[Show all top banners]

SSK
Replies to this thread:

More by SSK
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 chat girl -आजो सुक्रबार-२

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 25258 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-06-20 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

nepali119 ले हिजो राती "बर्सौ बितेछ" भन्ने एउटा लेख पोस्ट गर्नु भयो/ अत्यन्तै सरल र मिठो लेख ले मन छोयो/ वहाको कथा हो कि व्यथा था भएन तर मेरो वास्तविक जीवन संग धेरै मेल खायो/ आज सुक्रबार १ बजे बाट २ दिन को लागि छुट्टि भयो / वहा बाट प्रेरित भएर, १ बजे घर नगई आफ्नो सानो बेथा लेख्न बस्ने / लेख्न १ घण्टा लाग्यो/धेरै type erro छन्/ उहाको त्यो कथाले मलाई १० १२ वर्ष पुरानोआफ्नो flash back तिर लग्यो/

तेती बेला sybersansar भन्ने online पोर्टल थियो, तेस्मा chat गर्ने सुबिधा थियो / मैले bachelors जोइन गरेको थियिन, काम नै दिन भर online बस्ने , online बाटै एकजना महिला मित्र संग भेट भयो/ तेतीखेर प्राय बोकाहरुले केटि बनेर chat गर्ने,मलाई नि कुनैले बेबकुफ बनाको जस्तो लाग्यो / तेस्को केहि महिनामै yahoo ले messenger chat सुरु गर्यो ( जुन अहिले बन्द छ ) , मैले उनलाई verification को लागि messenger मा आउनु भने, कुरा भयो उनले cybersansar को chat मा आफ्नो परिचय जे भनेकी थिन तेइ रैछ/ पछि face book मा add भयो / कुरा भयो फोटो हरुमा like , comment chat बर्दै गयो, उनि st xaviers बाट isc सकेर बसेकी रैछन OIE पुल्चोकमा नाम ननिस्केर career option को खोजिमा / उनि career को खोजि गर्दा म चै काठमाडौँको कुन ठाउँमा राम्रो गाजा पाइन्छ भनेर तॊपको खोजीमा हुन्थे / उनि संगको कुरा गराई ज्यादै राम्रो लाग्थ्यो / सायद teenager भएर होला, उनि राम्री लाग्थिन तै पनि एकै सहरमा हुदा नि भेटेर "coffee खाम" भन्ने आट गर्न सकिन /जिन्दगिका कुरा हरु हुन्थे, मलाई उनि नै मेरो जीवन साथी हो भन्ने अनुभूति अलि अलि हुन थालेको थियो/ उनले IOE prepareation इन्डियन embassy scholarship को कुरा गर्दा म option less हुन्थे / मेरो career को कुनै प्लान नै थिएन / ८-९ वर्ष होस्टेल बसेको म, खुल्ला हावा अनि गाजा को धुवा संगै उडी रा हुन्थे, बाकी भाको समय उनि संग chat /
तिन महिना येतिकै चल्यो, उनलाई एक cup coffee खाने offer गर्न सकिन /एक दिन उनि pilot training को लागि फिलिपिन्स जाने खबर सुने, खुसि र पिडा दुवै भयो/ उनि उडिन "best of luck " भने, तेस्पछि उनि online आइनन, उनलाई येति धेरै miss गर्छु भन्ने मलाई लागेको थिएन, suffocation हुन थाल्यो, उनि online देखिन्चिन कि भन्ने आसमा धेरै कुरे, धेरै offline message पठेये, १५ २० दिन मा एकछिन online कुरा हुन्थ्यो / उन्ल्लाई online देख्न साथ " i love u , cant live without u " भनेर लेखम झैँ हुन्थियो, आवेग लाई सम्हाले / आफुनि उनलाई भेट्नको लागि मात्र भए नि pilot training गर्न उतै जाऊ जस्तो लाग्यो / सायद ISC पढेर 65% आको भए मैले उनको लागि त्यो नि गर्थे होला / म परे management को average बिधार्थी, त्यो मेरो छेमता को कुरो भएन/

२ ४ महिना पछि मेरो जिन्दगिले नया मोड लियो, मैले जिन्दगि देशको लागि समर्पण गर्ने निर्णय लिए, म देशको सिपाही बन्न लागे, मेरो दुखका दिन सुरु भयो, गाजा त के चुरोट सम्म नि तान्न नपाउने, mobile छुन नपाउने/ २ हप्तामा एकचोटी घर जना पाउने, Face book खोल्दा उसको message हुन्थियो,खुसि लाग्थियो / ४ घण्टा राम्रो संग सुत्न नपाउदै फेरी उही training , ज्यान सुकेर दाउरा भा थियो " no time for love "/ जिन्दगिमा अब माया प्रेम भन्दा देश प्रेमले प्राथिक्मता पौन थाल्यो, late teen र early twenties career development र राष्ट्र सेवा मै बित्यो /जनयुद्ध समाप्त भएर देश संबिधान सभा तर्फा आगाडी बर्दै जादा तराईमा हिम्सा बढ्न थालेको थियो / उपेन्द्र यादवको मधेसी जनाधिकार फोरम र मावोबादी बीच व्यापक द्वन्द थियो, ७० जना जति ले ज्यान गुमाई सकेका थिए , तराई tigers , ज्वाला सिंह आदि आनेकौ लुटेरा समूह प्रहरी लाई चुनौती बनेर बिद्रोह गरि रा थिए/ तराई नेपाल बाट टुक्रिने अलि अलि खतरा थियो / हामीलाई प्रहरीको मनोबल गिर्न नदिन र देश टुक्रिन नदिन जुनै पनि कदम चाल्न निर्देसन थियो /
धेरै लाई सम्झाई बुझाई गरियो, आन्दोलनमा नलाग्न अनुरोध गरियो, धेरैले माने, नमान्ने लाई आफ्नै तरिकाले सम्झाई बुझाई गरियो / तराईका सबै ससस्त्र समूह निस्तेज भए, उपेन्द्र यादव चुनाबमा आउन तयार भयो/ पहिलो संबिधानसभामा उसको पार्टी तराईको ठुलो पार्टी भएर उभियो / देशमा फेरी पूर्ण सान्ति छायो/ बल्ल हाम्लाई फुर्सद मिल्यो /
अब फेरी जिन्दगि सर्ब साधारणको जसोरी बित्न थाल्यो/ देश प्रेम लाई थाती राखेर अब माया प्रेम तिर ध्यान जान थाल्यो/ सायद एक वर्ष पछि मैले Face book login गरे/ उनका केहि पुराना message पढे,मन फेरी flash back मा जान थाल्यो / उनि संग अब चै seriously लाग्छु भन्ने सोचे / मेरो सोच फेरी सोच मै सिमित भयो / तराईमा गरेको कामको उच्च प्रसंसा गर्दै अफ्रिकी देशको एउटा mission मा खटिने मौका मिल्यो/ फेरो अर्को ४ महिना closed camp अर्को ८ महिना अफ्रीका/ फेरी उनि संग भेट्ने अनि coffee खाने मौका मिलेन / तेती बेला सम्म उनि नेपालमा एउटा airlines को copilot भै सकेकी थियिन/ पछि Face book मै उनेली एउटा फोटो हालिन कुनै पुरुस संग, मन मा चिसो पस्यो, को हो भनेर सोधु जस्तो लाग्यो, फेरी सोचे कुन अधिकार र कुन नाता ले सोध्ने, पछि उनको कोहि मित्र ले गरेको घुमाउरो कमेन्ट बाट था पाए यात्रा मा उनि अगाडी बडी सकिछिन, म पछाडी छुटे/ "तिमि नभए जिन्दगानी काडा सरि छ फेरी पनि मेरो केहि गुनासो छैन " भन्ने गीत उदित नारायण ले मेरो लागि गएको जस्तो फील भयो /
केहि वर्ष अगाडी उनले बिहे गरीन म US थिए, आउन नसक्ने जानकारी दिए, chat मै सुभकामना दिए/ FB मा फोटो हालिन मन कुडियो, फेरीनि सुभकामना दिए / आज म आफ्नो गतिमा अगि बडी राछु उनि झन् आगाडी छिन् / उनले airline change गरिन अझ ठुलो airline मा काम गर्छिन, ऐले सायद captain छिन्, televeison को कुनै कार्यक्रममा अन्तरबार्ता दिएको देखे/ लिंक save गरेरे राखेको छु/ Face book आकल झुकल चलाउछु, कैले कहिँ कुरा हुन्छ / flight instructor वा येस्तै केहि तालिम को लागि summer मा Texas आउने कुरो गरेकी छिन् / उनले भनेको ठाउँ मेरो बाट ५ ६ घण्टा को drive मा छ/ उनले भेट्छु भनेकी छैनन् ऐले सम्म / मेरो मनले एकचोटी भेटेर coffee खाऊ भनेर offer गर भन्छ तर दिमागले मान्दैन/ सायद उनले भेट्ने offer गरिन भने म नाई भन्न सक्दिन/ उनि मेरो बारे के सोचछिन एकिन था छैन तै पनि उ उनले मलाई chat friend भन्दा धेरै माथि राख्न खोजेको भान हुन्थ्यो / मैले आट गरेर मुख खोल्न सकेको भए सायद उनले नाई भन्ने थियिनन होला/ दुवै आआफ्नो career बनाउन तिर लागिम पछि बाटो नै अलग भयो/
उनि प्रति आथाह माया र सम्मान येथावत नै छ / कैले कहिँ फोटोमा उनलाई खुसि देख्दा मन खुसि हुन्छ / भित्र के छ भगवान जानुन तर बाहिर बाट हेर्दा खुसि नै छिन् /नेपालमा aeroplane crash हुदा मनमा ढ्यांग्रो ठोकिन्छ / उनको airleine त परेन भनेर पहिले airline कुन हो भनेर हेर्छु/ भाग्य बस उनको airline नेपालको आती सुरक्छित मध्ये गनिन्छ / तै पनि के बेर , एउटा सानो गल्ति ले जे नि हुन सक्छ / उनि को हुन् मेरो जीवनमा किन आयिन था छैन, नत देखेको, नत भेटेको एउटा सानो chat ले उनि मेरो जीवन को अभिन्न मान्छे बनिन/ उनको सम्झना अब यो जीवन भर मेटिने छैन/ सायद उनि संग भेटिएर छुटिनु परेको भए त्यो पिडा आझै धेरै हुने थियो / येस्तै कथा नदोह्रियोस भनेर अजो भोलि Face book messenger viber आदि बाट टाढा बस्ने कोसिस गरिरा छु/

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-10-20 5:16 PM     [Snapshot: 3171]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I think you are talking about priyanka karki here. she is happily married now, please leave her alone lol
 
Posted on 03-10-20 5:36 PM     [Snapshot: 3253]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आकाशको फल : म्रिगमरिची मै जीबन बिताउने भए |
 
Posted on 03-12-20 7:24 PM     [Snapshot: 5196]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Bamkaji kataho? Halli challi chaina ta ki Nepal pugnubho .yaha tapaiko khoji Bhai Ra chha turunta hajir hunu paryo
 
Posted on 03-17-20 4:48 PM     [Snapshot: 5962]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Story seems to be incomplete and biased a little bit, i mean its prejudice against a woman. Is it necessary to mention her profession, name of her company where she working and her marital status? i do not think you have been granted any permission form her to publish the story. You have used your mind to hide your identity as much as possible. this is a typical male characteristic. what is your marital status ? why do you want to meet her in USA? if you are married then you are cheating your wife, if you are not married then you guys are cheating her husband. i am assuming this is a real story, not only i am assuming but i am sure this is a real story. when you go meet her, please let your present wife or girlfriend know that you met her and please share here reactions . this would be interesting to hear . every cheater should rot in hell
 
Posted on 03-17-20 9:10 PM     [Snapshot: 6608]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

hmm, r u the same person with two different accounts ? give me an honest answer . is this just make-up story or real thing ?
 
Posted on 03-17-20 9:51 PM     [Snapshot: 6641]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओहो करुणाजी तपाई त निकै कडा पो लाग्यो हो/ हाम्रो एसएलसी दिने बेला एकजना सुपरिटेंडेंट बुढ़ा थिए, सार्है कडा/ ति बुढा भन्दा कडा मान्छे आज साझा मा भेटियो, खुसी लाग्यो/ तर यस्तो कडा मान्छेको मन चाही सफा हुन्छ है
 
Posted on 03-18-20 2:46 PM     [Snapshot: 7244]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Corona, liked your bold approach .never settle anything less than u deserve. Read your last post .plz respond message, it cost you noting
 
Posted on 03-18-20 4:08 PM     [Snapshot: 7270]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@corona
As much as it hurts for being cheated and lied on that we start wishing HELL for them, but believe me forgiveness to cheater is still best thing to do. Not because they deserve forgiveness but its for our own happiness & growth to move on. Holding grudge against Ex will not allow us to love another person wholeheartedly because of our hurt emotional health. My Ex apologized to me after MANY years of break up, I forgave him long time before even he apologized, but good to know he realized all his wrong doings and pain he caused. I am now with the most wonderful man (my soulmate), we have been together for a very long time and soon taking our wedding vows. Looking back I am thankful that "Ex" Exited so my soulmate can Enter into my life :)
Settle only for the man that treats you right!
Good luck on finding yours!
 
Posted on 03-18-20 5:27 PM     [Snapshot: 7668]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Devilangel it's such nice to hear things worked out for you n ur happy now. Nothing really important than be with the person who really loves u and stands by ur side all time . Ur one lucky girl. But everyone is not . I was kind of depressoon for a while n it really effected my professional . I think I'm ready to move on but I'll really take time
 
Posted on 03-18-20 5:51 PM     [Snapshot: 7697]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

What is the logic behind writing English in Nepali font Nas it's difficult to understand what u trying to say
 
Posted on 03-19-20 12:16 PM     [Snapshot: 8510]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Corona ji I can be reached out at 8382567518 anytime u feel comfortable or can text me or reply inbox tks
 
Posted on 03-19-20 8:30 PM     [Snapshot: 8952]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I'm eagerly waiting any of her response .I'm no way trying to bully or irritate her I just want to talk. I think she got offended by some guys rude words but I'm non of those . Nash i saw she replies you well can u convey my message ? If not public can u ask in message ,just to talk few words that's it . It would be great help from you
 
Posted on 03-27-20 3:28 PM     [Snapshot: 10651]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

bhai yeslai ni lyap lyap chatyou hola hoi . hera na malai ni airhostes dekhyo bhane dimag ma yestai yestai kura khelcha. turkish air bata ghara jada auti air hostess ko hat mero dhukur ma lagyo mero ta rananana bhai halyo. dimag ma k k aayo. sunny leon ko chateko samje. stok ley dimag kharab bhako bela hera nam bhulai ra . malai ni lyap lyap chatna aasadai man parcha. ke garnu stok ley sapan sabai udayo
 
Posted on 03-28-20 10:49 AM     [Snapshot: 10864]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

tps दाई, यार लेखनै नपढी प्रतिर्क्रिया नदीम न, मैले वहा लाई कहाँ ल्याप ल्याप चाटेको छु, मैले वहा लाई भेटेको नि छुइन, वहा मेरो true lop हो, एकदम true वाला, येदि मैले वहाको चाट्न पाको भएनि यहाँ आएर कहाँ लेख्थे र ! म यहाँ casual relationship को कुरा मात्र लेक्छु / भाग-३ पढेर भाग -२ मा कमेन्ट हान्न आउनु भा जस्तो लाग्यो /
तपाईको stock ले भेजा fry भाको जस्तो लाग्यो / अनि स्वास्नी बाल बच्चा भाको मान्छे अलि responsible भएर लेख्नु न यार / जता नि कमेन्ट हानेर बसेको छ / भाउजुले था पाउनु भयो भने धन त गयो गयो घर बार नि जाला यो संकटकालमा सडकको बासहोला / धेरैअन्त तिर मन नलगाउनु, बिबाहित मान्छे, यो त ऐले हामी जस्ता " नागा " को time हो, हाम्लाई space दिनु /
 
Posted on 03-28-20 1:59 PM     [Snapshot: 10963]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Ghar ma budi bhayera k garnu laptan Bhai bira arukai budi man parcha , kassam malai air hostess bhane dekhi ekduam sinikka hune poile dekhi nepal ma dostic air charda pani .uniform laki keto jotne rahar cha Bhai . 12 barsa share khelio akhir yo share ley sadak ma lyayo.
 
Posted on 03-29-20 4:00 PM     [Snapshot: 11425]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

३० K लगानी गरेर ३ वर्ष मा ३ हजार return निकाल्ने तपाई जस्तो तगडा खेलाडी लाई म ऐर होस्टेस कहाँ खोज्न जाऊ दाई, अब येसो गर्नुस भाउजु लाई ऐर होस्टेसको uniform लगाईदिनुस अनि वहा लाई सन्नी लेओनि सम्जेर आफ्नो कामना पुरा गर्नुस / तपाईको भबिस्य अन्दाकर छ दाई, financial status तिर ध्यान दिनुस/ २ बच्चाको बाऊ भन्नु हुन्छ यता आएर अल्लारे कुरा गर्नु हुन्छ /
 
Posted on 03-29-20 6:58 PM     [Snapshot: 11575]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Tps भाई लाई एउटा अनुरोध है mind नगर्ने भए / तिमि पनि आर्मी कै भू पु वा बहालवाला भए छुट्टै कुरा नत्र लप्टन लाई भाई भनेको अलि सुहाएन क्या / बरु सम्राट भाइ भने हुन्छ :)
अनि सम्राट ब्रो , नास, तिमि जस्ता जिन्दगि बिहे नगरेका मान्छे लाइ बिबाहित को व्यथा थाहा हुन्न क्या / बाल बच्चा श्रीमती finance आदि कुरा त् हामी ले मज्जा ले ध्यान दिन्छौ नि / तर दुलो र गुलो को कुरो आए पनि चै “घर कि मुर्गी दाल बराबर “ सहि साबित हुने रहेछ / लोग्ने हरुलाई अलि adventure चाहिने श्रीमती हरु चै बाल बाछा पारिबारिक सम्बन्ध को तनाब आदि आदि कुरा ले preoccupied हुने / तेस्तो बेला कसरि ऐर होस्टेस को रोले प्ले गराउने ?? नेपाली छदा दाजु पर्ने हरु ले घरमा मस्त बुढी हुदा हुदै पैसा खर्चेर बाहिर हान्न्दै हिडेको देखेर कस्तो बोको रहेछ बुढो भन्ने लाग्थ्यो , कुरा एस्तो पो रहेछ / बल्ल थाहा हुदै छ / म पनि नेपाली मा भएको भए तिनै दाजु हरु को संगत ले निक्कै रमाइलो गर्थे होला / अन्त मा सम्राट भाइ लाइ जस्तो आफ्नै हाकिम्नी लाइ हान्ने त् चाट्ने मौका सबै लाइ कहाँ मिल्छ र ? सम्राट प्रति एउटा गुनासो छ है / तेती राम्रो चिज पनि beer ले पखालेर खाएको (मलाई चाटेको भन्दा खाएको भन्न मन पर्छ) भन्दा चै सम्राट ब्रो बलात्कार मै परेको. भन भयो /
 
Posted on 03-30-20 10:37 AM     [Snapshot: 12033]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तेइ त क्रिश्ने ब्रो, यो TPS दाईले मलाई भाई मात्र भने हुने कैले के भन्छ कैले के, कुनै दिन मलाई सिपाई भन्ला भन्ने डर, आफ्नो rank घटाएर कसैले सम्बोधन गर्यो भने सारै नराम्रो सुनिने/ रह्यो beer ले पखालेको कुरा, मलाई सानो smell ले नि nausea हुन्छ / संसारमा मलाई मन पर्ने बासना गाजा र beer , तेसैले beer ले पखालेको / म कैले काई तरकारी मिठो लागेन भने beer संग भात खान्थे / beer र गाजा संग तेती घनिष्ट सम्बन्ध छ /
 
Posted on 04-01-20 8:12 AM     [Snapshot: 12628]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ह्य, नास ब्रो, म त seriously तपाईको कुरा पत्याईरा / म त झन् सुरु देखि नै यो video हेरी रा / मैले यो video मा प्रतिक लाई देखे जस्तो लाग्यो, sure भैन , तेस्पछि हेर्दै जादा त प्रियंका दिदि पो देखि रा / मैले यो video पैले हेरेको थियिना
 
Posted on 04-03-20 8:23 AM     [Snapshot: 13353]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अब तपाई रीमा बिश्वोकर्माजी लाई approach गर्नु पर्छ/ वहा नि settlement को मूड मा हुनुहुन्छ / US citizen वहाको पहिलो रोजाई हो / तपाई हरेक angle बाट वहा को योग्य हुनुहुन्छ / वहा लाई intellectual मान्छे एकदम मन पर्छ / वहा आकल झुकल साझा हेर्नु हुन्छ / ऐले फ्री नै हुनुहुन्छ सायद साझा हेर्नु हुन्छ / तपाई लाई वहा राम्रो लाग्छ भने एउटा "खुला पत्र " लेख्नुस /
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
nepali kt pattaune idea.
sarai chada vaye keti haru
is Rato Bangala school cheating?
Sisnu ko Scientific ra English bolchalma ke bhanchan?
Conservative discussions
How many phones can I bring to Nepal ?
Who was the original singer of Asarai Mahinama
The Great Himalayan Cable Car
Nepal ma doctor ko halat!
Sajha Poll: Who is underwear ko avatar?
Hydrogen Peroxide
तोर्पे लाई मडर्न बनाउने केही उपाय हरु
सेक्सी कविता - पार्ट २
काखी मा घुँडो
5 questions to ask your friends who plan to get the Covid vaccine
कथा -ब्यथा
Read Nagraj comics in nepali
इन्दिरा जोशीको चिन्ता लौच
sarai chada vaye keti haru
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters