Posted by: logan February 3, 2023
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Login in to Rate this Post:     0       ?        
दारासिंह को कुरा दाइहरुले निकै गर्थे तेही सम्झदै दैनिक १२ ओटा अण्डा खान्छु भनेर खोकेको जस्तो लागे पनि साच्चै नै दारासिंह नै बन्न लागेको होला | अण्डा महँगो भएको कारण बिकल्प देखाई दिन खोजेको थिए तर उसले त अस्ट्रिच को अण्डा किन्न लाग्यो जस्तो छ | एउटा अण्डा ५ पौण्ड र ठुला हुने रहेछन तेसो हुदा एउटाले सबै परिवारलाइ मात्र होइन दोश्रो दिनलाई पनि पुग्ने गतिलै कुरा भन्यो है | अस्ट्रिच को अण्डा नै खान लागेको होला भने अन्दाज गरेको हु |
उन्नत गाइ भैसी को पालन बाट बढि दुध आउने झैँ हाम्रो जस्तो मुलुक मा यसको पालन गर्दा ठिक हुने लाग्यो |
Read Full Discussion Thread for this article