[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Guest !
[VIEWED 3364 TIMES]
SAVE! for ease of future access.
Posted on 08-09-05 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गएका एक थरिको गारबेज फ्याक्न नभ्याउदै, फेरि अर्को लट गेष्ट आउने रे ! यो बष्टनको नजीक पर्छ, पब्लिक ट्रान्सपोर्ट मै काम चलाउने हेतुले महङ्गै भए?नि बस्या त घाँडो हुन थाल्यो ! अलि भा?थ्यो कोही न आ?का अहिले त ल छाड्या हैन ।

झन् मिल्ने साथीका ससुराली तिरका भनेर राखियो ! डि भी परेर आ?का केहि थाहा छैन नया ठाउँमा भनेर !
ग्रोसरि पनि गरि दिनै प-यो । अझ ?यो खान मन लाग्यो, त्यो खान मन लाग्यो? मुखै फोडेर भने पछि नल्याई दिनु पनि कसरि ? बिल पनि कसरि तिराउनु ? अझ एकएक जना हुन र ? दुई-दुईटा नाला बाला सहित ! बच्चाहरुलाई चाहिने त आफैले किन्नु पर्छ ! दिन दिनै लन्चमा स्रीम्प फ्राई गरेर पो खादो रै?छ, आफूलाई पनि यस्सो अलि अलि बचाई दिया भए हुन्थ्यो !

अरु त त्यस्तै हो, ति डायपरहरु त कमसेकम फ्याक्न जानु पर्छ नि ! तिनलाई यत्रो महिना दिन पाल्नु पनि छ, नोकरै जस्तो सप्पै कुरा नि गरि दिनु पर्ने !

भर्खर नया ला?को कारपेटमा पनि भा? नभा सब चीज पोखाइ दिया ! बच्चाहरुले भित्तामा यस्सो कोरकार गर्दा रोक्नु त पर्थ्यो, आखैं फुट्या जस्तो केही नहेरि कस्तो बस्न सक्या होला !

दिन दिनै माछा नि पका?छ, तामा नि?पका छ अनि किन नगनावोस् लुगाहरु ! कोठा हो की रेष्टुराँ हो भा?थ्यो: गन्धले गर्दा ! एक महिनामा त आफ्नो ग्रोसरिको बिल ट्रीपल ! आफूले सत्ते राम्ररी लन्च कान पा?भए ! नाईं भन्न पनि सकिएन के गर्नु !

राति यस्सो रिल्याक्स गरौंला र आफूलाई मन पर्ने CIS हेर्न पनि पाईएन, एउटालाई टिभीमा जे जे जेट प्लेन हेर्न पर्ने, अर्कोलाई कम्प्युटरमा गेम केलनु पर्ने ! आफ्नो अड्डाको काम समेत हल्ला र चकछकाइले केही गर्न नमिल्ने! यसरि बिताइयो एक महिना !

क्रमश:

 
Posted on 08-09-05 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यति हुँदा पनि दिनको एउटा शेर त गा'को गै छ फेरि। हे हे हे, गुरुलाई सत्य साईबाबाले कल्याण गरुन्।

म पनि त्यतै आउनु पर्ला जस्तो छ।

:)
-भउते
 
Posted on 08-09-05 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो गर्मी बिदापनि मनाम् पुरानो दौँतरीलाई पनि भेटुम् भन्ने हेतुले म गएँ मित्रकोमा।
जाँदाखेरि Jण्डै २ घण्टा लाग्यो वहाँ पुग्नलाई।

बाटोमा मलाई साह्रै प्यास लाग्यो। के को भन्नुहोला नि फेरि। साझाको नि अब के को हुन्थ्यो।
साझा हेर्न तलतल लाग्यो अब घण्टैपिच्छे साझामा झुण्डिने बानी।

बल्ल बल्ल वहाँ पुगेर यसो भलाकुसारी गरियो।
दौँतरीले "के बाट सुरु गरुम् त, साके कि अर्को?" भनेर सोध्दा मेरा आँखा टक्क वहाँको डेस्कटपमा पुगेर अडिए।
"पहिले एकताल मेल चेक गर्नु छ।" भन्न पो पुगेँछु म त।
भैहाल्छ नि भनेर अन् गर्दिए डेस्कटप। म त साझामा भुल्या भुल्यै।
... ... ...
"हैन के पत्रिकामा भुल्नु भो यति साह्रो? साझा डट् कम् रे? यो त खत्तम रेऽछ नि। अलि अस्ति "*रसले ***लाई मा-यो रे!" भन्ने हल्ला निस्क्या यहीँबाट रेऽछ नि।" भनेर भन्छन् मित्रले
त, म त झसगं परेँ। म त मित्रको मा पो छु।

"हा हा हा ... ... ए त्यत्तिको त सामान्य हो। मिलाएर छानेर बुझ्नुपर्छ। साझा हेरेर बुझ्न कम गाह्रो हुन्छ, अरु पत्रिका जस्तो हो र। बाहिर फ्यालास भइसकेसी मात्र लेख्नी। यहाँ त ज्योतिषीहरु छन् नि।"
भन्दिएँ।
"मारेकै हो है?" दौँतरीले प्रतिप्रश्न गरे।
मैले "ल खान्पाई!" भनेर साके उचालेँ। कुरो सुरो अन्तै मोडियो।
 
Posted on 08-10-05 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजी, कथा (कि सत्य घटनै हो?) को अर्को भागको ब्यग्र प्रतीक्षा छ । दादागिरिजीको टाँसोले चाहिँ साकेको याद दिलाएर काममा मन लागेको भे मार्दिनु ।

 
Posted on 08-10-05 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भा भन्या !
पितृ देवो भव : मातृ देवो भव : अतिथि देवो भव :
राम राम राम !!! ;)
 
Posted on 08-10-05 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This did not happen to me..

some one told me a small portion of it and me being me, exaggerated.

Kasai ko jiwan sanga milna gayema, samjog matra thannu hola.
 
Posted on 08-10-05 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो भन्दा पनि पहिले, उफ् बच्चाहरु हल्ला गरेर, घराँ खानै मन नलागने भा?थ्यो ! अतिथी देवो भव: भनेर के गर्नु ? आफूलाई त हैरानी भव: ! भक्खर किनेर ल्याको
सोफामा एक छिन बस्न पनि बच्चाहरु सुत्नु पर्ने ! ति मोराहरुलाई यहाका डाक्टरकाँ जचाउन लगे पक्का पनि रीटालिनका उपभोक्ता हुन्छन्, परे नेपालीका ए-डि-एच-डि !
लेदरको नभए त सत्ते च्याति सक्या हुन्थ्यो ! हरेक चोटी ति ए-डि-एच-डिहरु उफ्रदा आफ्नो त्यहा मुटु पनि उहि रेट र हाईटमा उफ्रीन्थ्यो । के गर्ने ? भन्न केहि मिलेन र आमा बाबु पनि मुखमा दहि जमाएको जस्तो चूपचाप ! हुन त जण्डहरुलाई भनेर पनि के पो गर्नु? कुरा सुन्ने, बुझ्ने भए पो !
अरु त त्यस्तै हो । सबभन्दा चित्त नबुझ्या कुरा त , सपरिवार घराँ बसे पछि यस्सो बातरुम सफा गर्नु नि ! काठमाणडुमा पानी नपा?हरु दिनरात नुहाउने, आफूचाहि लामा, छिटा, घुम्रेका ईति आदि रौंहरु सफा गर्दै हैरान ! तातो न छारो ! रिसाएर नि के गर्नु ?
ट्वाईलेट पेपर मात्र पनि दिनको एक रोल सकाउने ! के मात्र कति मात्र पुछ्दा हुन कुन्नि?

क्रमश:

 
Posted on 08-10-05 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजि, यो "ए-डि-एच-डि" भनेको मैलेचाहिँ बुझ्न सकिन । के होला ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters