[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 136973 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-20-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाली मत्र होईन मिस, यि उरन्ठेऊला बज्जेहरुलाई दायाँको गाला बायाँ, बायाँको दायाँ हुने अरि चड्काईदिम्! कि कानै ऊखेलेर च्याऊको तरकारी बनाईदिम्! भन्ने हो भने अझ, त्यो अरुले बोलेको दोह्र्याउने थुतुनोमा तात-तातो रन्केको ढुंग्रो कोचिदिम्! जिब्रै थुतिदिम्, दाँतै झार्दिम्, नाकै कुच्याईदिम्, आँखै फोडिदिम्, कुरुपे बनाईदिम्! मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्! :p

हे, हे, हे, खप्परै सऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽन्चो भो! हरेक बिहान उठेसि तेस्तरी गाली ग-यो भुने दिन भरलाई ज्यान हलुको हुन्च भुनेर योगाको पाठ्यक्रममा हाल्दिन पर्ने! :D

ग्वाँचे!!!!!!!!!!!!!!!!!!!!! खै मेरो सुकुटीको पोको?
 
Posted on 10-20-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाली मत्र होईन मिस, यि उरन्ठेऊला बज्जेहरुलाई दायाँको गाला बायाँ, बायाँको दायाँ हुने अरि चड्काईदिम्! कि कानै ऊखेलेर च्याऊको तरकारी बनाईदिम्! भन्ने हो भने अझ, त्यो अरुले बोलेको दोह्र्याउने थुतुनोमा तात-तातो रन्केको ढुंग्रो कोचिदिम्! जिब्रै थुतिदिम्, दाँतै झार्दिम्, नाकै कुच्याईदिम्, आँखै फोडिदिम्, कुरुपे बनाईदिम्! poonte daaiko धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्! :p
COPY PASTE GAREKO HAINA HAI MISS...
gAALI yOGA SIKEKO pOONTE DAI SANGA...
aRU HARU LE PANI FOLLOW UP GAREY HUNCHHA :p
EHEHE
 
Posted on 10-20-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे! पून्टे दाई, के को कुरुप बनाउने हो हामीलाई?? अब कत्ति कुरुप हुनु छ र यो भन्दा??

अझ उरन्ठेउला रे! :ओ

हजुरकै पथमा चलेको दाजु!!

:पि
 
Posted on 10-20-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छि कस्ले बिगार्या होला चौतारी रिसै उठ्ने भन्या ,राम्रो स हेर्न नि पाएन :( पुन्टेदा को गालि चौतरी बिगार्ने लाइ पनि हो है ।
 
Posted on 10-20-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी सन्चै??

अब एक दुइ पटक लेख्यौ भने आफैँ सोझो हुन्छ।
 
Posted on 10-20-06 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब सोझो होला कि?
 
Posted on 10-20-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ धन्यबाद् कुम्ले तिमिलाइ!
 
Posted on 10-20-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब? बोलेको ता दोह्र्यायो, दोह्र्यायो, यो कुम्ले हाम्रो पथ नि follow गर्ने? धेरै पछि पछि नलाग है, कुम्ले! मेरो जस्तै खप्पर सिनित्तै होला! :D

तितौरी बुईनी नि कताऽट झुल्किछे आज! अरु बेलाँ हराएनि दख्खिना बटुल्ने दिन नजिक नजिक आएसि त टुप्लुक्क देखा पर्छे!

लु, १०१ तिम्रो नाम मा भो। Cents! :p
 
Posted on 10-20-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकाल खप्पर सिनित्तै पार्नेहरुकै जमाना रहेछ दाजु! त्यो पनि गरम्ला नि ;)
 
Posted on 10-20-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकिएन बा! पुलिस नै लाउन पर्ने भो। Stalking भनेर! Court Order नै झिकाम् कि के हो? :p
 
Posted on 10-20-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाईले Stalking नै भनेपछि त डराउनु पर्यो नि। त्यहि भएर एकछिन नलेख्ने भनेर बसेको, कसैले लेखेनन्। हजुरकै पछि पछि आएजस्तो देखियो है दाजु! रिसानी माफ होस्।

:D
 
Posted on 10-20-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा दक्षिना बटुल्न आ'रे म :D:D भैलि खेल्न आउदा नि कुचो लिएर लखेट्ने हुदा हुदा तिहाराँ नि १०१ cent दिने रे दशै 1.99 मा तिहाराँ 1.01= हिसाब् गरि गरि जम्मा 3 रुप्पे बर्स भरि को दक्षिना :( हुन सम्म को लोभि दा परे छि क्यार्नु होला :D
 
Posted on 10-20-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब चौतारीमा देउसी भैलो खेल्ने हैन त गाम्लेहरू?

यो तिहारमा घरबाट टाढा भएपनि चौतारीमा रमाइलो गर्नुपर्छ।

 
Posted on 10-20-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर ?

 
Posted on 10-20-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा दिदी बईनी काँ जान ला' होला, किन फुस्काईदिने हावा? फ्याताताताताता गर्दै भाई टिका सकेको एक हप्ता पछि मात्रै पुग्ला फेरि! :D
 
Posted on 10-20-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! नमे.....!! अत्ति के!
राजेश के.सी. को त्यो पात्र मलाई सार्‍है राम्रो लाग्छ।
क्या लेख्यो यार नमे ले! हत्तेरी!!
उफ!!
 
Posted on 10-20-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै नदिने लोभी कि धेरै माग्ने लोभी? लौ गहन बिचार गरम् त तितौरी बुईनी! :p
 
Posted on 10-20-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lovee manchhe ko Khappar Sinnittai hunchha PunTe dai ko jasto
 
Posted on 10-20-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टे!

लोभी भएर होईन कि, धेरै दिलदार भएर दिंदा दिंदा कपाल पनि बुझाई सक्या!
 
Posted on 10-20-06 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:Dहो त नि good judgment मिस्टे ! सिनित्त टाउको हुने लोभि हो रे पुन्टे दा मिस्टे ले भनेको ।
(मेरो त लामो कपाल् छ ।)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters