[Show all top banners]

ny2
Replies to this thread:

More by ny2
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Kathmandu - शाहरुख खानको जहाज ल्यान्ड गराउन ८ जहाज आकासमै 'होल्ड'
[VIEWED 4364 TIMES]
SAVE! for ease of future access.
Posted on 03-09-15 5:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is our Nepal...wondering what was going through all those passengers' mind when their planes were circling around especially after last week crash landing???

काठमाडौं—शाहरुख खानको जहाज अवतरण गराउन त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले ८ वटा एयरलाइन्सका जहाजलाई एक घन्टासम्म आकासमै होल्ड गराएको छ। दिल्ली र कोलकताबाट आएका एयर इन्डियाका जहाज, कुन्मिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको जहाज, आबुधावीबाट आएको इत्तेहाद एयरवेजको जहाज, दिल्लीबाट आएको जेट एयरवेज, दोहाबाट आएको कतार एयरवेज सहितका जहाजलाई विमानस्थलले ३ बजेदेखि आकासमै होल्ड गराइएको हो।

बलिउड सुपरस्टार खानको सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल गराइएको स्रोतले बतायो। 'उनको जहाज ल्यान्ड गराउन ३ देखि साढे ३० बजेसम्म विमानस्थल बन्द गराउनु परेको हो', विमानस्थल स्रोतले भन्यो। उडान र अनुमति रोक लगाउन प्रयोग गरिने 'नो ट्याम' सो समयमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले जारी गरेको थियो।

चार दिनसम्म बन्द रहेर खुलेको विमानस्थललाई फेरि बन्द गराउँदा यात्रुलाई मर्का परेको एयरलाइन्स अपरेटर्स कमिटी नेपालका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए।
- Source http://www.nagariknews.com
 
Posted on 03-09-15 6:34 AM     [Snapshot: 66]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हवलदारी दिमाग र काम भनेको यही हो |

कुन चै गुल्लाडे ATC बसेकोथियो ? तेस्लाई एडमिनिस्ट्रेटिभ बिदा दिएर सधाका लागि घर पठाइदिए भयो | 
Last edited: 09-Mar-15 09:57 AM

 
Posted on 03-09-15 9:06 AM     [Snapshot: 249]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

थुक्क बुद्धि ... सारुक खान कुन हैसियतले नेपाल आउन लाको हो ? येदि ऊ भारतको रास्ट्रपति वा प्रधानमन्त्री थियो र औपचारिक भर्मनमा आउन लाको भा "मेक सेन्स". जाबो एउटा पेन्टको बिज्ञापनको आउन लाको मान्छे र भारतको एउटा कलाकार आउन लाग्दा येत्रो नाटक ??

अनि किन न-हेपुन भारतीयहरु ले ? उनि हरुको एउटा कलाकारले नेपाली अन्तरास्ट्रिय एर्पोट बन्द गराउन सक्छ ...


 
Posted on 03-09-15 1:02 PM     [Snapshot: 458]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लु गर गर्ब नेपाली हुनु मा ! थुइक्क !!! मलाई त सार्है ग्लानी भैराछ नेपाली हुनु मा . नाथे एउटा भारतीय नौटंकी ले गर्दा नेपाल को एरपोर्ट बन्द हुन्छ...यो भन्दा दुर्भाग्य के होला र खै?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
🙏 दलाल स्ट्रिट 🙏
Conservative discussions
ढुककुर बढाउने घरेलु उपाए ...
The Great Himalayan Cable Car
ChatSansar.com Naya Nepal Chat
Natural Immunity
What We Want & How to attain it - Jagadguru Shri Kripalu Ji Maharaj
स्मार्ट ?
who hates who ?
Thought for the day
Let's discuss about Football a.k.a Soccer
Misinformation is followed by Blind Followers as if came from Supreme (God)
How likely do you think TPS is going to be extended at the end of 2022 ?
ख्याल ख्याल नै भए पनि पिकनिक जान पाउछस भानिदिनुसन !
Kuro ali gahiro cha
नव बर्ष २०२२ को मंगलमय शुभकामना / शुस्वास्थ्यको कामना
MCC
तपाइका नया बर्षका आयाम र ब्यायाम के के छन् ?
Twitter Permanently Bans US Congresswoman's Account for COVID Misinfo & Conspiracy Theories
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters