Posted by: pire March 12, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
राहुलभाई, परमेन्द्र भैयालाई गाली नगर्नुस न। वहाँको लेख म रेगुलर्लि पढ्ने गर्छु। परमेन्द्रभैयाको काम पो हो गाली गर्ने, हाम्रो काम वहाँलाई गाली गर्ने हैन। वहाँलाई जति खत पनि माफ दिनु पर्छ, पहाडि महानता देखाएर। मैले पहिल्यै भनेको छु, मधेसीले वहाँलाई जिउदै जलाउछन अन्तमा गएर। किन भन्दा कुन मधेसी नेतालाई तर्क गर्ने मान्छे चाहियाछ र? हैन मैले त पहिला अमेरिकाम बस्ने केहि मधेसीहरुको लेख पढेर यो जातै भेडो हो कि, किन फोरमको पछि र सिटौलाको बिरुद्ध सुगा रटाइ झै लागेको भन्ने सोच्या थिएँ तर नेपालाँ भाका मधेसी त यि बेवकूफ हरु भन्दा धेरै बुद्धिमानी ठहरिए। अब त भगतजि तुरुन्त रंग बदल्दै ठिक गर्‍यो पो भन्दैछन।अनि, मधेसीले पढ्यो भने सबभन्दा पहिले आफ्नै मधेसीलाई हेप्छ भन्छन, साच्चै हो। अब त्यो सबै मधेसी पृथकताबादि साइटहरुले मधेसीलाई जुलुसमा नआएको भन्दै गाली गर्ने त होला। पहिलो काम अब मधेस बाट बिहारीहरुलाई निकाल्न पर्‍यो, ब्रदर। यिनीहरुनै हो बढि फाइट गर्ने। सोझासाझा तराईमा बस्ने गरिबलाई मार्ने, पिट्ने, रेप गर्ने तिनै हो। तिनीहरुलाई नेपालबाट ननिकाली नेपालका सच्चा मधेसी र पहाडिय सुख सँग तराईमा बस्न सक्दैनन। मधेसीहरु कोइकोइ हामीलाई भुटानाँ नेपालीलाई गर्‍या भन्द बढि गर्‍याछ भन्दै भुक्याछन। यिनलाई भुटानाँजस्तो १९५० पछि नेपाल चिरेका इण्डियनलाई निकाल्ने भनेर अभियान शुरु गर्‍यो भने बल्ल थाहा हुन्छ।
Read Full Discussion Thread for this article