[Show all top banners]

dumer_bhansar
Replies to this thread:

More by dumer_bhansar
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

dumer_bhansar
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Is Ram Chandra Paudel Gyanedra's Pawn
[VIEWED 5130 TIMES]
SAVE! for ease of future access.
Posted on 05-02-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi All

I am surprised to see this news. Is Ram Chandra Paudel Ganedra’s Chumcha? What is he trying to do? See a news link below.

NC leader Ram Chandra wanted all ministers to take oath at the royal place – against the spirits of Nepali. Similarly, he is also the same guy, who wanted to keep "Raj Danda" in first parliament session. In all SPA meeting he is bringing similar issue and some how helping the king.

Thank god other leaders did not listen to him. There was not “Raj Danda” in first parliament meeting! And new Minster took oath at Singha Darbar! NOT at the palace at Ram Chandra wanted.

DB

http://www.newsofnepal.com/ffstory.asp?sn=10
May 2nd, Tuesday , 2006
Newsofnepal.com

दलबीच मन्त्रालय भागबन्डामा विवाद

नेपाल समाचारपत्र काठमाडौं सातै दलको सहभागितामा तत्काल सानो आकारको मन्त्रिपरिषद् बनाउन सहमत भए पनि मन्त्रीहरूले दरबारमा गएर शपथग्रहण गर्ने र मन्त्रालयको भागबन्डाका विषयमा विवाद उत्पन्न भएपछि सात दलले सोमबार पनि मन्त्रिपरिषद् गठन गर्न सकेनन्। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शपथग्रहणमा ढिलाइ र सात दलबीच उत्पन्न विवादका कारण देश छ दिनदेखि सरकारविहीनताको स्थितिबाट गुज्रिएको छ। जनआन्दोलनको सफलतास“गै आन्दोलनरत दलले सत्ताको भागबन्डामा आफूहरू नअल्भिmने र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय समस्या समाधान गर्ने भनी व्यक्त गरेको प्रतिबद्धता पा“चौं दिनमै खण्डित भएको छ। नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेलले आप्ः्नो पार्टर्ीी उपप्रधानमन्त्री र गृहमन्त्री नछोड्ने अडान राखेपछि सोमबार बिहान र बेलुका बसेका बैठक निष्कर्षवहीन हुन पुगे।

सोमबार बिहानको बैठकले सम्पर्ण् विवादलाई थाती राख्दै सा“झसम्ममा सात दलका प्रतिनिधि सामेल गरेर भए पनि सानो मन्त्रिमण्डल बनाइहाल्ने र महत्त्वपर्ूण्ा राजनीतिक निर्ण्र्ाागर्ने निर्ण्र्ाागरेको थियो। तर त्यो पनि सफल हुन सकेन। प्रधानमन्त्री कोइराला अस्वस्थ रहेका कारण उहा“को सहयोगीका रूपमा आप्ः्नो पार्टर्ीीे उपप्रधानमन्त्री र प्रधानमन्त्रीले राजा र माओवादी दुवैलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने हुनाले सुरक्षा हर्ेर्ने मन्त्रालय आफैंले राख्न पाउनुपर्ने अडान कांग्रेसको छ। नेपाली कांग्रेसले भने अन्य दलबाट सरकारमा सहभागी हुनेहरूको नामावली प्रधानमन्त्रीलाई प्रँप्त नभएका कारण मन्त्रिपरिषद् गठनमा ढिलाइ भएको बताएको छ।

मन्त्रिपरिषद् गठन हुन नसक्दा दलहरूले जनतासामु गरेका प्रतिबद्धताहरूसमेत अलमलिएका छन्। सात दलको बैठकमा मन्त्रीहरूको शपथग्रहणको विषय विवादको मुख्य एजेन्डा बनेको छ। छवटा दल मन्त्रीहरूको शपथ सिंहदरबारमा हुनर्ुपर्छ भन्ने मान्यतामा छन् भने नेपाली कांग्रेस मन्त्रीहरूको शपथ श्री ५ को उपस्थितिमा दरबारमा हुुुनर्ुपर्छ भन्ने अडानमा छ। कांग्रेसभित्र शपथग्रहण दरबारमा हुनर्ुपर्छ भन्ने मान्यताको रामचन्द्र पौडेलले नेतृत्व गर्नुभएको छ। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा पौडेलले राजदण्ड राख्नर्ुपर्छ भन्ने अडान राखेपछि लामो विवाद भएको थियो र अन्त्यमा छ दलको चर्को विरोधका कारण राजदण्ड नल्याई बैठकको कारबाही शुरू भएको थियो। सोमबार बिहानको बैठकले सा“झसम्ममा सानो आकारको मन्त्रिपरिषद् बनाउने र तत्कालै बैठक बसी जनआन्दोलन दमन गर्ने व्यक्तिहरूमाथि कारबाही गर्न उच्चस्तरीय आयोग बनाउने, राजाको अध्यक्षताको सरकारले जारी गरेका अध्यादेश खारेज गर्ने, शहीदहरूप्रतिको दायित्व राज्यले लिनुपर्ने, माओवादीस“गको वार्ताका निम्ति रहेका व्यवधान -रेर्डकर्नर र आतंकवादी बिल्ला) हटाउनुपर्ने निर्ण्र्गर्ने सहमति भएको थियो।br>
नेपाली कांग्रेस -प्रजातान्त्रिक) लाई संसदीय दलको मान्यता दिन नेपाली कांग्रेसले आनाकानी गरेपछि शुरूमा केही असहज परिस्थिति उत्पन्न भए पनि नेपाली कांग्रेस -प्रजातान्त्रिक) ले सरकारमा नजाने धम्की दिएका कारण अन्ततः सात दलको बैठकले सो पार्टर्ीीई संसदीय दलको मान्यता दिएको छ। जनमोर्चा नेपालका उपाध्यक्ष लीलामणि पोखरेलले सात दलको सोमबार बिहानको बैठकले ४ बजेभित्रै सानो भए पनि मन्त्रिपरिषद् बनाउने निर्ण्र्ाागरेकोमा सो कार्य नभएको भन्दै जनताले बगाएको रगतमाथि अपमान भएको बताउनुभएको छ। नेता पोखरेलले यो कुरा आफूहरूलाई सहय नभएको बताउ“दै मन्त्रिपरिषद् गठन नहुनुमा ठूला पार्टर्ीीका दम्भ, अहंकार, छिनाझप्टीको अत्यधिक कुसंस्कार नै जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ।
 
Posted on 05-02-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

eh bhasar ko hakeem jyu,
esto kura panee kay bacchaa haroo lay sodhya jasto sodhira bhanya? jo ayo tyaskai nee... chhepara ko kamee cha ra nepal ma...
 
Posted on 05-02-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is not true brother , He is the only leader we got with little bit hope it is all to make him badanam. well she the news below.
 
Posted on 05-02-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोर षडयन्त्र भएको महामन्त्री पौडेलको दावी

चितवन डट कम २०६३ बैशाख २० गते बुधबार । नेपाली काग्रेसका महामन्त्री रामचन्द्र पौडेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै केही समाचार माध्यमहरुमा मन्त्रीहरुको सपथ ग्रहण र संसदमा राजदण्ड राख्ने बारेमा आफ्नो नाम जोडिएर आएका समाचार सतप्रतिशत असत्य र भ्रामक रहेको बताउनु भएको छ । उहाले भन्नुभएको छ ( "मलाई राजदण्ड राख्ने र राजदरबारमा सपथ खान जान भनेको भनि लगाईएको आरोप पुरै झुट्टा हो ।" पौडेलले यी दुइवटै कुरा अब गर्न हुन्न भनेर प्रस्ताव गराउने आफू नै भएको र सातदलको बैठक निर्ण्र्ााोे एजेण्डाबाट पनि सो कुरा स्पष्ट हुने बताउदैं राजाको थिचोमिचो बिरुद्ध सम्झौताहीन संर्घष् गर्दै आएको ब्यक्ति भएकाले आफूले कहिल्यै पनि जनआन्दोलनबाट अनुमोदन भएको जनताको भावनालाई एक रौं पनि तलमाथि नपारी प्रतिनिधित्व गरीरहने प्रतिज्ञा पनि गर्नु भएको छ । आफू माथि लागेको आरोपको बारेमा मंगलबार राती चितवन डट कमसग टेलिफोनमा कुराकानी गर्दै महामन्त्री पौडेलले आफू राजाबाट मन्त्री बनाएर बन्दिन भन्ने ब्यक्ति भएको स्मरण गराउदैं जनताप्रतिको आफ्नो स्नेह भत्काउन गरिएको पछिल्लो षडयन्त्रका रुपमा नियोजित रुपमा समाचारहरु प्रकाशन तथा प्रसारण गरिएको आरोप लगाउनु भयो । "म उपप्रधानमन्त्रीमा नियुक्त हुने चर्चा चलेपछि आफू पोर्टफोलियोमा माथि पर्नको लागि थालिएको षडयन्त्र हुनसक्छ ।" उहाले भन्नुभयो ( "मन्त्री बन्नु नबन्नु अहिलेको अवस्थामा ठूलो कुरा होइन,जनताको अभिमत अनुसार काम गर्नुलाई नै मैले आफ्नो जीवनको अभिष्ट सम्झेको छु ।" पौडेलले क्रान्ति सफल भएपछि त्यसमा लागेका क्रान्तिकारीलाई ओझेलमा पार्नका लागि पहिले पहिले पनि यस्ता निकृष्ट किसिमका घोर षडयन्त्रहरु हुने गरेका सम्झाउदैं आफूल्इ र्पनि अहिले त्यसैको शिकार बनाउन खोजिएको दावी गर्नुभयो ।

साथै मंगलवार साझ पौडेलले नीजिक्षेत्रको एक टेलिभिजन कान्तिपुरमा प्रतिकृया दिदै आफु सरकारमा जान भन्दा दलमा वसेर काम गर्न र वयोवृद्ध नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई सहयोग गर्न र सदैव त्यसका लागि आफु तयार भएको र मन्त्रीमण्डलको भागवण्डामा किचलोमा आफु नरहेको वताउनु भएको छ ।
 
Posted on 05-03-06 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढा अलि लोतपोते नै हुन्.
सानो कुरा मै सहि, आफ्नो छुट्टै अडान सहित प्रस्तुत हुन सकेका छैनन्.

तर यो समाचार त भ्रामक नै होला.
 
Posted on 05-04-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It has been only two weeks, since so many people died and injured for democracy. Sadly, the internal fight among the leaders is in full speed. No matter what these leaders say, they have not learnt a lesson. The do not care for people -- the only thing they care is power!! These leaders do anything get to the power!!

DB

http://kantipuronline.com/kolnews.php?&nid=72707
Dispute in NC over cabinet

POST REPORT

KATHMANDU, May 3 - Dissatisfaction has surfaced in Nepali Congress following appointment of three cabinet ministers without the party's official decision.
During the Central Working Committee meeting held on Wednesday, some members sought clarification from the party leadership on who took the decision about the names of ministers.

"It is ridiculous for a democratic party that we were informed about the names of the ministers through radio," CWC member Arjun Narsingh KC is reported to have told the meeting. "If we have to take collective responsibility of the government should there be institutional decision of the party or not?"

According to party sources, some members demanded immediate relinquishment of one of the two positions held by the ministers. Nepali Congress President Girija Prasad Koirala appointed Arjun Narsingh KC as the party's new spokesperson on Wednesday but KC immediately rejected the post.

According to party sources, KC expressed his unwillingness to hold the post to Vice-president Sushil Koirala who informed KC about the party President's decision to appoint him as party spokesperson.

The student wing of the party, however, withdrew all disciplinary action against its members in a move to push forward Nepal Students Union activities effectively.

Posted on: 2006-05-03 20:49:31 (Server Time)
 
Posted on 05-04-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Greedy netas, most of them. But why are Congressis so very obsessed with power? Even Ram Chandra does not take a strong stand. There are only two good Congresis and they are Nar Hari Acharya and Gagan Thapa. Krishna Khanal is a wise Congress supporting professor/leader. But they have little chance of rising to powerful positions. That's all.
 
Posted on 05-04-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From Kantipur 05-04-2006.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling on TPS advance travel document to different country...
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters