Posted by: Poonte September 9, 2005
Login in to Rate this Post:
0
?
ए केटा हो! जस्को कुरोले तिमेरुको जुधाई शुरु भो, ऊ चईं रमाई रमाई रमिता हेरि रा?छे। हुन त जसलाई कसैको कुरोले संकोच लागे हो, उसैले उजुरी हाले हुँदो हो के रे चौतारीमै। हाम पुनि थेम नि फैसला अर्ने। बेकाराँ फलाना को कुरो ले ढिस्कानाको जुधाई किन अर्नि?
ल, मुलाई त आजु अलि सन्चो छैन के रे। ४ बजे पल्टेको, सखारै ७ बजे त बिउँझी रा?। मुटु नै थरररररर काँप्ने अरि जाडो लाई रा?थ्यो। ज्यान पुनि शिर देखून् पैताला सम्मुन च्वास च्वास घोच्नी! उठेर डिग्री हाली हेरेको त, मेरिबास्सै! झण्डै १०२ रे! १०१.७ भन्च, गाँठे!
खै, अचानक यस्तो क्यारि भो, कुन्नि? जमुनीलाई सम्झे जरो आउनी, फूलमुतीलाई सम्झे झन् फुलु (FLU) नै आउनि जस्तो लागो मलाई त।
नमेले कता हो जान्ने फुक्ने चिनेछ भन्थे के रे। नत्र भउतेले डोकाँ बोकेर लईदेलान् नि मिसन सम्म!
२-४ दिन आराम अर्न परो जस्तो छ। भुन्टे नि शहर पसे बेला परो। सिरेले दादा माथि नजर राखेर मेरो रहल पहल खेत नमिच्न दिए धोबिनीलाई फकाई दुई ट्वाक रउसि दिन्थे सन्चो भएसि।
सिरेले गुल्टाम्, आफू चईं पल्टम् अब। हन हनि जरोले मगजै रन रनि भो।
नारायण! धोबिनीको च्यात्त्या पेटिकोटको कस्सम् खान नि तागत छैन आज त!
तै, ल हेरम् मेरो हालको गाम पुनि: