[Show all top banners]

stallon
Replies to this thread:

More by stallon
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

stallon
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 टेन्सन नै टेन्सन
[VIEWED 3456 TIMES]
SAVE! for ease of future access.
Posted on 04-21-15 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-21-15 4:19 PM     [Snapshot: 345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अङ्रेजिमा  लेख्दा आँफै सुद्दा सुद्दी गरे झै नेपालीमा लेखेको पनि तेसै गरी सुद्दा सुद्दी गरी दिने भएको भए सुनमा सुगन्ध थपिने थियो , कहिले आउने होला त्यो दिन?

अहिले सुद्दा सुद्दी गरी तल  टासेको छु | ब्यङ् बाइरोड्को सात  घुम्ती जस्तो टेढो मेढो हुन्छ बुझ्न् गार्हो भए बुझ्न् पट्टी नलगी अर्को धागो तिर लग्नुस् है !मैले खोलेको बेला केही पनि देखिएन : सोचे कही अद्रिस्य मसीले लेखेको त हैन ? कुनै बेला मलाई पनि तेस्तै प्रश्न गरिएका थिए ?

Last edited: 21-Apr-15 05:58 PM

 
Posted on 04-21-15 4:52 PM     [Snapshot: 411]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्ची गोर्खे ब्रो तिमि मान्छे चाही काइदा कै हो | मलाई तिम्रो नेपाली बुझ्न किन येति गारो भाको ह ? दिमागनाइ ह्यांग हुन लायो | तीन चोटी पढे , अह ज्यान गए बुझी दैन के भन्न खोजेको हो ? येसो पढ्यो मलाई प्रस्न गर्य हो कि जस्तो लाया थ्यो फेरि प्रसङ्ग तेस्रो बेक्ती बाट पनि छ | साची कै चै कस्तो नेपाली बोल्छौ, सुन्न पो मन् लायो |
 
Posted on 04-21-15 5:48 PM     [Snapshot: 464]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हास्य व्यंग्यका महारथीले दशकौ अघी बाच्नु भएको ब्यङ्य बिधा  सम्झना गराइ दिएको छ | मैले खोलेको बेला केहि देखिएको थिएन तेसैले कहिँ अदृस्य मसि ( स्याही ) ले लेख्नु भएको जस्तो लागेर तेसै माथि घन व्यंग बाण चलाउन खोजेको हु !

उक्त व्यंग्यमा डुकु लण्ठक भएर बसेको , न काम छ न धन्दा छ , आमाको होटेल बाउको मोटेल मा मोज गरि बसेको तर टेन्सन नै टेन्सन जिबन बिताउनु परेको कुरा गर्ने  उक्त व्यंगका सह पात्र लाइ यो धागोले ले ताजा गरायो |

नेपालमै हो वा विदेश को बसाइ हो सोध्न आबस्यक ठानी अर्को हरफ जोडेको छु ?

ब्रो कता छ बसाइ ? नेपालकै बसाइ भए ? सबै लागे विदेश : सातै महादेस छाएका छन् आफु है ठाउको ठायौ बसाइ भएर पाइएको टेन्सन संग आमाको होटल को एक तमासको भोजन खादा खादा भोगिएको टेन्सन हो ?

बिदेसिएको भए टाटा टिप्न पाइएको ठाउ मा त पुगियो अनि  सुरु भयो अर्को टेन्सन ? टाटा टिप्न पाइने ठाउमा पुग्दा अरुले टिपी सकेछन भनेर टेन्सन भएको हो ? वा टाटा नदेखेर टेन्सन वा टाटा त भेटीए तर घण्टा हनाइले भिसा पाएदेखि गरिएको खर्च खर्च र हवाइजहाजको उधारो भाडा खर्च पनि उकास्न नसकी उता साहु हरुले घण्टि बजाउन सुरु गरेर पाइएको टेन्सन ? कस्तो टेन्सन यो भनि सोधेको हु !
अदृस्य मसिले लेखेको हुनाले ( तेती खेर नदेखिएकोले ) अन्तिम हरफको सृजना भएको हो |
कि साझाका बिज्ञ हरुले आफ़्नॉ आफ्नो ज्ञान र क्षमता आनुसार टेन्सन पत्ता लागाई उपचारको बिधि बताइदिनु पर्ने पुकार त हैन ?


Last edited: 22-Apr-15 06:50 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters