ratobhaley
Replies to this thread:

More by ratobhaley
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Captain Haddock
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Natwarlal Paraminder Bhagat

[Please view other pages to see the rest of the postings. Total posts: 173]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 48023 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 02-01-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From hamroblog.com

परमेन्द्र भगत नामका नटबरलालबारे
- दिनेश आचार्य

एकजना छन अमेरिकाको न्यूयोर्कमा । आफुले आफैलाई बुद्धिमान घोषणा गर्दै आफु बिदेशिनुलाई ब्रेन डर्नको सज्ञा दिने त्यो सख्श अरु कोही होइन अनाबश्यक रुपमा तपाई हाम्रो ब्यक्तिगत मेल अकाउन्टको यनबाक्स फुल गर्ने हिन्दु अतिवादी र तराईको शान्त नेपाललाई भारतीय भुमन्डलमा मिलाउने प्लानका सेवक हुन-परमेन्द्र कुमार भगत ।

उनी हरेक दिनजसो दर्जनौ मेल दुनियाका हजारौ मेलबक्समा पठाउछन् । कुनैबेला नेपालको प्रजातान्त्रिक आनदोलनलाई सहयोग गर्ने नाममा काठमाडौंको आन्दोलनको फोटो किन्ने भगत अहिले हरेक दिन पहाडिका नाउमा बिद्वेश उराल्दै मधेशीका मनमा घृणाको बीउ रोप्न उद्यत छन् । अर्थात उनी पहाडी र मधेशी नेपालीबीच माराकाट गराएर साम्पर्दायिक हिसाको बिउ रोप्न चाह्छन । किनभने यो उनको मालिकको आदेश हो ।

भारत नेपालमा के चाहन्छ ब्वासोले गाइको बाच्छालाई मायाले सुम्सुमाएर कन्याउदै मुटु कलेजो झिकेर खाएजस्तो गर्ने प्लानमा छ । नेपालमा हिसा बढेपछि बिचरा भन्दै सुमसुमाउन आए जस्तो गरि तराइलाइ आफ्नो भागमा मिलाउने र को दीर्घकालिन रणनीती पुरा गर्ने एजेन्ट हुन उनी । उनीमात्र होइन उपेन्द्र यादव हृदयेश त्रिपाठी र जयकृस्ण गोइतहरु पनि त्यही हुन । जो आफुलाई नेपाली भनाउन समेत चहदैनन् ।

हिजोसम्म श्री ५ को सरकार हुदा उनीहरुले जनआन्दोलन भाग २ मा कहि पनि मधेशका नाउ उच्चारण गर्न परेन । राजाकै शाशनमा मस्त भए । किनभने अहिलेका राजा भारतीयकै ज्वाई र नातेदार अनि उतैबाट आएका थिए । तर अहिले जब नेपाली जनताको ुनेपाल सरकारु भयो उनीहरुलाई नेपाली भन्न लाज लाग्यो र मधेश सरकारको नारा उचाल्न थाले ।

केही समयअघि सम्म मधेशी र लोबतन्त्रको नारामा ब्लग लेखिरहेका उनी एक्कासी नेपालबिरोधी र भारतसमर्थक भएर निस्किए । उनी नेपाली पासपोर्टकै आधारमा अमेरिकामा बसिरहेका छन् भलै भारतीय कृपादृष्टिले पालिएका किन नहोस । तर आफुलाई नेपाली भनाउदा लाज लाग्छ रे । मधेश छुट्टै देश हो रे । नेपालीहरुले त्यस देश हडपेका हुन रे । उनका पछिल्ला लेख पढ्दा यस्तै लाग्छ ।

काठमाडौंका नेवारले नजानेर किम्बदन्ती वा जोक्स बनाएको ‘मनु मखु मडिस्या ख’ लाई ठुलो मुद्दा बनाएर आर्टिकल लेखे । पहाडिया भनेका मान्छे नै होइनन र उनीहरुलाई खत्तम गर्नुपर्छ भन्ने उनको आशय झल्किन्छ ।

वास्तबमा यो फलाम तातेको बेलामा हिट गरेजस्तै हो । तराईमा सयजना मान्छे अगाडि लगायो हजार जना पारीबाट सय रुपैया दैनिक दिएर ल्यायो । नत्र काठमाडौमा लाखौ मान्छे उत्रदा जनआन्दोलन २ मा किन तराईमा मान्छे सुन्यप्राय थियो राजतन्त्र बिरुद्ध ११ बर्ष जनयुद्ध हुदा पहाडमा जसरी क्रान्ति मौलायो तराईमा लुटेर खानेहरु मात्र बढे किन हुन त तराईमा पुरानो डाका सस्कारले गर्दा पनि माओवादीमा लाग्नेहरु लागेका थिए लुट्न नपाउने भएपछि जनतान्त्रीकमा लागे । राजा फाल्ने आन्दोलनमा चाही नलाग्ने अहिले ठुृलो क्रान्तिकारी कुरा गर्ने

भगत जस्ता कथित नौटंकी अनुहारहरु धेरै छन् यहा । उनी कहिले आफु नेपालमा राजनीति गर्न नफकर्कने कुरा गर्छन त कहिले अमेरिकामा सबैले नेपाल गएर राजनीति गर भनिरहेको लेख्छन ।

परमेन्द्र भन्ने मान्छेले एकपटक अनौठो कुरा गर्यो । सारा सार्क क्षेत्र एउटै रास्ट्र हुनुपर्ने प्रस्ताब राख्छन । यसको अर्थ के हो हिन्दुस्तानले भन्ने गरेको सारा भारतबर्ष एउटै देश होओस भनेको होइन पाकिस्तान बंगलादेश देखि नेपाल र भुटानसम्म भारतमै गाभियोस भन्ने उनको आशय हो कि होइन यस्ताले तराइको आन्दोलन हाकेको दाबी गरेका छन् । के यो कहाबाट सन्चालित हो यसै थाहा हुदैन

अमेरिकामा उनी कसरी पुगे यहा के काम गर्छन उनी बेलाबखत नेपालमा पत्रिका र इन्टरनेट साइट चलाउनेहरुलाई अलिअलि रकम दिएर भारतीय लाइनका नेपाली नेताहरुका। अन्तर्बातार्ता लिन लगाउछन् । यता केही पैसामा बिकेर पत्रकार भनाउदाहरु भारतकै दलालीमा बोलेको कुरा छाप्छन । उनको धन्दा यस्तै छ । आफुलाई महान बनाएर आर्टिकल लेख्दै दुनियाका मेलमा बिना अनमति बग्रेल्ती िलंक पठाएर उनले दुनियालाई दुःख दिएबापत क्षतिपुर्ती तिर्नुपर्दैन अमेरिका बस्नेलाई त यो थाहा हुनुपर्ने उनले अरुको मेल आइडी कसरी थाहा पाए प्राइभेसी ल अनुसार त कारबाही हुन्छ आफु बिदेशिदा ब्रेन ड्रेनको घोषणा गर्नेलाई त थाहा हुनुपर्ने ।

गगन थापासित अकंमाल गरेको फोटो खिचाउदा आफुलाई भाग्मानि ठानेर आर्टिकल लेख्नेले अहिले तिनै थापाहरु अर्थात पहाडेहरुका बिरुद्ध बिषबमन गर्दा कस्तो लाज नलागेको । साइटभरी आफ्ना नानाभातिका फोटो राखेर प्रचार गर्ने भगतले लेखेका अग्रेजीका भाषण कतिजना तराइबासीले पढ्छन त्यो उनलाई के मतलब भगतले त त्यो भाषण आफ्ना मालिकहरुलाई देखाएर पैसा झार्नका लागि हो । साच्चै तराइका लागि सबेदनशील हो भने त कलैयामा आएर जुलुसको नेतृत्व गरुन न । सोझा गरिब मर्ने भगतहरुचाही अमेरिकामा बसेर तर मार्ने

पहाडिया र मधेशीको साम्प्रदायिक सदभाब भडकाएर मान्छे मार्ने खेल हुदैछ । यदी त्यसो भयो भने नेपालको इतिहासमा पहिलोपटक लाखौ मानिस मारिन्छन । देश बिखन्डन पक्का हुन्छ । भगतहरुको मास्टर प्लान यही हो ।

जनअधिकार फोरम भनेको भारतीय दुतावासबाट रकम ल्याएर सास्कृतिक कार्यक्रम गर्ने गोष्ठि गर्ने र एक दुइटा प्रतिबेदन छपाएर मधेशीको नाम भजाउदै पैसा कमाउने एनजिओ होइन यो कुनै पार्टी हो जसले बिचारको आन्दोलन गर्छ त्यहा बसेका नेताहरुको कुण्डल हेर्नुपर्छ कहा कहाबाट सन्चालित छन यसै थाहा हुन्छ ।

उपेन्द्र यादव काठमाडौंको बानेश्वरमा एकजना राजावादीको घरमा भाडामा सायद सित्तैमा बस्छन् । किशोरकुमार बिश्वास भन्ने मण्डले जो सद्भावना पार्टी छाडेर दरवारहुदै भारतीय क्याम्पमा पुग्यो उनी पत्रकारहरुको फोन नम्बर सकलन गर्दै आफ्नो नाम बजाइदिने अनुरोध गरिरहन्छन् । अर्का आफुलाई महासचिब बताउनेचाही उपेन्द्र यादबले बोक्ने ९८४१-४३५७७१ नम्बरको मोबाइल उठाउछन र आफ्नॊ नाम उल्लेख गरेर समाचार लेखिदिन र आफ्नै अन्तरवार्ता लिइदिन करकर गरिरहन्छन् । उनका अन्तरवार्ता लिन मानेन भने उपेन्द्र यादवलाई सम्पर्क हुनै दिदैनन उनी ।

अस्ति भारतको गणतन्त्र दिवसका भारतीय दुतावासमा भएको पार्टीमा फोरमका नेताहरु कसरी कानेखुशीमा मग्न थिए त्यो कुरा सहभागि यो पंक्तिकारलाई थाहा छ । राजेश अहिराज जस्ता नटबरलाल पत्रकारहरु पनि त्यस दिन एक लाख भारुको पुस्तक पुरस्कार लिदै चलमलाइरहेका थिए ।

(यो विचार लेखकको ब्यक्तिगत हो । यसमा हाम्रोब्लगको सहमति अनी असहमति बारे कुनै राय छैन)
 
Posted on 02-01-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh yeah? Why don't we watch the super bowl together then? Bring some beer. Maybe Loote will join us and you can meet him as well. And while we are at it, perhaps we should invite Paramendra too!
 
Posted on 02-01-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And here's your guide to emoticons: http://messenger.yahoo.com/emoticons.php

Have a good one.

:)
 
Posted on 02-01-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am playing >:) here.
 
Posted on 02-01-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this guy PRAMINDER BIHARI seems to be actively involved in ANA too, jasusi game chali ra jasto cha ....... ritth lai challenge ???

http://www.ramjham.com/view_photos.cfm?userid=6380FA10-060A-4090-9CA8-81F468A5E4E3&photoid=64E530F0-79E3-4EF4-A730-DD57CBFA6858&albumid=C39B3CAF-25F4-4870-AD52-78B312FED3CB
 
Posted on 02-01-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
Paraminder Bhokte bacame jealous after he saw the money in cash box in ANA Newark.
 
Posted on 02-01-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
Sorry< wrong thread...
 
Posted on 02-01-07 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यदि पर्मेन्दर भगत को बारेमामाथि लेखिएका कुराहरु ठिक साँचो हुन भने, मलाई आज भन्दा २०-२२ बर्ष अघिको प्यारोडी गीत ठयाक्कै सुहांछ जस्तो लाग्यो । शायद नेपाली सिनेमा जीवन रेखा हो क्या र को" नाम मेरो घनश्याम म त भए८ राधा पियारी हाइ।।।।।।।।।।।।।। को प्यारोडी हो यो ।

"घरा त मेरो छपरा चमपारन्।।।।।।।।"
गर्छु धेरै गनगन .............

नाम मेरो घन् घन लाल्
म त भएं मेड् इन् नेपाल् हाइ.........................

छिट्टै हामी लगाउनु पर्छ
दक्षिण् तिर बलियो ताला
होइन भने अझै आउछन् काला
ए काला
नाम् मेरो घन् घन लाल्
म त भएं मेड् इन् नेपाल् , हाइ.........
 
Posted on 02-01-07 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-07 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

As far as I know, Paramendra has been raising the madheshi issue at least since 1996.

That is for 11 long years.

He is NOT someone who just popped up from somewhere recently.

[Please check old issues of The Nepal Digest for his kurakani on Madhesi issues.]

I have worked with quite a few activists in Nepal, and I have yet to meet a single Nepali activist who displays the sort of single-minded focus/energy that Paramendra consistently puts forth into issues he holds dear.

That single-minded devotion and energy are something to be admired, at least, as far as I am concerned.

Life's ultimate rewards, after all, go NOT to those who are academically brilliant and get along well with 'the establishment' but to those who display tenacity, persistence and determination to succeed against
all odds.

True, some or many of Paramendra's tactics can be off-putting (depending on what you find off-putting), but
they are neither illegal nor immoral.

In the Nepali universe, he is an outlier, and let's accept him as such.

Personally, thanks to Paramendra, I have -- over the years -- quietly learnt a lot about madhesi issues that I otherwise would not have learnt. And I enjoy reading his blog postings from time to time.

So what if he's "in you face" at times?

Personally, seeing how well he writes, how well he argues and how obviously "smart" (cognitive smart, that is) he is, I can't help but think that if certain circumstances in his earlier life had gone differently, he would probably have ended up as the President of Oxford Union.

But, hey, life happens.

- http://en.wikipedia.org/wiki/User:Paramendra

Meantime, a Sajha visitor and a Nepali, I am shocked at the appallingly continuing stupidity displayed by the
so-called politicians to address the tarai issue.
But more on that later.



oohi
ashu

- http://en.wikipedia.org/wiki/User:Paramendra
 
Posted on 02-01-07 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
bap re bap terai ke issue mei bahas!

Madhesh ki baat, Madhesi ki baat.....Nepali ki baat, Nepal ki baat

Ha, maile vani lie chhu, kehi Madhesi cheap popularity khoji rahechhan, samasya terai ke

matrai haina, far-western and western region ke vi ustai chha. Samasya chha, Hajur!

Samasya ke pahichan na karo to, Kal ke din me kya Hoibe....

Jai Nepal.
 
Posted on 02-02-07 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal

Some of the demands are justifiable.

Its not wise to raise "regional autonomy" issue. Its somewhat related to separatist idealogy.

Jai Nepal
 
Posted on 02-02-07 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mr. parmendra is a talented writer in English of nepali origin from terai.
Dinesh acharya’s article is not sensible
 
Posted on 02-02-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KaleBhut
Joke ofthe day ( Friday)
Nepali Origin re.... Dude read his biography..he said he was born in India and how you call him a nepali origin....
 
Posted on 02-02-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Who took bribery money and issues authentic Original Nepalese citizenship to these Indian people?

National corrupt and criminal people must get hard death punishment....

 
Posted on 02-02-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परमेन्द्र भगत जस्ता नटवरलाल का नि प्रसंसकहरु रहेछन । खुशी लाग्यो । राम्रो अंग्रेजीमा लेख्ने जती विद्वान भनिदो रहेछ, त्यो पनि जानियो । राष्टृयता किन धराप मा रहेछ, बल्ल बुझियो । जय होस्, परमेन्दर र तिन चम्चा हरुको । नेपाल का स/क-पुत हरुको ।
 
Posted on 02-02-07 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul ji, If the following piece, as found in mysansar.com, is true both Parmendra and his chamches deserve to be spitted on their faces.


नेपालको बिरोधमा ई-मेल आतंक
-मनोज राई, न्यूजर्सी, अमेरिका

न्यूयोर्कमा बस्ने एक नेपाली मधेशी (कृयाकलाप देख्दा उग्रबादी) ले नेपालमा चलिरहेको मधेसी आन्दोलनको आगोमा घ्यु थपिरहेका छन ।
परमेन्द्र कुमार भगतले दिनहुँ गर्ने पहाडीया माथिको शाब्दिक आक्रमण देख्ता सम्पूर्ण नेपालीको शीर झुकेको छ ! नेपाललाइ टुक्र्याउन उनी कसरी लागिपरेका छन भन्न्ने कुरा उनले हजारौलाई पठाएँको यो ई-मेल ले प्रस्ट्याउदैन र?
मलाई प्राप्त उनको यो ई-मेलको एक अंश यहाँ जस्ताको तस्तै प्रस्तुत छ । उनी नेपाली ढाका टोपीको घोर बिरोध गर्छन र नेपाली जनजाती दाजुभा इहरुलाई बाहुन छेत्रीहरुको बिरोधमा उकास्छन । तर, म मतवाली भए पनि एउटा कुरा प्रस्ट भन्छु - राष्ट्रियतालाई बेचेर गर्ने तथाकथित गठबन्धन नेपालको हितमा हुन सक्दैन । पढौ, यो उग्रबादी ई-मेलको एक अंश्:
……………………………………………………………………………………………………………………………………………………………..
A Message from Paramendra Kumar Bhagat
If the Nepal Army and the Maoist Army are mobilized against the Madhesi people, nothing will stop the Madhesh from becoming a separate country after that. That will be a point of no return. And all the political leaders of the seven Pahadi parties are going to be declared state enemies of that new country, Madhesh.
All atrocities committed during the Madhesi Movement will be tried by the future Madhesh government. They will be taken to international courts as necessary. The Madhesh would vow to never have any kind of diplomatic relations with Nepal ever after that.
www.paramendra.com .
——————————————————

Comment by manoj rai — February 2, 2007 @ 8:31 pm
 
Posted on 02-02-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-02-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My impression of parmendra bhagat is that of a cyber persona who went to budanilkantha school, college in us and an active blogger. Though I don't actually remember his blog. I am also unaware of his political beliefs and activism. And kancha if having been born in India or anywhere else deprive one of his/her ethnic/national origin..i aplogize for my previous post.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters