Posted by: logan February 5, 2023
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Login in to Rate this Post:     1       ?         Liked by
सिकागो ब्रो: कुरालाइ अलिकति फुल बुट्टा त भर्ने पर्यो नत्र साझा साझा नै रहदैन | तर फ़ुलबुट्टा थप्ने भन्दैमा गर्लफ्रेन्डकि आमा संग यौन सम्पर्क लेबलका धागा कोर्दीन र त्यस्ता धागामा कमेन्ट पनि गर्दिन | फेरी भन्नु होला तेरो " कौमार्य भंग " चै के हो नि ? त्यो त नब बिबाहित र खहरिएका बोका हरुलाई धैर्य र संयम राखेर रतिक्रियामा लाग , पहिलो रात तर्साउनुको सट्टा आनन्दमय बनाउ, बैबाहिक सम्बन्ध सुमधुर बनाउने अचुक खेल को नियम बताएको हु |
मैले यो धागो ब्यङ्गको लागि कोरेको हु : दैनिक १२ ओटा अण्डा खान्छु भन्दै खोकेको देखेर अबस्य पनि हल्क होगन समान भीमकाय सरिर भएको गोर्खाली हुनु पर्छ नत्र दैनिक १२ ओटा अण्डा खानु ठिक होइन जस्तो लाग्छ | यदि तेस्तो भिमकाय सरिर हुने कलिउड सिने छेत्रमा नेपालि दारासिंग भै अभिनय गरि बस्दैन थियो र ? कुरा हरु सुन्दा ४ हानेर १२ जित्ने खेलाडि झैँ गर्छन |
प्रोटिनको लागि अण्डा खाने हो र प्रोटिन पाउने अनेक उपाय छन् | कालो चनाको पिठो मा अरु पिठो भन्दा बढि प्रोटिन पाइन्छ भने यसमा फाइबर पनि छ |
मैले लेखे होला कहिँ कतै : मम बनाउदा एक तिहाइ यो पिठो मिसाइ बनाउदा बेलना र पोको पार्न पनि सजिलो भए जस्तो लाग्यो |
Read Full Discussion Thread for this article