Posted by: बैरागिकाइलो April 8, 2009
गुसखोरी र ब्रस्टचारी हरुलाई सरुवा गर्नुनै बेस
Login in to Rate this Post:     0       ?        

मेरा पिताजी ले न कुनै जागिर खाए न कुनै राजनीति पद नै समाते , सुद्द स्रमजिबी ,
घुस्याहा भएका भए यहाँ खोक्ने ध्रिस्टता गर्ने थीईन,


तर बाबु कुईरे जसरी तिमीले छ्ड्के हान्यौ तिम्रा बाउु ले अबस्य पनि घुस खाएको हुनु पर्छ । किनकी चोरको खुट्टा काट भन्दा चोरले सबैभन्दा अगाडि झिक्छ भन्थे ठ्याक्कै तेसै गर्‍योउ नि । पानी माथिको ओबानो बन्न खोज्दछौ .


 

Read Full Discussion Thread for this article