Posted by: stallon April 21, 2015
टेन्सन नै टेन्सन
Login in to Rate this Post:     0       ?        
साच्ची गोर्खे ब्रो तिमि मान्छे चाही काइदा कै हो | मलाई तिम्रो नेपाली बुझ्न किन येति गारो भाको ह ? दिमागनाइ ह्यांग हुन लायो | तीन चोटी पढे , अह ज्यान गए बुझी दैन के भन्न खोजेको हो ? येसो पढ्यो मलाई प्रस्न गर्य हो कि जस्तो लाया थ्यो फेरि प्रसङ्ग तेस्रो बेक्ती बाट पनि छ | साची कै चै कस्तो नेपाली बोल्छौ, सुन्न पो मन् लायो |
Read Full Discussion Thread for this article