Posted by: underwear September 25, 2015
देश टुक्र्याउने बाबुराम मेधेसी पार्टिमा
Login in to Rate this Post:     0       ?        
गोर्खेदाजु,

कृपया मुजी sidster र vhoote जस्ता racist, bigots, chauvinist, prejudiced हरु जस्तो कुरा नगर्नुस न, हुन त मेरो रेपुटेसन अनुसार मैले यहाँ लाइ केहि नभन्न पाउनु पर्ने हो, तर भाइ को एउटा कुरा सुन्दा के बिग्रिन्छ र?

भारत को दोष अवश्य छ, तर वर्षौं देखि उत्पिडित तराइ वासी हरु लाइ जसलाई काठमान्डू मा 'मर्सिया/बिहारी/धोति/' भनेर बाउन, छेत्री, न्यार, ज्यापु, भोटे हरु ले हेपेर राखे, उनीहरु को माग ठिक हो कि हैन? मधेसी आन्दोलन हुँदै मा देश कसरि टुक्रिन्छ?
Read Full Discussion Thread for this article