Posted by: ramronepal November 16, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
कामले पेले पछि एस्तो हुँदो रहेछ.......... चौतारीमा औतारी हरुलाई भेट्न पनि पायियेना  ...... सब्बै हिडीसकेछन् पो त.

लहरे... के गर्नु मन् त माइली, साहिली, कान्छी, सबैमा जान मन थियो के गर्नु........... खप्परमै लेखेको रहेनछ जस्तो लागिरहेको छ.............

चिप्ले, काम को ह्यंग वोवर ले सबै ह्यंग वोवर हराईहाल्यो  नि

चिप्ले ले राखेको तेस्रो फोटो ले चाही हेटौडा कि पसल्नी याद आयो है..
कस्तो मिठो हास्थी, येही फोटो मा जस्तै ........ आउंदै गर्नुस है......
दिउस  केहि बस हरु  बायेक कोइ आउदैनन्  होटेलमा........... अल्छि लगेर
हैरान हुन्छ. .......बच्चा बच्ची पनि स्कूल जान्छन  .. बुढा संधै बाहिर 
........तपाईं आए समय कटथियो भन्थिन.......... बिचारी के गर्दै
होलि........ जान नि पयियेना.........



बिर्खे बुढा को कालधारा मा बसेर तरुनी जिस्काउने बानी अझै गएको रहेनछ.

Read Full Discussion Thread for this article