Posted by: uhi_kya March 9, 2015
Login in to Rate this Post:
1
?
Liked by
थुक्क बुद्धि ... सारुक खान कुन हैसियतले नेपाल आउन लाको हो ? येदि ऊ भारतको रास्ट्रपति वा प्रधानमन्त्री थियो र औपचारिक भर्मनमा आउन लाको भा "मेक सेन्स". जाबो एउटा पेन्टको बिज्ञापनको आउन लाको मान्छे र भारतको एउटा कलाकार आउन लाग्दा येत्रो नाटक ??
अनि किन न-हेपुन भारतीयहरु ले ? उनि हरुको एउटा कलाकारले नेपाली अन्तरास्ट्रिय एर्पोट बन्द गराउन सक्छ ...
अनि किन न-हेपुन भारतीयहरु ले ? उनि हरुको एउटा कलाकारले नेपाली अन्तरास्ट्रिय एर्पोट बन्द गराउन सक्छ ...