Posted by: lamopuri March 9, 2015
Kathmandu - शाहरुख खानको जहाज ल्यान्ड गराउन ८ जहाज आकासमै 'होल्ड'
Login in to Rate this Post:     1       ?         Liked by
लु गर गर्ब नेपाली हुनु मा ! थुइक्क !!! मलाई त सार्है ग्लानी भैराछ नेपाली हुनु मा . नाथे एउटा भारतीय नौटंकी ले गर्दा नेपाल को एरपोर्ट बन्द हुन्छ...यो भन्दा दुर्भाग्य के होला र खै?
Read Full Discussion Thread for this article