Posted by: Birkhe_Maila August 26, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
नेउचेजी, यसपालि राम्रो छ गाना त, तर एउटा कुरा भउतेले जस्त गाना गाएको थियो त्यसको तुलनामा तपाइँले गाना सजिलो चुज गर्नुभयो! अब तपाइँ चौतारी आइडोलको यो स्टेजमा पुग्नु भएको छ कि जस्तो पायो त्यस्तो गानाले हुँदैन! र म दर्शकहरुलाई पनि के भन्न चाहन्छु भने एस एम एस गर्दा भोट दिँदा आफ्नो पुल्चोकको भनेर मात्र नदिनुहोस, जसले राम्रो गाउँछ उसलाई दिनुहोस! धन्यवाद्!
Read Full Discussion Thread for this article