Posted by: pire March 12, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
फोरमको हडताल त बन्द भयो भयो, अब उनीहरुले कर नतिर्ने रे।हाहाहा। मुला हरु, कहिले काम गरेर खाएको भए पो कर तिर्ने कुरो हुन्थ्यो। लुटेर, चोरेर खानेले कहिले कर तिरेको रेकर्ड छ? दुख गरेर खाने मधेसिले पो तिर्छ।मुला फोरमहरुको मधेसमा सपोर्ट छैन, भ्यागुतोले जति भुडी फुलाएपनि त्यहि त हो, हात्ति कहिले बन्ने हो र। सद्भावना र अरु मधेसी पार्टीलाई माथ गर्ने दाउ थियो उनीहरुको। बिजोग भयो। अब अमेरिकामा बस्ने एक दुइजना मधेसीले यता हडताल गर्ने होला। यिनीहरु त खुब अलिअलि फोरमका कार्यकर्ता मरिदिए क्या मोज हुन्थ्यो भनेर हिड्थे। परमेन्द्र ब्रो को ब्लग पढ्नुस, कहिले ३८ जना मर्‍यो गएको अन्दोलनमा भन्छ, कहिले ४० जना। उसैलाई थाहा छैन, तर बढाइरा'हुन्छ। सहि कुरो गर्ने बानी भए पो। कायर हरुले त्यो पुलिसलाई त्यसरी मारेको चाहि सम्झिदैनन। घिसारेर, घाटी काटेर मारेर इनारमा फालेको। सब बिहारी गुण्डा लगाएर आन्दोलन हुन्छ?
Read Full Discussion Thread for this article