Posted by: Rahuldai January 24, 2007
Melamchi Drinking water Project of Nepal
Login in to Rate this Post:     0       ?        
भुन्टे जी, त्यो औरे बौरे धुपौरे भन्ना ले क कस्लाई इंकित गर्न खोजेको हो, बुझ्न सकिएन, जो सुकै चम्चा गिरी भए नि तुल्सी गिरी भन्दा खतरानाक हुन्छ नै, मेरो बिमती हुने कुरो आउंदैन । यह त बिकास् बिरोधि तत्वका चम्चागिरि हरु पो धेरि देखें। राम्रो अंग्रेजी को ब्यापक् फाइदा उठाउंदै देश् र जनता ठगि रहेका छन्, त्यस्ता कथित् बुद्धिजीवि खास गरेर बाबुजी हरु देखि साबधान् रहन् जरुरि छ, तिनीहरु को बिरुद्ध् आवाज् बुलन्द गर्न ढिलो गर्नु हुन्न।
Read Full Discussion Thread for this article