Posted by: dumer_bhansar May 2, 2006
Is Ram Chandra Paudel Gyanedra's Pawn
Login in to Rate this Post:     0       ?        
Hi All I am surprised to see this news. Is Ram Chandra Paudel Ganedra’s Chumcha? What is he trying to do? See a news link below. NC leader Ram Chandra wanted all ministers to take oath at the royal place – against the spirits of Nepali. Similarly, he is also the same guy, who wanted to keep "Raj Danda" in first parliament session. In all SPA meeting he is bringing similar issue and some how helping the king. Thank god other leaders did not listen to him. There was not “Raj Danda” in first parliament meeting! And new Minster took oath at Singha Darbar! NOT at the palace at Ram Chandra wanted. DB http://www.newsofnepal.com/ffstory.asp?sn=10 May 2nd, Tuesday , 2006 Newsofnepal.com दलबीच मन्त्रालय भागबन्डामा विवाद नेपाल समाचारपत्र काठमाडौं सातै दलको सहभागितामा तत्काल सानो आकारको मन्त्रिपरिषद् बनाउन सहमत भए पनि मन्त्रीहरूले दरबारमा गएर शपथग्रहण गर्ने र मन्त्रालयको भागबन्डाका विषयमा विवाद उत्पन्न भएपछि सात दलले सोमबार पनि मन्त्रिपरिषद् गठन गर्न सकेनन्। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शपथग्रहणमा ढिलाइ र सात दलबीच उत्पन्न विवादका कारण देश छ दिनदेखि सरकारविहीनताको स्थितिबाट गुज्रिएको छ। जनआन्दोलनको सफलतास“गै आन्दोलनरत दलले सत्ताको भागबन्डामा आफूहरू नअल्भिmने र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय समस्या समाधान गर्ने भनी व्यक्त गरेको प्रतिबद्धता पा“चौं दिनमै खण्डित भएको छ। नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेलले आप्ः्नो पार्टर्ीी उपप्रधानमन्त्री र गृहमन्त्री नछोड्ने अडान राखेपछि सोमबार बिहान र बेलुका बसेका बैठक निष्कर्षवहीन हुन पुगे। सोमबार बिहानको बैठकले सम्पर्ण् विवादलाई थाती राख्दै सा“झसम्ममा सात दलका प्रतिनिधि सामेल गरेर भए पनि सानो मन्त्रिमण्डल बनाइहाल्ने र महत्त्वपर्ूण्ा राजनीतिक निर्ण्र्ाागर्ने निर्ण्र्ाागरेको थियो। तर त्यो पनि सफल हुन सकेन। प्रधानमन्त्री कोइराला अस्वस्थ रहेका कारण उहा“को सहयोगीका रूपमा आप्ः्नो पार्टर्ीीे उपप्रधानमन्त्री र प्रधानमन्त्रीले राजा र माओवादी दुवैलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने हुनाले सुरक्षा हर्ेर्ने मन्त्रालय आफैंले राख्न पाउनुपर्ने अडान कांग्रेसको छ। नेपाली कांग्रेसले भने अन्य दलबाट सरकारमा सहभागी हुनेहरूको नामावली प्रधानमन्त्रीलाई प्रँप्त नभएका कारण मन्त्रिपरिषद् गठनमा ढिलाइ भएको बताएको छ। मन्त्रिपरिषद् गठन हुन नसक्दा दलहरूले जनतासामु गरेका प्रतिबद्धताहरूसमेत अलमलिएका छन्। सात दलको बैठकमा मन्त्रीहरूको शपथग्रहणको विषय विवादको मुख्य एजेन्डा बनेको छ। छवटा दल मन्त्रीहरूको शपथ सिंहदरबारमा हुनर्ुपर्छ भन्ने मान्यतामा छन् भने नेपाली कांग्रेस मन्त्रीहरूको शपथ श्री ५ को उपस्थितिमा दरबारमा हुुुनर्ुपर्छ भन्ने अडानमा छ। कांग्रेसभित्र शपथग्रहण दरबारमा हुनर्ुपर्छ भन्ने मान्यताको रामचन्द्र पौडेलले नेतृत्व गर्नुभएको छ। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा पौडेलले राजदण्ड राख्नर्ुपर्छ भन्ने अडान राखेपछि लामो विवाद भएको थियो र अन्त्यमा छ दलको चर्को विरोधका कारण राजदण्ड नल्याई बैठकको कारबाही शुरू भएको थियो। सोमबार बिहानको बैठकले सा“झसम्ममा सानो आकारको मन्त्रिपरिषद् बनाउने र तत्कालै बैठक बसी जनआन्दोलन दमन गर्ने व्यक्तिहरूमाथि कारबाही गर्न उच्चस्तरीय आयोग बनाउने, राजाको अध्यक्षताको सरकारले जारी गरेका अध्यादेश खारेज गर्ने, शहीदहरूप्रतिको दायित्व राज्यले लिनुपर्ने, माओवादीस“गको वार्ताका निम्ति रहेका व्यवधान -रेर्डकर्नर र आतंकवादी बिल्ला) हटाउनुपर्ने निर्ण्र्गर्ने सहमति भएको थियो।br> नेपाली कांग्रेस -प्रजातान्त्रिक) लाई संसदीय दलको मान्यता दिन नेपाली कांग्रेसले आनाकानी गरेपछि शुरूमा केही असहज परिस्थिति उत्पन्न भए पनि नेपाली कांग्रेस -प्रजातान्त्रिक) ले सरकारमा नजाने धम्की दिएका कारण अन्ततः सात दलको बैठकले सो पार्टर्ीीई संसदीय दलको मान्यता दिएको छ। जनमोर्चा नेपालका उपाध्यक्ष लीलामणि पोखरेलले सात दलको सोमबार बिहानको बैठकले ४ बजेभित्रै सानो भए पनि मन्त्रिपरिषद् बनाउने निर्ण्र्ाागरेकोमा सो कार्य नभएको भन्दै जनताले बगाएको रगतमाथि अपमान भएको बताउनुभएको छ। नेता पोखरेलले यो कुरा आफूहरूलाई सहय नभएको बताउ“दै मन्त्रिपरिषद् गठन नहुनुमा ठूला पार्टर्ीीका दम्भ, अहंकार, छिनाझप्टीको अत्यधिक कुसंस्कार नै जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ।
Read Full Discussion Thread for this article