[VIEWED 1354
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 01-26-23 8:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अण्डा महगो भयो भन्ने भनाइ साझामा मात्र होईन न्युज मेडियाले पनि ठुलै समाचार बनाइ प्रसारित गरेर महँगो अण्डाको बिकल्पमा कुखुरा र खोर भाडामा पनि पाइने समाचार सुने पछि म जस्तो Frugal याने मितव्ययी मान्छे जो फुच्चे प्रियस किन्न पुग्नेले के गर्यो होला ? मर्ता क्या नही कर्ता घरमा भएको दुईटा कार गराजमा कुखुरा पालन सुरु गरेको १ साता मात्र भयो | आफु एक दर्जन खाने महाभारतका महसुर दुर्योधन भनौ वा भिम जस्तो वा आजकलको Haulk Hogan जस्तो नभई दैनिक एक मात्र खाए पुग्ने भएकाले ४ ओटा पोथी किनियो | बिक्रेता वा कुखुरा का ज्ञाताका अनुसार एउतै पोथी कुखुरा भए पनि तिनीहरुलाई मनोरंजन दिने र साररिका आबस्यक्ता संगै अण्डै नभए पनि ओथ्रा बस्न खोज्न बाट बचाउन भाले को आबस्यक्ता पर्छ भनेका हुनाले पोथिहरुका लागि एउटा साडे भाले पनि किनियो | नया ठाउमा गए पछि Stress को कारण पहिलो दिन नै अण्डा नदिने कुरा ठिकै रहेछ , तेस्रो दिन देखि चारै ओटा पोथीले अण्डा दिन थाले | छिमेकीलाइ भाले बासेर उठायो कि क्याहो तैले कुखुरा पालेको होस् भनि सोध्यो र Organic अण्डा मलाइ पनि खान दे म तलाई क्षति पूर्ति गर्छु भन्यो | खर्च पनि उठ्ला जस्तो छ, कुरा बुझ्नु भयो होइन झा जि को संगत परेको हुनाले केहि उनका गुण पनि सरे जस्तो छ ? गराज नहुने हरु , कुखुराको खोर राख्न नसक्ने तर SUV चलाउने हरुले भने अण्डा महँगो भयो को राप अलाप्न छोडि पछाडी को सिट फोल्ड गरि बाक्लो प्लास्टिक राख्ने ( ट्याक्सी ले ड्राइभर र प्यासेन्जर छुट्याउन केहि बार घेर गरे झैँ } गरेर कुखुरा पालि महंगी को बेला अण्डा खाएर जिउ बनाउन नसके पनि जोगाउन तिर लाग्न सक्नु हुन्छ | बिचार गर्नुस !
https://www.youtube.com/watch?v=6Je5a7z7beY
https://www.youtube.com/watch?v=yliSLLt5Oa0
Last edited: 27-Jan-23 12:00 PM
|
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 01-30-23 4:41
PM [Snapshot: 138]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन कुखुरा भन्दा उत्तम र २०सौ गुणा ठुलो अण्डा दिने अस्ट्रिच पाल्न सुझाब दिनु पर्ने भयो | नेपाल तिर यसको खेति / पालन गर्न थालेका छन् कि छैनन् ?
हामि जस्ता एउटा कुखुराको अण्डाले पुग्ने हरुले त छिमेकीहरुलाई पनि बोलाउनु पर्ने रहेछ |
Last edited: 30-Jan-23 04:42 PM
|
|
|
Rockb
Please log in to subscribe to Rockb's postings.
Posted on 01-30-23 9:33
PM [Snapshot: 191]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@ Logan, idk we gotta do something about this. I heard the prices would not come down till the August. I picked up 5 dozen for 16 bucks at Costco yesterday. Biden better pass subsidized price on eggs. It’s ridiculous
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 02-03-23 1:54
PM [Snapshot: 369]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दारासिंह को कुरा दाइहरुले निकै गर्थे तेही सम्झदै दैनिक १२ ओटा अण्डा खान्छु भनेर खोकेको जस्तो लागे पनि साच्चै नै दारासिंह नै बन्न लागेको होला | अण्डा महँगो भएको कारण बिकल्प देखाई दिन खोजेको थिए तर उसले त अस्ट्रिच को अण्डा किन्न लाग्यो जस्तो छ | एउटा अण्डा ५ पौण्ड र ठुला हुने रहेछन तेसो हुदा एउटाले सबै परिवारलाइ मात्र होइन दोश्रो दिनलाई पनि पुग्ने गतिलै कुरा भन्यो है | अस्ट्रिच को अण्डा नै खान लागेको होला भने अन्दाज गरेको हु | उन्नत गाइ भैसी को पालन बाट बढि दुध आउने झैँ हाम्रो जस्तो मुलुक मा यसको पालन गर्दा ठिक हुने लाग्यो |
|
|
|
chicagoan
Please log in to subscribe to chicagoan's postings.
Posted on 02-03-23 3:44
PM [Snapshot: 395]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Costco ma organic anda 24 ota ko 7.59 ma painchha…..ali mahango bhayeko ho tara tin guna bhanna chahin ali milena
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 02-05-23 12:25
PM [Snapshot: 540]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
सिकागो ब्रो: कुरालाइ अलिकति फुल बुट्टा त भर्ने पर्यो नत्र साझा साझा नै रहदैन | तर फ़ुलबुट्टा थप्ने भन्दैमा गर्लफ्रेन्डकि आमा संग यौन सम्पर्क लेबलका धागा कोर्दीन र त्यस्ता धागामा कमेन्ट पनि गर्दिन | फेरी भन्नु होला तेरो " कौमार्य भंग " चै के हो नि ? त्यो त नब बिबाहित र खहरिएका बोका हरुलाई धैर्य र संयम राखेर रतिक्रियामा लाग , पहिलो रात तर्साउनुको सट्टा आनन्दमय बनाउ, बैबाहिक सम्बन्ध सुमधुर बनाउने अचुक खेल को नियम बताएको हु | मैले यो धागो ब्यङ्गको लागि कोरेको हु : दैनिक १२ ओटा अण्डा खान्छु भन्दै खोकेको देखेर अबस्य पनि हल्क होगन समान भीमकाय सरिर भएको गोर्खाली हुनु पर्छ नत्र दैनिक १२ ओटा अण्डा खानु ठिक होइन जस्तो लाग्छ | यदि तेस्तो भिमकाय सरिर हुने कलिउड सिने छेत्रमा नेपालि दारासिंग भै अभिनय गरि बस्दैन थियो र ? कुरा हरु सुन्दा ४ हानेर १२ जित्ने खेलाडि झैँ गर्छन | प्रोटिनको लागि अण्डा खाने हो र प्रोटिन पाउने अनेक उपाय छन् | कालो चनाको पिठो मा अरु पिठो भन्दा बढि प्रोटिन पाइन्छ भने यसमा फाइबर पनि छ | मैले लेखे होला कहिँ कतै : मम बनाउदा एक तिहाइ यो पिठो मिसाइ बनाउदा बेलना र पोको पार्न पनि सजिलो भए जस्तो लाग्यो |
|
|
|