Posted by: ThahaChaena May 10, 2012
एउटा ठुलो हतियार - लघु-कथा
Login in to Rate this Post:     0       ?        
ठुल्दाई हजुरले भनेपछि पक्कै राम्रो भएछ ... यहाँ साझाकै माझिएको लेखकहरु लै गुरु मान्दै अलि अलि ताती गर्दै छु ..

जितु-दा ले पनि गजब भने पछि त गजब नै पो हो भन्ने लागो

डल्ले ले पनि मनपराएर ट्याक्क गनेरै ७(लकी नम्बर) शब्द छोडीदिदा म त मख्ख
Read Full Discussion Thread for this article