[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

logan

ramromanchey

mno
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 देश टुक्र्याउने बाबुराम मेधेसी पार्टिमा
[VIEWED 3606 TIMES]
SAVE! for ease of future access.
Posted on 09-25-15 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिक्किम लाई झै नेपालको मधेस लाई टुक्र्याउने प्रयास मा बाबुराम र प्रचन्ड ले भारतलाई सहयोग गरेकै कारण बाट यो मधेस कान्ड चर्किदै आएको हो |
सर्बप्रथम माओबादी आन्दोलन नेपाली जनताको हक र् हितको लागि सुरु गरिएको नभै भारतीय RAW को निर्देशनमा स्रुरु गरिएको कार्यक्रम हो | किन र कसरी भन्ने कुरा  तराइ मुलुक भारत सँग सिक्किम बिलय गराए झै गराउने अभियानको एक अन्स हो यो दिन आउन टाढा छैन ( within 10 years you will see it) | तराइ भारतमा बिलएे भए पछी पहाडी मुलुक पनि हुनु पर्ने आर्थिक बातावरण को कारनले हुन सक्छ | के यो पहाडी मुलुक भुटान झै सिङो देश भएर रहन सक्छ सक्दैन त्यो पनि एउटा प्रश्न नै रहेको छ| 
मेरा ससुरा बाको बैठक कोठामा बिशाल नेपालको फोटो (पूर्व टिस्टा र पस्चिम मा काङडा) राखेका छन : उन्कै जिबनकाल्मा तराइ भारतमा बिलय हुने जस्तो छ |  


सुन्दै छौ बाबुराम पार्टी छोडि मधेशी पार्टिमा लागे ? मधिसे पार्टिमा लाग्नु उन्को पूर्व योजाना नै हो |

Last edited: 25-Sep-15 08:39 AM

 
Posted on 09-25-15 7:35 AM     [Snapshot: 30]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मधेश आन्दोलनलाई समर्थन गर्दैमा देश टुक्राउने कसरि भयो?
 
collegefootballrocks
Posted on 09-25-15 7:55 AM     [Snapshot: 68]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baburam jasto desh drohi, india ko dalaal aru ko nai chha ra???
 
Posted on 09-25-15 8:22 AM     [Snapshot: 98]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोर्खेदाजु,

कृपया मुजी sidster र vhoote जस्ता racist, bigots, chauvinist, prejudiced हरु जस्तो कुरा नगर्नुस न, हुन त मेरो रेपुटेसन अनुसार मैले यहाँ लाइ केहि नभन्न पाउनु पर्ने हो, तर भाइ को एउटा कुरा सुन्दा के बिग्रिन्छ र?

भारत को दोष अवश्य छ, तर वर्षौं देखि उत्पिडित तराइ वासी हरु लाइ जसलाई काठमान्डू मा 'मर्सिया/बिहारी/धोति/' भनेर बाउन, छेत्री, न्यार, ज्यापु, भोटे हरु ले हेपेर राखे, उनीहरु को माग ठिक हो कि हैन? मधेसी आन्दोलन हुँदै मा देश कसरि टुक्रिन्छ?
 
Posted on 09-25-15 8:22 AM     [Snapshot: 98]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 25-Sep-15 08:24 AM

 
Posted on 09-25-15 8:38 AM     [Snapshot: 125]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

underware मित्र यहाँ आन्दोलन उत्पिधित मधेशीका लागि भएको भए कुरा अर्कै हुन्थ्यो नि / यहाँ त कुरा अर्कै छ मित्र , मधेशीको नाम मा पार्टी खोल्ने अनि भारतले पेश गरेको ७ बुधे संबिधान संसोधन प्रस्ताब हाम्रै हो भन्ने हरु बाट देश टुक्रिने खतरा बढ्यो / अनि तिनैको समर्थन गर्ने बाबुराम डाक्टर के हो के विनाशकाले बिपरित बुद्धि भन्थे हो रहिछ क्या हो / दिक्क भैयो
 
Posted on 09-25-15 8:39 AM     [Snapshot: 142]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि भोगेको छु त्यो कुरा | मुठ्ठी भरका मनिषले के के भने भनेर त्यो पछी कुद्ने के तुक्रिन लागेको देश प्रती ?
 
Posted on 09-25-15 8:45 AM     [Snapshot: 150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oiee filthy disgusting underwear..
madise..bihari..dhoti bhanyo bhandaima desh tukryauna painca...
ta khate underwear le indian ko laund mukh ra ass ma halis bhandaima nepali
harulai pani afujastai sochas...
sala deshdrohi haru pani sajha ma rahechan..
 
Posted on 09-25-15 9:48 AM     [Snapshot: 235]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@underware जी अहेले भैराखेको आन्दोलन मदेश मा बस्ने सबै नेपालीको होइन के, केहि नेताहरु जो भारतको पैसामा चल्छन तिनीहरुको हो जसमा भारतको स्वार्थ लुकेको छ | बिचरा सोजा मदेश मा बस्ने दाजु भै हरुलाई सम्भिधन मा क छ भन्ने कुरा नै थाहा छैन | फटाहा नेताहरुले भारतको आडमा र व्यक्तिगत स्वार्थ को लागि नाचिने कुरा बोल्दैछन | तिमीहरु मर्यो भन्या ६० लाख देनेछौ समेत भनेसके | भारत को प्रथम स्वार्थ भारत बिहारको नेतालाई नेपाली नागरिकता बनाउने र प्रधानमन्त्री बनाउने नेपालको संबिधान मा उलेख हुनुपर्यो

अर्को कुरा, मा पनि मदेश बाट नै हो , मदेश आन्दोलन मा साबि मदेशी दाजुभाई गएका छैन , पैसाको लोव मा थोरै मात्र गएका छन् देरै जसो बिहार बाट आएको छन् , नेपाल काँग्रेस , ये मा ले क़ा मदेशी नेता हरु मदेश जान दरै राखेका छन् मर्ने धम्के आएको छ भन्छन

येसो अबस्तामा तिहाका जनता हरुलाई संबिधान मा भएको कुरा पढाएर सुने देने हो भारतको बेरोद गर्ने होइन, हाम्रो अफ्फ्नो घर दरो भनाउनु पर्छ हमे सबै मेलेरा नत्र भारतले भुटान जस्तो बनौन सक्छ
जय नेपाल

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters