Posted by: magorkhe1 September 25, 2015
देश टुक्र्याउने बाबुराम मेधेसी पार्टिमा
Login in to Rate this Post:     0       ?        
सिक्किम लाई झै नेपालको मधेस लाई टुक्र्याउने प्रयास मा बाबुराम र प्रचन्ड ले भारतलाई सहयोग गरेकै कारण बाट यो मधेस कान्ड चर्किदै आएको हो |
सर्बप्रथम माओबादी आन्दोलन नेपाली जनताको हक र् हितको लागि सुरु गरिएको नभै भारतीय RAW को निर्देशनमा स्रुरु गरिएको कार्यक्रम हो | किन र कसरी भन्ने कुरा  तराइ मुलुक भारत सँग सिक्किम बिलय गराए झै गराउने अभियानको एक अन्स हो यो दिन आउन टाढा छैन ( within 10 years you will see it) | तराइ भारतमा बिलएे भए पछी पहाडी मुलुक पनि हुनु पर्ने आर्थिक बातावरण को कारनले हुन सक्छ | के यो पहाडी मुलुक भुटान झै सिङो देश भएर रहन सक्छ सक्दैन त्यो पनि एउटा प्रश्न नै रहेको छ| 
मेरा ससुरा बाको बैठक कोठामा बिशाल नेपालको फोटो (पूर्व टिस्टा र पस्चिम मा काङडा) राखेका छन : उन्कै जिबनकाल्मा तराइ भारतमा बिलय हुने जस्तो छ |  


सुन्दै छौ बाबुराम पार्टी छोडि मधेशी पार्टिमा लागे ? मधिसे पार्टिमा लाग्नु उन्को पूर्व योजाना नै हो |

Last edited: 25-Sep-15 08:39 AM
Read Full Discussion Thread for this article