sarojlover
Replies to this thread:

More by sarojlover
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी

[Please view other pages to see the rest of the postings. Total posts: 89]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 30542 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 03-05-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what these so called tigers trying to prove now..
REAd the news..
सुनसरी- मधेश मुक्ति टाइगर्सले मधेश आन्दोलनको अवधि भरी पहाडी मूलका नेपालीहरुलाई मधेश छाड्न चेतावनी दिएको छ । शनिवार टाइगर्सका केन्द्रीय संयोजक राजनद्वारा जारी गरिएको विज्ञप्तिमा सो चेतावनी दिइएको छ । विज्ञप्तिमा पहाडी मुलका नेपालीहरुले आफ्नो चेतावनीलाई बेवास्ता गर्दै मधेश नछाडे फौजी कारवाही गरिने जनाइएको छ । मधेशी जनतालाई समानता र मानवाधिकारबाट बञ्चित राख्ने खस ब्राम्हणवादी राज्यसत्ताले भुटानी शरणार्थी, आसामी तथा बर्मेलीहरुलाई मधेशी भुमिको अतिक्रमणमा छुट दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । मधेश माथिको पहाडीयाहरुको अतिक्रमणलाई नियन्त्रण गर्न बुधबार राती सुनसरीको हरिपुरबाट ११ जनालाई नियन्त्रणमा लिनु परेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा मधेशभुमीमा कार्यरत सरकारी कर्मचारी, सुकुम्बासी लगायतकाले मधेशको संस्कृति, भाषा, भेषभूषा र कर स्वीकार गरे कुनै पनि कारवाही नगरिने तर दौरा, सुरुवाल र टोपी लगाई मधेशभुमीमा हिंड्डुल गर्ने जो कोहीलाई पनि फौजी कारवाही गरिने चेतावनी दिईएको छ । राज्यले मधेश र मधेशी जनताको मागलाई बेवास्ता गरेको उल्लेख गर्दै विज्ञप्तिमा संविधान सभाको निर्वाचन मधेश र मधेशी जनताका लागि धोका भएकाले त्यसको कुनै औचित्य नरहेको उल्लेख गरिएको छ । यसैबीच टाइगर्सद्वारा बुधबार राती अपहरित ११ जनालाई शुक्रबार राती सप्तरीको जोगनीयाबाट मुक्त गरिएको छ । मधेशी मानवअधिकारकर्मी जङ्गबहादुर सिंह र सञ्चारकर्मी पङ्कज झाको रोहबरमा शनिवार भित्रमा मधेश छाड्ने शर्तमा मुक्त गरिएको अधिकारकर्मी सिंहले जानकारी दिनुभयो ।
 
Posted on 03-12-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोरमको हडताल त बन्द भयो भयो, अब उनीहरुले कर नतिर्ने रे।हाहाहा। मुला हरु, कहिले काम गरेर खाएको भए पो कर तिर्ने कुरो हुन्थ्यो। लुटेर, चोरेर खानेले कहिले कर तिरेको रेकर्ड छ? दुख गरेर खाने मधेसिले पो तिर्छ।मुला फोरमहरुको मधेसमा सपोर्ट छैन, भ्यागुतोले जति भुडी फुलाएपनि त्यहि त हो, हात्ति कहिले बन्ने हो र। सद्भावना र अरु मधेसी पार्टीलाई माथ गर्ने दाउ थियो उनीहरुको। बिजोग भयो।

अब अमेरिकामा बस्ने एक दुइजना मधेसीले यता हडताल गर्ने होला। यिनीहरु त खुब अलिअलि फोरमका कार्यकर्ता मरिदिए क्या मोज हुन्थ्यो भनेर हिड्थे। परमेन्द्र ब्रो को ब्लग पढ्नुस, कहिले ३८ जना मर्‍यो गएको अन्दोलनमा भन्छ, कहिले ४० जना। उसैलाई थाहा छैन, तर बढाइरा'हुन्छ। सहि कुरो गर्ने बानी भए पो। कायर हरुले त्यो पुलिसलाई त्यसरी मारेको चाहि सम्झिदैनन। घिसारेर, घाटी काटेर मारेर इनारमा फालेको। सब बिहारी गुण्डा लगाएर आन्दोलन हुन्छ?
 
Posted on 03-12-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरे ब्रो, १६ आना सही बात गर्नु भो । मैले यही धागो हो कु अर्को मा कर्ण भैयालाई लेखेको थिएं, तिमीहरु को यो नौटंकी अब धेरै दिन टिक्ने वाला छैन । जसको आड भरोसा मा यो आन्दोलन जमेको थ्यो, तिनीहरि नाङीझार हुंदै छन । राजालाई श्पेश दिनु पर्दछ भन्ने गिरिजाबाबु को उग्र रुप अनि दरबारिया हरु को षडयण्त्र का पोल हरु बिष्टत्रै उघृना थाले पछि के गर्नु, उपेन्द्र यादब र कर्ण भैया अणि पर्मेन्दर भैयाले । उनीहरुको माइ बाप दूताबास् ल जस्को पड्ला भारि छ उतै मुण्टो हल्लाउने गर्छन भन्ने सामान्य ज्ञान पनि रहेन छ । अब केही न पाएर सीता र बुद्ध समेत बिहरि थिए भनेर पुष्टी गर्न खोज्दै छन । अब के हुने हो अमृका म बसेर उफ्रने मधिसे भैया हरु को हाल्, सोचनिय छ । ज्यादै बिष वमन गरी हाल्याउ भैयहाँरु, अलिकति बिष त तिमीहरुको भाग म नि पर्ला नि कसो ?
 
Posted on 03-12-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई,

परमेन्द्र भैयालाई गाली नगर्नुस न। वहाँको लेख म रेगुलर्लि पढ्ने गर्छु। परमेन्द्रभैयाको काम पो हो गाली गर्ने, हाम्रो काम वहाँलाई गाली गर्ने हैन। वहाँलाई जति खत पनि माफ दिनु पर्छ, पहाडि महानता देखाएर। मैले पहिल्यै भनेको छु, मधेसीले वहाँलाई जिउदै जलाउछन अन्तमा गएर। किन भन्दा कुन मधेसी नेतालाई तर्क गर्ने मान्छे चाहियाछ र?

हैन मैले त पहिला अमेरिकाम बस्ने केहि मधेसीहरुको लेख पढेर यो जातै भेडो हो कि, किन फोरमको पछि र सिटौलाको बिरुद्ध सुगा रटाइ झै लागेको भन्ने सोच्या थिएँ तर नेपालाँ भाका मधेसी त यि बेवकूफ हरु भन्दा धेरै बुद्धिमानी ठहरिए। अब त भगतजि तुरुन्त रंग बदल्दै ठिक गर्‍यो पो भन्दैछन।अनि, मधेसीले पढ्यो भने सबभन्दा पहिले आफ्नै मधेसीलाई हेप्छ भन्छन, साच्चै हो। अब त्यो सबै मधेसी पृथकताबादि साइटहरुले मधेसीलाई जुलुसमा नआएको भन्दै गाली गर्ने त होला।

पहिलो काम अब मधेस बाट बिहारीहरुलाई निकाल्न पर्‍यो, ब्रदर। यिनीहरुनै हो बढि फाइट गर्ने। सोझासाझा तराईमा बस्ने गरिबलाई मार्ने, पिट्ने, रेप गर्ने तिनै हो। तिनीहरुलाई नेपालबाट ननिकाली नेपालका सच्चा मधेसी र पहाडिय सुख सँग तराईमा बस्न सक्दैनन।

मधेसीहरु कोइकोइ हामीलाई भुटानाँ नेपालीलाई गर्‍या भन्द बढि गर्‍याछ भन्दै भुक्याछन। यिनलाई भुटानाँजस्तो १९५० पछि नेपाल चिरेका इण्डियनलाई निकाल्ने भनेर अभियान शुरु गर्‍यो भने बल्ल थाहा हुन्छ।
 
Posted on 03-13-07 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाहिं आजको कान्तिपुरबाट:

यो पढेर सोच्दा त हामीले मधेस त्यसै हाई कास्ट मधेसीको जिम्मा लगायौँ भने नेपालकै अरु नागरिकलाई(मुख्य दलितलाई) मर्का पर्ने निश्चित देखियो। मधेशमा चुनाब नगराई, त्यहा भएका पहाडि, अरु रैथाने, दलित, माडवारी, थारुले के भन्छन बुझ्न पनि नखोजि यस्ता उपेन्द्र यादव जस्ता र अरु केहि टाठा बाठा मधेसीको हातमा बुझायौं भने त ठुलो अन्याय पो हुन्छ जस्तो देखिन्छ, ब्रदर हरु।

---
From Letter To Editor

मधेसका मूल समस्या

मधेसको समस्या समाधान गर्ने नाउ“मा आन्दोलन जारी छ । वास्तविक समस्या के हुन् र ती के कारणले समाधान हुन सकेका छैनन् भन्ने नबुझी लहैलहैमा लागेका मेरा बन्धुहरूस“ग बहस चलाउन चाहन्छु । मधेसको मूल समस्या भनेको अन्य भागबाट हराउ“दै गएको तर मधेसी मूलका बस्तीमा जरा गाडेर बसेको जमिनदारी प्रथा हो । मधेसमा एउटा जमिनदारको महल वरिपरि सयौं सुकुम्बासी किसानका झुप्रा हामीले देखे, भोगेका छौं ।

त्यहा“ धनीहरूको जमिनदारी यति छ कि उनीहरू अझै पनि गाउ“मा आफूलाई ठाकुर र जमिनदार साहेब भन्दा गर्व गर्छन् । गरिब यति गरिब छन् सिङ्गो गाउ“मै एउटा पनि सिरक नभएको समाचार पढ्न पाइन्छ ।

मधेसी मूलका बस्तीमा महारोगका रूपमा रहेको अर्को समस्या दलितमाथि उपल्ला जातिले गर्ने पशुवत् व्यवहार हो । मधेसी आन्दोलन चलेकै बेलामा पनि रौतहटका दलितलाई मधेसी उपल्ला जातिले गाउ“ निकाला गरेको र उनीहरूका चेलीमाथि दर्ुर्व्यवहार भएको समाचार हामीले पढेका छौं । त्यसैगरी केही वर्षघि सिरहाका चमार जातिका दलितले सिनो उठाउन नमान्दा अहिले मधेसी आन्दोलनका मसिहा बताउने तत्कालीन मन्त्री जयप्रकाश गुप्ताको नेतृत्वमा उपल्लो जातिले चमारहरूलाई गाउ“ निकाला गरेका थिए । कल वा इनारमा पानी भर्न नदिने र उनीहरूलाई कुटपिट गरी सिनो फ्याक्न बाध्य पारेका घटना मधेसी दलितले यति चा“डै नभुल्नु पर्ने हो । मधेसी मूलका बस्तीमा अर्को समस्या छ- बोक्सीका नाउ“मा महिलामाथि हुने निर्मम दर्ुर्व्यवहार ।

दहेज प्रथा पनि ठूलो समस्या हो । दहेजका नाउ“मा बुहारीमाथि गरिने अत्याचार मधेसको मौलिक विशेषता हो । मधेसी मूलका बस्तीमा बाबुआमा बूढा भएपछि पोखरीको डिलमा वा गोठमा लगेर थान्को लगाउने चरम अमानवीय परम्परा कायम छ । मधेसी बस्तीमा गाउ“का गाउ“ डकैती हुने गर्छ । एक मधेसी प्रहरी

नायव निरीक्षकले पदको दुरुपयोग गरी

र्सलाहीको मधेसी बस्तीमा डकैती गरेको समेत

हामीले पढेकै हो । मधेसमा आफूलाई सच्चा मधेसी बताउनेले मुसलमानलाई पानीअचल गरेका छन् । समग्रमा भन्नुपर्दा मधेसको मूल समस्या भनेको मधेसी उपल्ला जाति वा हुनेखाने वर्गले कायम राखेको सामन्तवाद हो ।

राजमार्ग छेउछाउ, पहाड वा उपत्यका बस्तीमा माथि लेखिएका समस्या मधेसी बस्तीमा भन्दा तुलनात्मक रूपमा कम छ । पहाडी बस्तीमा सामन्तवाद क्रमशः कमजोर हु“दै गएको छ । त्यसै कारण आज मधेसमा राजमार्ग छेउछाउका बस्ती आर्थिकरूपमा विकसित हु“दै गएका छन् भने तिनै तर्राईका जिल्लामा राणाशासन पालादेखि भारतबाट बिजुली किनेर सिंगारिएका मधेसी बाहुल्यता भएका राजविराज, जनकपुर, जलेश्वर, मलंगवा, गौर, कलैयाजस्ता सदरमुकामको हालत नर्कजस्तो हु“दै गएको छ । मलाई लाग्छ, आजको मधेस आन्दोलनका अगुवा भनिने जयप्रकाश गुप्ता, विजय गच्छदार, उपेन्द्र यादव, सीतानन्दन राय वा गोइत सबै मधेसको सामन्तवाद कायम राख्न कम्मर कसेर लागेका छन् । र, तिनका कठपुतलीका रूपमा ज्वाला सिंहजस्ता दलितसमेत अलमलिएका छन् । आज यी सामन्तवादका नाइकेहरू मधेसी दलित, गरिब र महिलामाथिको शोषण र उत्पीडन बचाइराख्न पहाडीले मधेसीलाई शोषण गरेको खोक्रो नारा लगाउ“दै छन् ।

रामवरण यादव, चित्रलेखा यादव, रामविलास पासवान, मातृका यादव, वंशीधर मिश्र, महन्थ ठाकुर, भरतविमल यादवजस्ता सम्मानित मधेसी नेताले साम्प्रदायिक सद्भाव कायम राख्न आह्वान गर्दा जयप्रकाश गुप्ता र विजय गच्छेदारजस्ता अवसरवादीलाई टाउको दुख्नु स्वाभाविकै हो । हिजो मातृका यादवहरूले स्वशासित मधेसको आवाज उठाउ“दा आतंककारी बिल्ला भिराएर जेलनेल ठोक्ने र मधेसका सवाल उठाउ“दा गजेन्द्रनारायण सिंहलाई विखण्डनकारी भन्ने गुप्ता र गच्छेदारहरू होइनन् -

उपेन्द्र यादवहरू सुजाता कोइरालाको घरमा भात खान्छन् र खुमबहादुरको इसारामा कृष्णप्रसाद सिटौलाको राजीनामा माग्छन् । त्यतिमात्र होइन, आज कमल थापा र बद्री मण्डलजस्ता राजावादी मण्डलेसमेत मधेसी जनताका महिसा बनेर बोल्न थालेका छन् ।

यी सामन्तीले भनेजस्तै स्वायत्त प्रदेश र कथित आत्मनिर्ण्र्ााा नाउ“मा मधेसलाई नेपाली मूलप्रवाहबाट अलग्याउने हो भने त्यो मधेसका दलित, गरिब र महिलामाथिको अत्याचारलाई सदीयौंसम्म कायम राख्नु हुनेछ । त्यो उनीहरूमाथि अन्याय हुनेछ ।

मधेसी जनताको मुक्ति भनेको मधेसबाट जमिनदारी प्रथा, छुवाछूत, बोक्सीको आरोप, दहेज, महिलामाथिको अत्याचार, अन्धविश्वास, कुरीति, चरम व्यक्तिवादी चिन्तन, डकैती, घूसखोरी, बुथ क्याप्चरिङजस्ता सामन्तवादका जराहरूको उन्मूलन गर्नु हो । तर्सथ म सम्पर्ूण्ा न्यायप्रेमी मधेसी जनतालाई सामन्ती तत्वको लहैलहैमा लागेर मधेसी-पहाडी जनताबीचको आपसी सद्भाव बिथोल्ने गरी जारी राखिएको आन्दोलनलाई असहयोग गर्न र सामन्ती अवसरवादी तत्वहरूलाई नंग्याउन हार्दिक अपिल गर्छु ।

- रामचरित्रप्रसाद साह तेली

रौतहट
 
Posted on 03-13-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Do you guys know why the Terai rebels abruptly stopped their strikes? I think it is because of the Maoists claim that the royalists are palnning to kill US citizens and put the blame on the Maoists. Because the Terai strikes are being orchestrated from abroad, they want to play safe.

This is the time to identify the Biharis who are inflaming the strikes and division of communities and punish them.

2 cents
 
Posted on 03-13-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He daju bhai haru ho.....Madhesi,Pahadi,Himali....dhat r u all gone mad. What do u guys thinking u r writing.madhesi is scolding pahadi..pahadi is scolding madhesi...first think with heart not with joshle..


hami jo bhaye pani ...terai..pahade...nepali nai hau..nelpal aam ko santaan...yeti sano kura ko neu ma hami aafo aama nepal ra hamro bhavisya lai kina khatara ma pari rahechau..maile bujhna sakeko chaina.

deu char jana bhada ta tattu...gynenrdra bhanne kukur ,medhesi ko heet ma ladene bhanera neapl tukryauna khogne bastard ko lahai lahai ma lagera hami k garda chau ra k bhandai cahu tyo hamile aafai le maman garne kura ho....

ma yek pahade keta hun..tera ma madhesi lai pani utikai maya garchhu..ma cahanchhu uni haru le pani yo uniharu ko nepal ma hepiyera ,sosit ra pidit bhayera basnu naparos...they must raise therir voice for their rights coz they r deprived of their rights....but at the same moment they must be concious that they r nepali ,nepal is their motherland,they should never ever talk of splitting our nation ...coz it is our common property..

hami nepal bhanne ghar ma baseka cahu...pahadi, madhesi, himali, jana jati, etc..yeska family member hun tera gahr ka pariwar ma jhagada bhayo bhandai ma hamile ghar nai bhatkau ne kura arnu hudai na.

tesi le yek choti ma sabai lai request garchu ki plz timiharu mila.
 
Posted on 03-13-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai sarai chitta dukhyo ki koi koi mithila basi, terai basi le pahadi lai naramro bachan gare..uni haru chuttai desh cahhanchan...kunai abasar badi..ra India jasto chor desh ko ishara ma aafnai desh tukryauna khognelai mero kehi bhannu cahina..

ma yeti matrai bhanchhu...nepal sadhai nepal nai rahanchh...pruba mechi..dekhi pachhim mahakali samha...hiaml dekhi terai samha ani aaha..hamile ta darjeeling..sikkim...assam...kumaun..garwal lai pani kjitnu chha hamro dharo har..naso jun india le luteko chha yesto bela ma hami aafnai desh lai bidesi ko hit ma bidesiko katputhali bane ra thukryaune kura gari rahechau..he madhesi bhai ho ...utha jaaga...feel u r nepali...
 
Posted on 03-13-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai haas uthyo koi koi dekhe ra ..he kukur pathbrasta..soch ek choti...afulai her..ma ko hun bhanera chin,,..ta madhesi hos..ani ta aafno chati ma haat rakhera..aakha feel gar...ta Nepali pani hos ta kina yo kura bujdainas...ta mathi annaya bhayeko chha... aaba annaya bhayo bhanera abasar ra samanta khogne ki chuttai desh banaune bhan ta aafai..

Nepal ma kirat ko yeuta.newar ko yeuta..pahade ko arko...baun ko arko...magar..ko arko...madhesi ko arko...tharu ko arko...maitahli ko arko...banau sai jane ho bhane nepal jasto esh ko kati tukra hunchha taile ganna pani sakdainas.

bibhed ra discrimination,...separation hoina aaba unity garna sikh..


ma bhanchhu manan gar...aafno bibek laga...

bihar bata aayeka haru ko lahai lahai ma nalaga timiharu..thy r foreigneer and theey r indians so indian and india jahile pani hamilai hepchha..hamilai pelchha. hamro kubhalo chahanchh...hamilai sasan garna chahanchh...yo kura bujh..

aajha pani ta terai lai chutta desh banauna chahanchas bhane..nepal aama ko mutu dhukhaina chahanchas bhane mero chandra ra surya ankit jhnda ko kasam tero sir khatera nun ra khorsani dalidine chhu ma...terai pani nepal ho yed kasaile terai patti bair bhab ra kudhristi rakhchha bhane tele dekhne chha sachha nepal bhane ko ko ho bhanera..

juidai jalai dinchhu to those who r in favour of searate terai and also those who thinks that madhesi people are not nepali
 
Posted on 03-13-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeh murkh hoNepal yeti thulo huda ta india le hepchha....neopeal ko sima atikraman garchha..terai matra chuuttai desh bhayo bhane terai ta yek chin ma kabja garchha..ani tespachi terai ka manis pahadi kai ma aaunu parchha...bistarbadi indian lai nagarikata nadiyun..nepali madhesi haru yek jana pani nagarikata ra adhikar..abasar bata banchit nahune batabaran banaun ...

aawaj.....sara nepali..pahadi..madhesi...himali..
 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters