Posted by: Rahuldai May 10, 2012
एउटा ठुलो हतियार - लघु-कथा
Login in to Rate this Post:     0       ?        

भाषा शैलीमा कुनै खोट छैन . माझिएको कथाकार लाग्यो थाने भाई . तर आबस्ट्रयाक्ट भावले संकुचित भाको जस्तो लाग्यो. अझ खुलेर, खोलेर लेखुम थाने.... कथाकारको थानेदार मात्र हैन डीआइजी , आइ जी हुने लक्षण प्रबल छ .

उही
ठुलदाई

Read Full Discussion Thread for this article