Posted by: shirish August 9, 2005
Guest !
Login in to Rate this Post:     0       ?        
गएका एक थरिको गारबेज फ्याक्न नभ्याउदै, फेरि अर्को लट गेष्ट आउने रे ! यो बष्टनको नजीक पर्छ, पब्लिक ट्रान्सपोर्ट मै काम चलाउने हेतुले महङ्गै भए?नि बस्या त घाँडो हुन थाल्यो ! अलि भा?थ्यो कोही न आ?का अहिले त ल छाड्या हैन । झन् मिल्ने साथीका ससुराली तिरका भनेर राखियो ! डि भी परेर आ?का केहि थाहा छैन नया ठाउँमा भनेर ! ग्रोसरि पनि गरि दिनै प-यो । अझ ?यो खान मन लाग्यो, त्यो खान मन लाग्यो? मुखै फोडेर भने पछि नल्याई दिनु पनि कसरि ? बिल पनि कसरि तिराउनु ? अझ एकएक जना हुन र ? दुई-दुईटा नाला बाला सहित ! बच्चाहरुलाई चाहिने त आफैले किन्नु पर्छ ! दिन दिनै लन्चमा स्रीम्प फ्राई गरेर पो खादो रै?छ, आफूलाई पनि यस्सो अलि अलि बचाई दिया भए हुन्थ्यो ! अरु त त्यस्तै हो, ति डायपरहरु त कमसेकम फ्याक्न जानु पर्छ नि ! तिनलाई यत्रो महिना दिन पाल्नु पनि छ, नोकरै जस्तो सप्पै कुरा नि गरि दिनु पर्ने ! भर्खर नया ला?को कारपेटमा पनि भा? नभा सब चीज पोखाइ दिया ! बच्चाहरुले भित्तामा यस्सो कोरकार गर्दा रोक्नु त पर्थ्यो, आखैं फुट्या जस्तो केही नहेरि कस्तो बस्न सक्या होला ! दिन दिनै माछा नि पका?छ, तामा नि?पका छ अनि किन नगनावोस् लुगाहरु ! कोठा हो की रेष्टुराँ हो भा?थ्यो: गन्धले गर्दा ! एक महिनामा त आफ्नो ग्रोसरिको बिल ट्रीपल ! आफूले सत्ते राम्ररी लन्च कान पा?भए ! नाईं भन्न पनि सकिएन के गर्नु ! राति यस्सो रिल्याक्स गरौंला र आफूलाई मन पर्ने CIS हेर्न पनि पाईएन, एउटालाई टिभीमा जे जे जेट प्लेन हेर्न पर्ने, अर्कोलाई कम्प्युटरमा गेम केलनु पर्ने ! आफ्नो अड्डाको काम समेत हल्ला र चकछकाइले केही गर्न नमिल्ने! यसरि बिताइयो एक महिना ! क्रमश:
Read Full Discussion Thread for this article