[VIEWED 4069
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 05-10-12 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
लघु-कथा
त्यो मुजा पर्या अनुहारमा जति पाउडर र के के जती ति किरिम घसे पनि ति मुजा लुक्ने हैनन हेर्नीले हेरिसके बाबै तिम्लाई , एक चुप्पा मोइ खाँदा पनि मुखै भरी ओठैभरी सेतो लाग्छ जिब्रो नै अमिलो हुने गरेर। तिम्लाई थाहैछ मलाई तिमी काली-काली , बुढी-बुढी , त्यो खप्टेको दाँत र त्यो रेसाएको छालामा पनि देखिने खोपिल्तो परेको गालामै कती हिस्सी लाग्छ भनेर तैपनी किन यो दशपत्र अनुहारमा दल्छे ।हैन कस्लाई देखौनु छ , अझै कतिलाई मार्ने बिचार बिचरा ति सोझा-साझा , फेरी कयौ धल्ने भये आज एसरी नदल न किरिम्-सिरिम ।
उ मक्ख थिएए तर मेरो मनमा मकेअप धेरै नगरोस र पार्टिमा झट्टै निस्किन पाउँ भन्ने थियो । मेरो कुरालाई कानमा तेल हलेर सुने-नसुने झै गर्दी उस्ले अनी पहिले झै बिस्तारै आफ्नो काजकृयामा ब्यस्त रही ।
एतिकैमा मैले झसङ्ग सम्झे र उस्लाई सुनाएँ 'म अर्को हफ्त बिहीवार २ हफ्तको लागि सिङगापुर जाँदैछु , श्रीमती पनि लान पाईन्छ , जन्छेस ?'
उस्ले फरक्क फर्केर मलाई हेरी ।
माथिल्लो ओठमा मात्र लिपिस्टिक लगएकी र कपाल छोडेकी भएर उ बिछट्टै राम्री देखिएकी थिई , उमेर दश-पत्रले ढाकिसकेको थियो अगिनै ।
उस्ले हत्त न पत्त सोधी 'सपिङ गर्न टाइम पाईन्छ, मैले हिजो मात्र नयाँ लिपिस्तिक र त्यो प्रिया छ नि के त त्यो सेरिअलको तेस्ले लगाको फाउन्डेशन सिङापुरमा मात्र पाईन्छ भेनेर गृह-लक्ष्मी पत्रीकामा पढेको मलाई त्यो किन्दी..... " भनेर उ टक्क रोकिई ।
मैले झोक्किदै भनें 'सुंगुरलाई स्वर्ग जान्छस भन्दा त्याँ गु पाईन्छ भन्या जस्तो , आफु चैं बुढीको मायामा उसँग समय बिताउँ न त भनेर लागेको यो आईमाईको जात सपिङ र मके-अप मै अद्क्याछ ।'
उु त कुना फर्केर सुक्क सुक्क गर्न थालिहाली । अनी किन चाउरिस मरिच आफ्नै पिरोले भन्या जसरी आफ्नो बाचन र नजर कुनामा फ्याकेर उश्को श्रिङारपटार सकिने प्रतिक्ष्या गरेर घोस्सिएर बसें ।
म माथि आज फेरी ठुलो हतियार प्रयोग भयो । एउटा ठुलो हतियार ।
- थाहा-छैन (थाने)
Last edited: 10-May-12 03:16 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-10-12 9:01
PM [Snapshot: 100]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाषा शैलीमा कुनै खोट छैन . माझिएको कथाकार लाग्यो थाने भाई . तर आबस्ट्रयाक्ट भावले संकुचित भाको जस्तो लाग्यो. अझ खुलेर, खोलेर लेखुम थाने.... कथाकारको थानेदार मात्र हैन डीआइजी , आइ जी हुने लक्षण प्रबल छ .
उही
ठुलदाई
|
|
|
KaliKoPoi
Please log in to subscribe to KaliKoPoi's postings.
Posted on 05-10-12 9:29
PM [Snapshot: 120]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन चाउरिस मरिच आफ्नै पिरोले सहि हो
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 05-10-12 10:51
PM [Snapshot: 163]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 05-10-12 11:29
PM [Snapshot: 185]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाई हजुरले भनेपछि पक्कै राम्रो भएछ ... यहाँ साझाकै माझिएको लेखकहरु लै गुरु मान्दै अलि अलि ताती गर्दै छु ..
जितु-दा ले पनि गजब भने पछि त गजब नै पो हो भन्ने लागो
डल्ले ले पनि मनपराएर ट्याक्क गनेरै ७(लकी नम्बर) शब्द छोडीदिदा म त मख्ख
|
|
|
Pokhrelikanchi
Please log in to subscribe to Pokhrelikanchi's postings.
Posted on 05-11-12 10:14
AM [Snapshot: 305]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै आइमाई हरु तेस्त हुन्नन् नि . धेरै तेस्त हुन्छन त्यो पक्कै हो . मलाई त नक्कल झाकल मा एक पैसा फाल्न मन लाग्दैन किन हो कुन्नि !! मा धेरै आइमाई लै केटि हरु लै देख्छु सबै जना लागौनी र देखौनी मै ठुलो सोछ्चन
कथा रार्मो छ
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 05-11-12 10:28
AM [Snapshot: 311]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थानेको 'ठुलो हतियार' ठुलो (लामो) नै होला भनेको त !! जे होस् राम्रो गयो !!
|
|