिर
प्याँला प्याँला ट्याउसि,
जति पुनि आईमाई देख्छु
कस्ति मोरी सेउसि!

कठै, मैले के अर्नि?


 
Posted on 09-09-05 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Matrix,

Thanks for responding. I thauht you were in US but seems you are in Europe. Anyways I do not wanna be nosy. But I had no clue, where those pics, you posted were from. Anyways enjoyed the pics.

Yo all of you keep it coming.

Peace
 
Posted on 09-09-05 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poontu jau sleep, drink lot and suta. Get well soon...ani matlab chaina re, duhh cha ni tara kahilekahi ignore garnu parcha. Afu jasto cha aru lai ni testai dheking re...some philosopher said. hehe anyways, forget the tito part and remember the sweetness.

HF its oki.. im nosy too. :D




 
Posted on 09-09-05 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

matrixrose, i only recall your foot, not your shoe...
 
Posted on 09-09-05 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Matrixrose, i only recall your foot, not your shoe...
-----------------------------------------------------------------------------------------------------------
and i recall your glasses, bichara tyo shoe le garda break bhayo...did u mend it? :d
 
Posted on 09-09-05 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Die Brille ist repariert. Aber sie riecht immer noch wie deine schweissigen Fuesse :p
 
Posted on 09-09-05 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-09-05 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो, कैलाशपति, पशुपतिकी
Keep rolling...

 
Posted on 09-09-05 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरुखर्क फुपु लिन जाँदा अस्ति तिजमा श्रीले खिचेको फोटु, काफ्लेवाट हेर्दा तल्लो खड्केटारी!

 
Posted on 09-09-05 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्मी पर्व -१ बोन ओदोरी (Obon-Dance)

 
Posted on 09-09-05 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्मी पर्व -2 बोन ओदोरी (Obon-Dance)


 
Posted on 09-09-05 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-09-05 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टे, खशीलाई मकै दिँदै। साथमा भुन्टी!

 
Posted on 09-09-05 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नर्थ भन्कुबारे (North Vancouver)

 
Posted on 09-09-05 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिहानै नम्मेले "एउटा बकेर्नो भैंसीले मत्रै त गोरस जो पुगेन, हेर सईंहुर । आँधीखोला तिर गएर एउटा मुर्रा भैंसी किनेर ल्याम्छु मैले त । बरु मलाई साथे हिंडओ न क-कसको फुर्सद छ " भनेका थिए । मैले त पुन्टे दाजी अलि मदौरु मदौरु जस्ता भा' छन, जोरो आयो, कता कता आङ दुख्नी सिल्का हिंड्नी पुनि भाको छ भन्दै थिए, मैले नि भ्याम्दिन, भोलि आरुखर्के फुपै आम्छिन घराँ, येसो मेसो मिलाएर राख्न परो, कता हो कसले हो छोरी दिनी भनेर मेरा घर देखाम्नी अरे तिनीहुरलाई फुपैले भनेजस्तो लाउथ्यो । तेसो भा 'सि म पुनि टल्केर बस्न परो केरे घराँ जो । अब भउते र दादा जो भए केरे खाली, फेरि मुर्रा भैंसी हिडिहाल्छ केरे, एउटा सईं भए त भईहाल्यो केरे, गईदेलान नि एउटा त भनेर मैले भने उसलाई ।

दादा त यतै हुनु हुदो रैछ, अघि भर्खर गिंदरीको घाँस झारेर घाँसको भारि बोकेर डहर तिर लाईराको देख्या थिएँ । बरु नम्मे र भउते जो देखिएन केरे । भउतेको मिल चलेको पुनि सुनिदैन केरे । गएछन कि त केटाहुर नम्मेलाई मुर्रा भैंसी किन्न । दादा, केही सुईको पाम्नु भाको थियो तपैंले र ?

तो साईदुवा भउतेका त भर पुनि हुन्न, बेला बेलाँ जाद्रै उपद्रो अर्च । हुन त हल्ला हो सुनेको केरे, उसका जति कुरा फेरि गाममा अरु कसैले कसैको काट्दैनन केरे । मुन्छेले काम नपाए भौतेका कुरा काट्छन केरे । अस्ति न कसका हो, आँधिखोला तिरका एउ जाना मुन्छेका भैंसी चराई राका रैछन केरे, भउतेले त खुरु खुरु खेदेर ल्याए अरे, त्याँसी सिंङ मठारिदिएछन, अरु पुनि कता कता रौं काटिदिएछन र भैंसी त आर्कै देखिनी , पहिला भन्दा झिल्के देखिनी बनाएछन, त्याँसी ग्वाम्म दाम पारेर, अझ भर्खर दोस्रा बेते हो भनेर बेचेका अरे बाई ।

जे होस, भउते र नम्मेका मेसो पाए कसैले मलाई थाहा दिम केरे ।

Keep rollling...


 
Posted on 09-09-05 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ आर्भातिर भैँसी महगां केरे अनि १ दिनको बाटो हिनेर मुर्रा भैँसी किन्न आँधीखोलातिर आम्नी त नि। भउते मैलो मैलो कछाड सज्दै र नमे छाता टेकेर जाँदा थिए। भउतेलाई "टाढैको साइत भनम् भने कछाड मैलो छ, नजिक भनम् भने सुर लामो देख्छु" भनेर सोधेँ। "अब भैवसी डो-याम्नलाई के सुकिलो कछाड लाम्नु?" भने केरे। कुरो मुनासिब लागो।
आरुखर्क पुगेछन्, नन्दलालकाँ अनि नन्देले "तर हैन यो तिजको दर खानी बेलाँ कल्ले भैँसी दिन्छन्?" भनेर हकारेछन्। हुन त बुढाका भैवसि १४वटा छन् केरे बेपारी न परे। महगों गर्नलाई कुरोको जुरो समातेका नि।
अनि फेरि नमे न हो बरा, अलि ढिलो छ के निर्णय गर्नमा, कुरासुरा छिनिसकेसी "उधारो" गर्नी पो भन्छ बा। श्रीपञ्चमीमा दिनी अरे । मिल हाल्दाकेरि भउतेलाई हाल्दिएको पैसो भउतेले दिएसी दिनी भनेर भनो।
अनि फेरि नन्देले "तेसो भाऽ उधारो अर्नी भाऽ ७ बिस थप। यही मुल्यमा मैलो भैँसी उधारो दिन्न। नबेच्नी भनेर बसेको दादालाई काट्न नसकेर हो।" भने केरे। अनि मैले नि श्रीपञ्चमि सम्म त तेइ भैँसीको दुध बेचेर नि तिर्ला नि भन्नी ठहर अरेर ३नै जना राकेर कुरो छिन्दिएँ केरे।
मटरका बाटाँ झरेसी भैँसी चम्केछ केरे। अनि त्यहीँ खड्केटारीआँ बाँदेर राकेछन्। घर ल्याइपु-याम्दा त दर कानी मात्रै हो तिज पनि सकियो। यस्तो लगनपछिको पोते भो नि। भन्दै थिए केरे। फेरि भैँसीको मोल घटाइदेऊ। तिजपछिको मोल अर्देऊ" भन्छन् बा। अनि फिरि ३ बिस घटाऽर अनि कुरो मिलाम्न पर्नी भओ भनो। अनि मैले फेरि लौरो टेकेँ। नन्देलाई दलाम्न परो भनेर।
नन्दे त किन मान्थ्यो घराऽट निकालेसी बेचेको ठहर हुन्छ भनेर उफ्रिन्छ बा। अनि मैले भनेँ, "तेसो भाऽ तेसो भन्नी भाऽ तेरो भैँसी यही हो भन्नी प्रमाण के छ?" भनेर दलाएँ। भउतेलाई जाऊ गऽर भैसीको सिग॥ पनि काट पुच्छर पनि काट भनेर पठाएँ केरे। तेसै अरेछन्। अनि नन्दे पनि डराऽर ३ बिस ठ्याम्मै घटाओ अनि दहि पनि ख्वाएर तामा पनि दिएर पठायो केरे। मैले ठेगान लाम्न सक्छु के तेल्लाई।
भैँसीको फोटु खोजम् न बरु।
***
श्री त्यो माथि खेत रोप्नी को हुन्? साह्रै राम्री लागो राम राम!
 
Posted on 09-09-05 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Daibutsu गोतामे बुध्द

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Morning dharahara
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters