Posted by: lekalikrishna September 25, 2015
देश टुक्र्याउने बाबुराम मेधेसी पार्टिमा
Login in to Rate this Post:     0       ?        
underware मित्र यहाँ आन्दोलन उत्पिधित मधेशीका लागि भएको भए कुरा अर्कै हुन्थ्यो नि / यहाँ त कुरा अर्कै छ मित्र , मधेशीको नाम मा पार्टी खोल्ने अनि भारतले पेश गरेको ७ बुधे संबिधान संसोधन प्रस्ताब हाम्रै हो भन्ने हरु बाट देश टुक्रिने खतरा बढ्यो / अनि तिनैको समर्थन गर्ने बाबुराम डाक्टर के हो के विनाशकाले बिपरित बुद्धि भन्थे हो रहिछ क्या हो / दिक्क भैयो
Read Full Discussion Thread for this article