Posted by: salamkrishne March 29, 2020
chat girl -आजो सुक्रबार-२
Login in to Rate this Post:     1       ?         Liked by
Tps भाई लाई एउटा अनुरोध है mind नगर्ने भए / तिमि पनि आर्मी कै भू पु वा बहालवाला भए छुट्टै कुरा नत्र लप्टन लाई भाई भनेको अलि सुहाएन क्या / बरु सम्राट भाइ भने हुन्छ :)
अनि सम्राट ब्रो , नास, तिमि जस्ता जिन्दगि बिहे नगरेका मान्छे लाइ बिबाहित को व्यथा थाहा हुन्न क्या / बाल बच्चा श्रीमती finance आदि कुरा त् हामी ले मज्जा ले ध्यान दिन्छौ नि / तर दुलो र गुलो को कुरो आए पनि चै “घर कि मुर्गी दाल बराबर “ सहि साबित हुने रहेछ / लोग्ने हरुलाई अलि adventure चाहिने श्रीमती हरु चै बाल बाछा पारिबारिक सम्बन्ध को तनाब आदि आदि कुरा ले preoccupied हुने / तेस्तो बेला कसरि ऐर होस्टेस को रोले प्ले गराउने ?? नेपाली छदा दाजु पर्ने हरु ले घरमा मस्त बुढी हुदा हुदै पैसा खर्चेर बाहिर हान्न्दै हिडेको देखेर कस्तो बोको रहेछ बुढो भन्ने लाग्थ्यो , कुरा एस्तो पो रहेछ / बल्ल थाहा हुदै छ / म पनि नेपाली मा भएको भए तिनै दाजु हरु को संगत ले निक्कै रमाइलो गर्थे होला / अन्त मा सम्राट भाइ लाइ जस्तो आफ्नै हाकिम्नी लाइ हान्ने त् चाट्ने मौका सबै लाइ कहाँ मिल्छ र ? सम्राट प्रति एउटा गुनासो छ है / तेती राम्रो चिज पनि beer ले पखालेर खाएको (मलाई चाटेको भन्दा खाएको भन्न मन पर्छ) भन्दा चै सम्राट ब्रो बलात्कार मै परेको. भन भयो /
Read Full Discussion Thread for this article