Posted by: magorkhe1 April 21, 2015
टेन्सन नै टेन्सन
Login in to Rate this Post:     0       ?        
अङ्रेजिमा  लेख्दा आँफै सुद्दा सुद्दी गरे झै नेपालीमा लेखेको पनि तेसै गरी सुद्दा सुद्दी गरी दिने भएको भए सुनमा सुगन्ध थपिने थियो , कहिले आउने होला त्यो दिन?

अहिले सुद्दा सुद्दी गरी तल  टासेको छु | ब्यङ् बाइरोड्को सात  घुम्ती जस्तो टेढो मेढो हुन्छ बुझ्न् गार्हो भए बुझ्न् पट्टी नलगी अर्को धागो तिर लग्नुस् है !मैले खोलेको बेला केही पनि देखिएन : सोचे कही अद्रिस्य मसीले लेखेको त हैन ? कुनै बेला मलाई पनि तेस्तै प्रश्न गरिएका थिए ?

Last edited: 21-Apr-15 05:58 PM
Read Full Discussion Thread for this article