कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
एक हुल आर गई पनि सकेछन। स्याउ खाने गाम भन्या सि- का- गो हो चेली। राम्पर्साद ले चाइ रमाइलो गरेछ सप्तान्तमा। चिप्ले सर राम राम। मलेखु तिर निक्कै बेर बसिया जस्तो छ् नि अनी त्यो साउनी त चिन्या चिन्या जह्तो लायो जमाना मा एक फेर जाँदा,इनै जस्तइ साउनीको हुटलाँ एक बथान माछो र एकदर्जन जती काल्र्स्बग रित्त्याइयाथ्यो त्यो पनि साउनी सअँ दोरी खेल्दै। अईले त भन्ट्याङ भुन्टुङ भईसके होलान साउनीका। लहरे वा- कि- गन सम्म आथें म तिउरो गाउ अली मास्तिर त् रेछ नि बाटाँ देख्या थे ट्याम धेरै नभर बोलाइन। अनी त्यो डेउची माथि को मैया त निक्कै हास्याँ छिन नि चिप्ले लाई देखेर हो कि के हो। ठुल्दाइ लाई तारेमाम है जता भए नि। रिट्ठे सर हसुराइ भा हो त। पुरे बैरे कता लाए खै ? सउधी जि खै सउधी ?
कामले पेले पछि एस्तो हुँदो रहेछ.......... चौतारीमा औतारी हरुलाई भेट्न पनि पायियेना ...... सब्बै हिडीसकेछन् पो त.
लहरे... के गर्नु मन् त माइली, साहिली, कान्छी, सबैमा जान मन थियो के गर्नु........... खप्परमै लेखेको रहेनछ जस्तो लागिरहेको छ.............
चिप्ले, काम को ह्यंग वोवर ले सबै ह्यंग वोवर हराईहाल्यो नि
चिप्ले ले राखेको तेस्रो फोटो ले चाही हेटौडा कि पसल्नी याद आयो है.. कस्तो मिठो हास्थी, येही फोटो मा जस्तै ........ आउंदै गर्नुस है...... दिउस केहि बस हरु बायेक कोइ आउदैनन् होटेलमा........... अल्छि लगेर हैरान हुन्छ. .......बच्चा बच्ची पनि स्कूल जान्छन .. बुढा संधै बाहिर ........तपाईं आए समय कटथियो भन्थिन.......... बिचारी के गर्दै होलि........ जान नि पयियेना.........
बिर्खे बुढा को कालधारा मा बसेर तरुनी जिस्काउने बानी अझै गएको रहेनछ.
बिर्खे बुढा, त्येस्तो चाही परेन ल.......नयन आनन्द भन्दा मजा अरु आनन्द हरु पनि यो धर्ति मा छरिएका छन् नि त ....... बयान गर्न त पर्दैन नि होइन त .........
प्रणाम गरें है रामपुरेलाई। यत्ती चाँही पक्का भो, पुरानो अवतारी परेछन भन्ने, तर म बिचरोले कसरी थाहा पाउनु, जिम्मालबाले नसक्या, म के सक्नु। लु जे जस्तो भे पनि, प्रणाम टक्राएँ। मलाई नि तात्तात्तो च्या खान मन थ्यो, कस्तो जाडो भेर ल्यायो भन्या एता त।
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.