Posted by: world_map August 26, 2007
Login in to Rate this Post:
0
?
नमस्ते!!!
के हुँदैछ आज चौतारीमा?
हा हा! नेउचे बाँदर, त्यो गीत तिम्ले गाएको हो? दाऽऽमी छ ल! तिम्रो स्वर त मैले चिनिहालें नि!
ए तितौरी पितौरी, तिम्रो बराजूको फोठू बनाएर टाँस त बा!
ग्वाँचे, सुन्तले, जिम्माल बा, भौते, हरी र अरू सबै गाम्लेहरूमा जदौ!
ए हरी, नयाँ चौतारी बनाउ न यार, मलाइ अल्छि लाग्यो!