Posted by: Poonte September 9, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
हन, केटा केटी हो! त्यो फोटु टाँस्दा अलि सानो बना?र टाँसम न! लेखेको पढ्न लाई घरि पुरा दाँया, घरि पुरा बाँया अर्दा जरोले रन्केको खप्पर सन्केर फुट्न फुट्न लायो! न्यू योर्क को चारैतिर प्याँला प्याँला ट्याउसि, जति पुनि आईमाई देख्छु कस्ति मोरी सेउसि! कठै, मैले के अर्नि?
Read Full Discussion Thread for this article