Posted by: perfectionist November 17, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
प्रणाम गरें है रामपुरेलाई। यत्ती चाँही पक्का भो, पुरानो अवतारी परेछन भन्ने, तर म बिचरोले कसरी थाहा पाउनु, जिम्मालबाले नसक्या, म के सक्नु। लु जे जस्तो भे पनि, प्रणाम टक्राएँ। मलाई नि तात्तात्तो च्या खान मन थ्यो, कस्तो जाडो भेर ल्यायो भन्या एता त।

ल आउँदै गरेका कामचोरहरुलाई पनि प्रणाम
Read Full Discussion Thread for this article