nepaltrue
Replies to this thread:

More by nepaltrue
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Melamchi Drinking water Project of Nepal

[Please view other pages to see the rest of the postings. Total posts: 132]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 44765 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 07-26-05 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Melamchi Drinking Water Project information:

http://www.adb.org/Documents/Profiles/LOAN/31624013.ASP

Executing Agency:
Ministry of Physical Planning and Works
Contact Person : Mr. Poshan Nath Nepal, Special Secretary
Tel. No. : (977-1)228670
Fax. No. : (977-1)228420

-----------------------------------------------------------------------------------------------------

Deuba and his corrupt jail.

How about other corrupt Engineers?




 
Posted on 01-24-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

H1b, two cents to your research. Whoever is rahulvai, if you are correct, then that just reinforce my respect to rahulvail and similar people who have made their career track record on the foundation of their excellent academic achievement, not like those street-activists who can't earn a competitive job position due to their just pass marksheets. फलेको बृक्षको हाँगो ननुहेको नै कहाँ छ र ? People like rahulvai are intelligent, honest, calm and think for broader benefit. Unfortunately such hardworking people are sidelined in Nepal, so that majority (9 out of 13 based on your research) are now in foreign land.
 
Posted on 01-24-07 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी अर्को कुरा राहुल भाई, त्यो आउरे बाउरे धुपौरे चम्चा गीरी नेपालको बीकास् को लागी तुल्सी गीरी भन्दा खतर्नाक अफाफसीद्द हुन्छ अरे नी । तपाइ को नजर् ले त्यो तत्वो देख्नु भयो की भयेन? की तपैइ ले पनी दोसी चस्मा त लाउनु भा त छैन? हे हे
 
Posted on 01-24-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टे जी, त्यो औरे बौरे धुपौरे भन्ना ले क कस्लाई इंकित गर्न खोजेको हो, बुझ्न सकिएन, जो सुकै चम्चा गिरी भए नि तुल्सी गिरी भन्दा खतरानाक हुन्छ नै, मेरो बिमती हुने कुरो आउंदैन ।
यह त बिकास् बिरोधि तत्वका चम्चागिरि हरु पो धेरि देखें। राम्रो अंग्रेजी को ब्यापक् फाइदा उठाउंदै देश् र जनता ठगि रहेका छन्, त्यस्ता कथित् बुद्धिजीवि खास गरेर बाबुजी हरु देखि साबधान् रहन् जरुरि छ, तिनीहरु को बिरुद्ध् आवाज् बुलन्द गर्न ढिलो गर्नु हुन्न।
 
Posted on 01-24-07 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is there a way to make money out of this project by twisting or bending some standard rules or protocols and yet not get caught ?
 
Posted on 01-24-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
Balla Chintan ko bakhan band, good progress.
Hoina, Indiviual cannot be a great, his idealogy is important.

yo jai Nepale Jwai
 
Posted on 01-25-07 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just for the record,

Based on what I know as of now, I am for Melamchi project.

But I am all for engaging with -- and not at all interested in bypassing -- intelligent
critics such as Chintan and others so that their public interest concerns are addressed, their brilliant and not-so-brilliant questions are answered honestly and clearly, and
that appropriate compromises/give-and-take are made in a trust-enhancing manner
by exercising prudent leadership. [I know that sounds a bit corny, but I believe in it.]

After all, we all know that all publicly-funded projects in Nepal can surely
use larger and wider points of public accountability.

In this spirit, unlike some of anonymous Sajha posters, I am all for viewing/treating/befriending Chintan as a very intelligent human being who passionately and vigorously represents voices and concerns that are not necessarily high on the government's, or the donor agencies' or, for that matter, technocrats' agenda when it comes to planning and implanting mega- multi-year development projects in Nepal.

As a Nepali interested in Nepal ko bikas, I do NOT view Chintan et al’s concerns as necessarily being "anti bikas" or "anti Nepal". In fact, I welcome them as additional
data points which may affect eventual decisions.

True, to get things done, a professional friendship with the likes of Chintan calls for a tradeoff in that you have to use additional time, resources and an enormous amount of patience (especially when the constraints are tight), and that you have to put aside frustrations and exasperations . .

But my sense is that, in the long run, we will all be -- and so will our projects be -- better off with those additional expenses (call them investments) than without them.

oohi
ashu
 
Posted on 01-25-07 4:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्तिपुरका काकाकुल घाँटीहरु
अनि शोकाकुल ठाँटीहरु
तिमीबाट सिंचित हुने रे,
फोहोरले एक ईन्च फिगर बढेका महिलाहरु
र खरिद भएको भोलिपल्ट लुगा कालो बनाउने मैलाहरु
तिमीबाटै पखालिई सेतो हुने भए रे।

प्वाल परेका पाइपहरु र टुटी बिग्रेका धाराहरु
अब तिमीलाई स्वागत गर्न उन्मुक्त छन्,
सिंगो काठमान्डौं नै तिमीबाट बग्ने आश्वासन पाएपछि त झन्
अब बागमत्ती र विष्णुमती नै अल्छी मानिरहेछन् ।

त्यसैले हे मेलाम्ची तिमी कान्तिपुर आऊ,
तिम्रो बेगको परिक्षण गर्न
'शिवजीले गंगालाई थापेझैं' तिमीलाई थाप्न
तीस लाख टाउकाका केशहरु तिमीतिर फर्कंदै कुर्दैछन्।
 
Posted on 01-25-07 5:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HI,

I have to admit i am not following this thread... i read the last one by aashu... only..

Since i am not in ktm i cannot say whether i am for or against the Melamchi project. But before leaving ktm i did hear from someone that instead of spending on the Melamchi (idk how many million dollars) that money should be spent on other parts of the country. Their theory is that Nepal is already so much centralized to ktm that everyone wants to move there. After Melamchi projects comes the situation will only deteriorate (ie more people would want to come to ktm).

I tend to agree with their thinking. I am not anti-development in any way FYI.
 
Posted on 01-25-07 5:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bkb said "....instead of spending on the Melamchi (idk how many million dollars) that money should be spent on other parts of the country...."

क्या गज्जब गन्जडी को गफ जस्तै टुक्का घुसार्नु भो!!

अनी राहुल भाइ, चीन्त्न एकदम बुद्दिजिब नै हुन क्यारे, तर तपाईं हामी ले मान्नेता नदीय्र पो ।
 
Posted on 01-25-07 5:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaalab, very nice one... keep up
 
Posted on 01-25-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेलम्ची टोली आइपुग्यो

काठमाडौं, माघ १० - मेलम्ची खानेपानी आयोजनाको मुुख्य दाता एसियाली विकास बैंक -एडीबी) को नेतृत्वमा उच्चस्तरीय टोली बुुधबार काठमाडौं आएको छ ।
टोलीले आयोजनाबारे एक साता अध्ययन गरी मनिलास्थित एडीबी मुुख्यालयलाई निर्ण्र्ााा लागि सिफारिस गर्नेछ । टोलीले अर्थ, भौतिक योजना तथा निर्माण मन्त्रालय, खानेपानी संस्थान र आयोजना सम्बद्ध पदाधिकारीस“ग छलफल गर्ने कार्यक्रम छ ।

टोलीले उपत्यकाको खानेपानी निजी क्ष्ँेत्रलाई हस्तान्तरण प्रक्रियामा भएका प्रगति, समयबद्ध कार्ययोजना, आयोजनाको भौतिक तथा वित्तीय पुर्ुनर्संरचनाबारे भइरहेको पछिल्लो प्रगतिबारे छलफल गर्ने स्रँेतले बतायो ।

टोलीको मुुख्य एजेन्डा उपत्यकाबाट खानेपानी संस्थानलाई विस्थापन गरी त्यसको ठाउ“मा विदेशी कम्पनी ल्याउन सरकारले गरेको तयारी हो । एकल प्रस्ताव परेको बे लायतको विवादास्पद कम्पनी सेभेन ट्रेन्टले यहा“को खानेपानी वितरणको जिम्मा पाउने लगभग निश्चित छ । सरकारले ऐन संशोधन गरी संस्थानलाई उपत्यकाको जिम्मेवारीबाट विमुुख गराउन लागेको छ भने संस्थानका कर्मचारी त्यसविरुद्ध आन्दोलनरत छन् । सभामुुखबाट प्रमाणीकरण गर्न बा“की उक्त ऐन फिर्ता नलिने सरकारको अडान छ । विदेशी कम्पनीलाई जिम्मेवारी हस्तान्तरण गरेपछि मात्र मेलम्चीदेखि सुुन्दरीजलसम्मको करिब २७ किलोमिटर सुुरुङ खन्ने ठेक्का दिन पाउने एडीबीको र्सत छ । टोलीको अर्को मुुख्य एजेन्डा आयोजनाको समयबद्ध कार्ययोजना हो । सन् २००६ मा पूरा हुुने भनिएको यो आयोजना सन् २०१२ मा पनि पूरा नहुुने स्थिति छ । समयस“गै लागत बढ्दै गएको छ ।

स्रँेतअनुुसार टोलीले आयोजनालाई नपुुग रकमबारे सरकारस“ग छलफल गर्ने कार्यक्रम छ । यसको अनुुमानित लागत करिब ४६ करोड अमेरिकी डलर छ । मेलम्ची दे शमा सञ्चालित सबैभन्दा धेरै रकम खर्च हुुने आयोजना हो । एडीबीले अपुुग रकमबारे अहिलेसम्म केही बताएको छैन ।

आयोजनालाई हाल करिब ८ करोड अमेरिकी डलर अपुुग छ । गत माघ १९ को शाही कदमलाई कारण देखाउ“दै आयोजनाका अन्य दाता नर्वे र स्विडेनले ५ करोड

३० लाख अमेरिकी डलर बराबरको सहायता रद्द गरेका थिए ।

यो रकम करिब १० करोड अमेरिकी डलर बराबरको लागत पर्ने सुुरुङमा खर्च गर्ने योजना थियो । त्यसबाहेक आयोजनालाई ३ करोड ७० लाख डलर पहिले नै अपुग छ ।

सरकारले आयोजनालाई रकम अपुुग भएपछि यसको भौतिक पुर्ुनर्संरचनाको तयारी गरेको छ ।

http://ekantipur.com/
 
Posted on 01-25-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dueba and Girija and their criminal and corrupted members have to pay back Melamchi Project Money.

We do not need anymore World Bank, Asian Dev Bank loan.

If Nepalese criminal and corrupted people payback money to Nepal, it will be enough to develope Nepal solely or indepandently. We do not need loan from other.
 
Posted on 02-09-07 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

in kathmandu, Deuba and his wife inside New pajero.


US 5,000,000 disapear from project but appear in his bank account of US bank.

 
Posted on 02-09-07 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यही मेलम्ची को आदमा ज्ञाने ले त राजनीती गरे भने, एक दुई जना साझा मा बिकास बिरोधी कपुतहरु जन्मिनु कुनै आश्चर्यको कुरो भएन ।
कोरियन कम्पनि हानेल कोनेको ले निर्धारित समय अबधीमा केवल् १७ % मात्र काम् पुर गरेको ले पटक् पटक् सचेत् गराउदा नि काम् पुरा गर्ने चेष्टा नगरेको ले सुर्य बहादुर् को पालामा ठेक्क पट्टा तोड्ने कार्य भएको हो। सार्बजनिक् निर्माण् नियामावलि तथा एशियालि बिकाश् बैंकको निर्माण कार्य सम्बधि नियम् अनुसार् पुन: टेण्डर् आह्वान् गर्दा र लगत् इष्टिमेटलाइ समायोजन् गर्दा कूल् लागत् बढ्न गएको र सबैभन्द कम् रकम् मा कबोल् गर्ने टेण्डर् दाताको सदर् गर्दा करिब् ४० करोड् रकम् हानेल् कोनेको ले कबोलेको रकम् भन्दा ४० करोद् जति बढ्न गएको ठिक् सांचो हो। बुझ्नु पर्ने कुरो के छ भने त्यो टेण्डर् शर्तमा, यदि ठेक्केदार्को कमि कम्जोरिले ठेक्क पट्टा टोदी अर्को ठेक्का गर्नु परेमा पछि बढ्न गएको रकम् पुरनो ठेक्केदार् बाट् असुल् उपर् गरिने छ भनेर स्पष्ट सङ् उल्लेख्ख गरिएको छ। हानेल् कोनेको ले आफ्नो ४० करोड् र धरौटि बचाउन मेल्म्चि आयोजना नै खारेज् गर्ने हिसाब् किताब् ले भौतिक् योजना मन्त्रालयका उप सचिब् इन्जिनियर् हरिश् चन्द्र शह् ( शाहि नातेदार्) लाई उपयोग् गरि १० करोड् खर्च गरेको र तेहि निउ मा देउबा लगायत् ब्यक्तिहरि लाई थुना मा राखेक थिए। देउबा जी कति इमान्दार् थिए वा भ्रश्ट्र थिए त्यो सङ् यो लेखकको सरोकार् छैन, बहस को बिषय हुन सक्छ। तर मेलम्चि को वास्तबिकता यहि हो। अझ सजिलो को लागि म त्यो ठेक्क प्रकृया लाई गणितिय उदाहरण् दिन्छु।
हानेल् कोनेको ले रु १०० को लागतको काम् ६० मा गर्छु भनेर सकार्यो तर काम् गरेन वा गर्न सकेन। नियमानुसार् र परियोजनाको समयमा तालिका लाई ध्यानमा राखी पुन: बोलपत्र आह्वान् गर्दा नया ठेक्केदार् ले रु ११० ( पुन: इष्टिमेट् गर्दा) को काम् १०६ मा सकार्यो। अब भन्नुस् होस् त्यो बढ्न गएको को रु ४६ भ्रष्टाचार् गरेको मानिन्छ? ज्ञानेको सुशासनको शान्दार् नमुना हो यो, नियन्तृत् मेडियामा यस्तो यथार्ततालाइ लुकैयो। तत्कालिन् आयोजना प्रमुख् नेपालको खाने पानि क्षेत्रको सबै भन्दा आदर्नीय र सफा ब्य्कति मानिन्छ तर बिडम्बना, देश का केहि गतिला राष्ट्रसेवक् ले नि जेलबाटै अब्काश् लिनु पर्यो, एउटा नमीठो दाग् बोक्नु पर्यो।

http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=41&PageNum=3&forum=2&threadid=22826

नितु जी, कुरा बुझेर, खोजेर मात्र टिप्पणी गर्नु भए बेश हुन्छ ।
देउबा ले कसरी महल बनाए, कसरी पजेरो चढे, त्यो देउबा र आरजु ले जानुन र खोज को बिषय रहला । तर मेलम्ची को बारेमा ज्ञाने ले जे जती आरोप लगाए, त्यो झुठ्ठा हुन्, जस्ले बुझे नि हुन्छ । (क)शाही आयोग का प्रमुख भक्त बहादुर कोइराला र अरु सदस्यहरुले बयान दिइ सके सब ज्ञानेको आज्ञामा गरेको भनेर। मेलम्चि को बारेमा जुन् आरोप् लगाए र तपाई लगाउंदै हुनु हुन्छ, कुनै एउटा आधार् मात्र खोजेर दिनुस्, म नतमस्तक् हुने छु। मेरा यस भन्दा अघि का धागा हरु पनि पढ्नु होल, फुर्सद् छ भने, एशियाली बिकास बैंक को प्रतिबेदन् हरु पनि पढ्नु होला।
 
Posted on 02-10-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ को जस्तै येती ससक्त र सभ्य भाषा मा आफ्नु कुरा र बिपरित बिचार राख्ने लाई येती सभ्य भाषा, शैलि र सब्द चयन गरि चुनौती! राहुल्भाइ को भाषा ले म नतमस्तक भए । । । । अरु साझा बासी ले पनि यही अनुकरण गर्दा कसो होला!
 
Posted on 02-10-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद, रमन जी । बुझ्नेलाई यो कुरा गहिरो छ, न बुझ्नेलाई घर छेउमै पहिरो छ, भनेको यही हो । बुझ्दै न बुझ्दै गाली गर्न पायो भने दुई कदम अघी बढ्छन । बुझेर, खोजेर नाङ्गेझार गर्नु पर्ने ब्यक्ती र बिषय कति छन कति ।
होइन र रमन जी ?
 
Posted on 02-10-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear rahulvai, If you had any knowledge about how construction projects work in Nepal, you wouldn't have tried to raise arguments in favour of Melamchi project officials and political decision makers. Construction business is one of the most corrupt businesses in Nepal. I had numerous opportunities to work in construction projects in Nepal. I had worked even with KONECO and Lama Construction Company who were directly involved in Melamchi project and I know very well those people.

Almost all construction projects in Nepal involve corruption. They are created not to develop Nepal or serve people. The sole but hidden objective of any construction project in Nepal is to steal money. The stolen money is distributed among project officials, concerned ministries and political leaders. I don't know whether Deuba got money from Melamchi project or not but considering sheer size of the project and money involved, I can guess the stolen money should have gone very far.

For me, there is no doubt that taxpayer's money was mismanaged in Melamchi project. There was corruption for sure. The question now is who are the beneficieries of this mismanagement. I think, rahulvai is trying to make a political statement in his posting. It appears for me that rahulvai doesn't like King Gyanendra, so he thinks all king's opponents are good people.
 
Posted on 02-10-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को नेपाली जी, तपाईंले पनि माथिका धागाहरु पढ्नु भएन जस्तो छ । मैले ज्ञानेको बिरोधिहरुलाई राम्रो भन्न र गर्न कुन चाहीँ धागोमा बयान गरेको छु । मात्र मेलम्चिको यथार्थ लेखेको हुं । निर्माण कार्य मा कमिशन को खेल हुन्छ्, मैले कहाँ न कारेको छु ।

अर्को नेपाली जी, यो राहुल् भाइ बिगत् १६ बर्ष देखि सरकारी जागिर खांदै आएको छ, इन्जिनियरको हैसियत् ले। त्यसैले फेरि पनि भन्छु, माथिका पोष्टिङ्ग हरु पढ्नु भएन र हतारमा कमेण्ट् गरि हाल्नु भयो। मैले १९९८-२००१ सम्म मेलम्चि आयोजनामै काम् गरेको हु। त्यस पछि पनि खानेपानी मै कार्यरत् छु।
मेलम्चिको ठेक्का पट्टामा कमिशन् को खेल भयो होला, देउबा लगायत को भाग् बन्दा म कति पर्यो भग्वान् जानुन्। तर्
ज्ञानेको (क)शाही आयोग ले जुन अभियोग लगायो त्यो पो झुठ हो । लाटो हिसाब मा पनि गलत छ, अझ तपाईं जस्तो निर्माण ब्यबसायमा काम गरेको ले मज्जा ले बुझ्न सक्नु हुन्छ । पहिलो र दोस्रो ठेक्का बिच को फरक रकम कुन हिसाब ले भ्राष्ट्रचार गरेको ठहर्छ?
माथिको धागो हरु पुन्: एक पट्क पढ्नुस् र मैले गल्ती लेखेको छु भने बिनम्र माफि माग्न तयार छु ।
 
Posted on 02-10-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it is wrong to assume if private businesses work for not-for-profit on public works. i don't think if any one would object if these businesses share any profit margin not only to their Kaka-Bhatijas but also to any public office bearers given they are not compromising that with the supposedly quality works as specified in the contract or are within the limit of social norms. thats how Capitalism works...
 
Posted on 02-10-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear rahulvai, I disagree with your arguments. Your argument that there is no corruption, if any contractor agrees to work below estimated rates, is just a wrong perception.

Its good to know that you work as an engineer with the governemnt and its natural for you to defend any government mismanagement.
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters