Posted by: Rahuldai February 1, 2007
Natwarlal Paraminder Bhagat
Login in to Rate this Post:     0       ?        
यदि पर्मेन्दर भगत को बारेमामाथि लेखिएका कुराहरु ठिक साँचो हुन भने, मलाई आज भन्दा २०-२२ बर्ष अघिको प्यारोडी गीत ठयाक्कै सुहांछ जस्तो लाग्यो । शायद नेपाली सिनेमा जीवन रेखा हो क्या र को" नाम मेरो घनश्याम म त भए८ राधा पियारी हाइ।।।।।।।।।।।।।। को प्यारोडी हो यो । "घरा त मेरो छपरा चमपारन्।।।।।।।।" गर्छु धेरै गनगन ............. नाम मेरो घन् घन लाल् म त भएं मेड् इन् नेपाल् हाइ......................... छिट्टै हामी लगाउनु पर्छ दक्षिण् तिर बलियो ताला होइन भने अझै आउछन् काला ए काला नाम् मेरो घन् घन लाल् म त भएं मेड् इन् नेपाल् , हाइ.........
Read Full Discussion Thread for this article