[Show all top banners]

Maylumaya
Replies to this thread:

More by Maylumaya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

darknight
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गुसखोरी र ब्रस्टचारी हरुलाई सरुवा गर्नुनै बेस
[VIEWED 2614 TIMES]
SAVE! for ease of future access.
Posted on 04-07-09 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुसखोरी र ब्रस्टचारी हरुलाई सरुवा गर्नुनै बेस


गोलाप्रथाद्वारा गाविस सचिवको सरुवा



सर्लाही, चैत २४ - राजनीतिक दलका प्रतिनिधि र स्थानीय विकास अधिकारीको संयुक्त बैठकले जिल्लाका सबै सचिवको सरुवा गोलाप्रथाद्वारा गर्ने निर्णय गरेको छ । सचिवहरूले भने यस्तो निर्णयको विरोध गर्दै फिर्ता नलिए मंगलबारदेखि सबै गाविसमा कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । जिल्लामा ९९ गाविस छन् ।

स्थानीय विकास अधिकारी विष्णुराज लामिछानेको निवासमा आइतबार राति राजनीतिक दलका प्रतिनिधिसहित बसेको बैठकले सचिव सरुवामा विवाद हुन थालेको निष्कर्ष निकाल्दै गोलाप्रथाद्वारा सरुवा गर्ने सहमति गरेको हो ।

गाविस सचिव हकहित केन्द्रका जिल्ला अध्यक्ष हरिकान्तलाल कर्णले सरुवाको विधिप्रति असन्तुष्टि जनाउँदै २४ घन्टाभित्र निर्णय फिर्ता नलिए सबै गाविस कार्यालय ठप्प पार्ने चेतावनी दिए ।

बजेट सदुपयोग गर्नुपर्ने आर्थिक मसान्तको अन्त्यतिर आएर सरुवा गर्नु गलत भएको कर्णले बताए । 'परिषद् गर्नेलगायतका काम धेरै गाविसमा बाँकी छन्,' उनले भने, 'यस्तो बेलामा सरुवा गर्नु विकास बजेट पि|mज गराउनु हो, निर्णय नउल्टाए आन्दोलन गर्न बाध्य छौं ।' 

एमालेका तर्फबाट जिविस प्रतिनिधि भाग्यनारायण रायले विभिन्न गाविसबाट भइरहेका सचिवको विरोध गर्दै अर्काे सचिवको माग आएको र केही स्थानको मात्र सरुवा गर्दा विवाद आउने गरेकाले एकमुष्ट सरुवा गर्न दलबीच सहमति बनेको बताए । 'सरुवामा तेरो मेरो नहोस् भनेर गोलाप्रथा विधि अपनाइएको हो,' उनले भने । सबै सचिवको सरुवा गरेपछि समस्या समाधान हुने उनले बताए ।

सचिव सरुवाको हकहित केन्द्रले विरोध जनाएपछि दलका प्रतिनिधि र स्थानीय विकास अधिकारीबीच सोमबार निर्णयमाथि पुनर्विचार गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष जंगीलाल यादवले गोलाप्रथाद्वारा सरुवा अव्यावहारिक देखिएकाले तत्काल कार्यान्वयन नगरी मंगलबार सबै पार्टीका अध्यक्षको बैठकले पुनर्विचार गर्ने सहमति भएको बताए ।


 
Posted on 04-07-09 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

better shoot them than transfer. they will sow the seeds of corruption whereever they will go anyway.


 
बैरागिकाइलो
Posted on 04-07-09 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It may offence many people who are aborad: Your parent was and may be corrupt too!!!!!!!!!!!!!!!!


Dude check your grand father and your father's financial status; you can tell if your parnents were corrupt or not.


Higher the position, larger the amount, lower the position tap tepe kamai.


 
Posted on 04-07-09 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u seem offended, kailo dai!


were ur parents corrupted?


 


 
Posted on 04-08-09 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bairagikailo, sorry to hear that your parents are corrupted. Don't be like them.

 
बैरागिकाइलो
Posted on 04-08-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा पिताजी ले न कुनै जागिर खाए न कुनै राजनीति पद नै समाते , सुद्द स्रमजिबी ,
घुस्याहा भएका भए यहाँ खोक्ने ध्रिस्टता गर्ने थीईन,


तर बाबु कुईरे जसरी तिमीले छ्ड्के हान्यौ तिम्रा बाउु ले अबस्य पनि घुस खाएको हुनु पर्छ । किनकी चोरको खुट्टा काट भन्दा चोरले सबैभन्दा अगाडि झिक्छ भन्थे ठ्याक्कै तेसै गर्‍योउ नि । पानी माथिको ओबानो बन्न खोज्दछौ .


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters