[Show all top banners]

stopthewar
Replies to this thread:

More by stopthewar
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 YO KINA RA KASKO KARAN LE BHAI RAYAKO CHA....
[VIEWED 3011 TIMES]
SAVE! for ease of future access.
Posted on 05-10-12 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘तमुवान बोर्ड’ हटाउन खोज्दा पोखरामा झडप

यस्तो देखियो नेपाल बन्द (फोटो फिचरसहित)

 

२८ बैशाख, पोखरा । जातीय राज्यको बिरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीले पोखरामा तमुवान राज्य लेखेको बोर्ड हटाउन खोज्दा झडप भएको छ ।

आन्दोलनकारीले पोखराको पृथ्वी चोकमा रहेको ‘तमुवान राज्य’ लेखेको बोर्ड हटाउन खोज्दा प्रहरीसँग झडप भएको हाम्रा सहकर्मी दीनानाथ बरालले जनाएका छन् । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको थियो । दुई जना आन्दोलनकारी घाइते भएको र उनीहरुको उपचार भइरहेको बताइएको छ ।

पोखरासहितको क्षेत्रलाई माओवादीले तमुवान राज्य बनाउन प्रस्ताव गरेपछि यसक्षेत्रका अन्य जातीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बाहुन-क्षेत्री, दसनामी, दलित लगातको आन्दोलनलाई समर्थन गरेका छन् । केही दिनअघि उनीहरुले पोखराको पृथ्वी चोकमा रहेको लखन थापाको शालिकसमेत हटाउन प्रयास गरेपछि प्रहरीलाई सुरक्षा दिन हम्मे हम्मे परेको छ ।

भेडाहरु नेता भएपछि यस्तै हुन्छ । सन् १७८९ मा बनेर जारी भएको संयुक्त राज्य अमेरिकाको संविधानलाई आज २२३ वर्षसम्म चुनौती दिइएको छैन । यति लामो समयको अन्तरालमा २६ पटक संशोधन गरिएको यो विश्वकै सबैभन्दा छोटो संविधान हो । राज्य सञ्चालनका कतिपय आधारभूत पक्षसमेत संविधानमा उल्लेख नगरिए पनि अमेरिकी नागरिक तथा नेताले त्यस संविधानलाई उत्कृष्ट ठानेरै पालना गरेका छन । तर नेपालमा पछिल्ला दिनमा के भएको छ भने नेपाललाई परिर्वतन गर्छाै भन्नेहरु देशको नक्सा नै मेटाउने काममा लागेका छन । यतिवेला नेपालमा भारत र अमेरिकाको नेपाल नीतिलाई कार्यान्वयन गराउनेहरु सक्रिय रहेका छन् । उनीहरुले प्रसस्त खर्च गरेर केही जातीय समूहहरुलाई समातेका कारण उनीहरुको वोली चर्को र ठूलो देखिएको छ । यो कुरालाई समयमा नै ख्याल गरिएन भने नेपाल नराम्ररी सैनिक तानाशाहीमा फस्ने छ । त्यतिवेला अहिले प्राप्त जनताका हक अधिकारहरु पनि अपूर्वका विषय हुने छन् र अहिलेका उपलब्धी फेरी प्राप्त गर्न नेपाली जनताले दशकौं संर्घष गर्नुपर्नेछ ।

 
Posted on 05-10-12 11:30 AM     [Snapshot: 130]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो यो तमुवान राज्य बह्नेको कुन्नि ? हाम्री हजुर आमा ले भन्नु हुन्थ्यो मेरो बुवा को पालामा चिप्लेढुंगा मा साँझ तिर जाँदा भुत ले तर्सौन्थ्यो रे .  नेवार बाहुन छेत्री कमि पोडे हरु त धेरै नै थिए तर मै हुर्किंदा सम्म पनि तेती धेरै तमुवान हरु त थिएनन् . अब अहिले आएर ऊनी हरु को राज्य बनौनी भंचन , खै के हो के .
पृथ्वी नारायण सहः ले एउटा सिंगो राष्ट्र बनका थिए ईए कुलंगार हरु ले फेरी फुतालना लागे तनी .
हाम्रो देश बाँदर को हात मा नरिवल भयो
 
Posted on 05-10-12 11:13 PM     [Snapshot: 491]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पहिले देश वान(१) थियो देशबासी वान(१) थिए........ अहिले त विभिन्न बादी र विभिन्न वान ले भरिएर बर्बाद छ ..... कोइ लिम्बुवान कोइ थारुवान कोइ माओबादी कोइ कंग्रेस्बादी ..... कोइ लिम्बु भए कोइ बाहुन कोइ छेत्री कोइ नेवार भए तर  खै कोइ नेपाली भएनन् कोइ नेपाल-बादी भएनन्
 
Posted on 05-11-12 7:12 AM     [Snapshot: 586]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo sabai moubadi ko karan le bhaye rayako cha... no law and order , fight, different state.... etc..

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Nepali Passport Renew
TPS Renewal Reregistration
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters