Posted by: SSK March 30, 2020
chat girl -आजो सुक्रबार-२
Login in to Rate this Post:     1       ?         Liked by
तेइ त क्रिश्ने ब्रो, यो TPS दाईले मलाई भाई मात्र भने हुने कैले के भन्छ कैले के, कुनै दिन मलाई सिपाई भन्ला भन्ने डर, आफ्नो rank घटाएर कसैले सम्बोधन गर्यो भने सारै नराम्रो सुनिने/ रह्यो beer ले पखालेको कुरा, मलाई सानो smell ले नि nausea हुन्छ / संसारमा मलाई मन पर्ने बासना गाजा र beer , तेसैले beer ले पखालेको / म कैले काई तरकारी मिठो लागेन भने beer संग भात खान्थे / beer र गाजा संग तेती घनिष्ट सम्बन्ध छ /
Read Full Discussion Thread for this article