world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७१~~

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 180827 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-22-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७१

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

अन्तरेको गजल (श्रृंगारकर्ता:- भौतेकाजी)

बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै
सालको पात बज्यो बोलायौ ल पक्कै

बिझाउने बोलि 'नि आहा कत्ति मीठो
ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै

आँखा तर्‍यौ मलाई देखेर आज किन
तर लुकी सुटुक्क चिहायौ ल पक्कै

मुहार भरि कोरिए रिसका रेखा
मन्मनै भने तिमी लजायौ ल पक्कै

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

"अन्तर"मा देखियो किरण प्रेमको
ह्रृदयमा काउकुती छिपायौ ल पक्कै


Last edited: 22-Aug-07 08:36 PM

 
Posted on 08-26-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत के भनेको होला सुन्तले नि जिम्मी पाट ले पनि।
त्यो बर्बराको मो हैन, लु मो बर्बराको यहा छ। मो त म्युजिक अन गरेर पो त बर्बराउछ त।




 
Posted on 08-26-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसरि सुत्नु बाबै सुन्तले निद्रा राति त लाउदैन यो बुडेसकालाँ यो मध्धेदिना कसरि सुत्नु!!


हाहाहा तितौरी गुड आइडिया! लु चलाउ चलाउ चटपटे कुरा विथ तितौरी! अनि त्यहाँ गित डेढिखेत गर्न नि पाइन्छ सान्नाननिको फर्माइसि गित मा जस्तो??? अस्तिन आएको थियो नि एक दिन मैले तिमि हरा'को बेलामा गिर डेढिखेत गरेको थिएँ!
 
Posted on 08-26-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गित डेढिखेत re
 
Posted on 08-26-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेउचेजी, यसपालि राम्रो छ गाना त, तर एउटा कुरा भउतेले जस्त गाना गाएको थियो त्यसको तुलनामा तपाइँले गाना सजिलो चुज गर्नुभयो! अब तपाइँ चौतारी आइडोलको यो स्टेजमा पुग्नु भएको छ कि जस्तो पायो त्यस्तो गानाले हुँदैन! र म दर्शकहरुलाई पनि के भन्न चाहन्छु भने एस एम एस गर्दा भोट दिँदा आफ्नो पुल्चोकको भनेर मात्र नदिनुहोस, जसले राम्रो गाउँछ उसलाई दिनुहोस! धन्यवाद्!
 
Posted on 08-26-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ के हेरि यो गित बजाउदिनोस हउर भनेसि डेढिखेत अर्छन नि रिडियाँ! तेइ डेढिखेत भनेओ!
झन उसैलाई डेढिखेत अरेको अस्तिन सुन्दै सुनिनछे!
 
Posted on 08-26-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow chhekyo chhekyo ... was that u nepche? ramro re chha timro ni swor koili kai jastai :D :P


 
Posted on 08-26-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाहिँ झन् जिस्क्याउने भए ठिटि हरुले। यु रक् नेप्चे। सुपर्ब्, फ्याबुलस्। फ्ललेस्
 
Posted on 08-26-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेले मेरो गाना रिमिक्स गरेछ।

यहाँ छ वरिजिनल भर्सन। हाइ पिचमा मेरो स्वर पनि इमोनको जस्तै शुगा शुगा हुने रे'छ






 
Posted on 08-26-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मी बुढा, तिरु र सुन्तले सोम लाइ चाइ गीत सुनीदेर कमेन्ट हान्देकोमा धन्यबाद छ है।

गुरु को आवाज त हाइ पिचमा त चङा उडे जस्तो उड्नी रैछ नि।

 
Posted on 08-26-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या ट्याममा छिरिएछ यता, गज्जप चलिराको रैछ त.... चौतारी आइडल... अब फेरी नेप्चेको पालो

नमस्कार है सप्पैलाई
 
Posted on 08-26-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यु रेस्ड् द बार् भौते काजि! तपाई टप् थ्री मा पक्कै आउनु हुन्छ।
 
Posted on 08-26-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOl bhautedaa kumar sanu flop khane bhao aba
 
Posted on 08-26-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु चेला को मात्र कम्पिटिसन्? अरु खै त?

 
Posted on 08-26-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!!
के हुँदैछ आज चौतारीमा?

हा हा! नेउचे बाँदर, त्यो गीत तिम्ले गाएको हो? दाऽऽमी छ ल! तिम्रो स्वर त मैले चिनिहालें नि!

ए तितौरी पितौरी, तिम्रो बराजूको फोठू बनाएर टाँस त बा!

ग्वाँचे, सुन्तले, जिम्माल बा, भौते, हरी र अरू सबै गाम्लेहरूमा जदौ!

ए हरी, नयाँ चौतारी बनाउ न यार, मलाइ अल्छि लाग्यो!
 
Posted on 08-26-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाई टप् थ्री मा पक्कै आउनु हुन्छ। ********

surnatal 2 jana maa pani bhauteda third maa LOL



 
Posted on 08-26-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्याबाद धन्यबाद। सर जो ओ है मुझे हाए पिचमा प्रब्लम तो है ही। अब मै हाइपिचवाला गाना नहिगाउँङ्गा।

कुमारसानु फ्लप रे ?

भने पनि नेप्चे सानु फ्लप भन्नु नि। यसो १-२ जनाले त पत्याउँथे।

यसपालीको चौतारी आइडल त केटी मुन्छे हुनुपर्छ। तितौरीको नि जावस न त।
 
Posted on 08-26-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिका ताराहरु एक् से एक रैछ। नेप्चेको आवाजमा जादु छ, भउतेकाजीको आवाजमा मीठास।
चौतारि आइडोलमा टप ३ मा दुबै जना अबश्य पुग्ने छ।
तारेमाम्।
 
Posted on 08-26-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

........surnatal 2 jana maa pani bhauteda third maa LOL .....


ha ha ha म त त्यति नि नसोँचेर मख्ख परेर गरेर बसिराख्या लोल हा हा हा हा हा हा
 
Posted on 08-26-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! भौतेगुरूको नि दामदार गएछ ल!

राहुलदाइ, तारेमाम!
 
Posted on 08-26-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानेस्वोर् ले फोटो टासन मिल्ने बनाएछि टासुला timro fotu ke चित्रे बराजु त्यतिन्जेल् लाइ ऐना हेर्दै बसन है
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters