Posted by: Poonte October 20, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
गाली मत्र होईन मिस, यि उरन्ठेऊला बज्जेहरुलाई दायाँको गाला बायाँ, बायाँको दायाँ हुने अरि चड्काईदिम्! कि कानै ऊखेलेर च्याऊको तरकारी बनाईदिम्! भन्ने हो भने अझ, त्यो अरुले बोलेको दोह्र्याउने थुतुनोमा तात-तातो रन्केको ढुंग्रो कोचिदिम्! जिब्रै थुतिदिम्, दाँतै झार्दिम्, नाकै कुच्याईदिम्, आँखै फोडिदिम्, कुरुपे बनाईदिम्! मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्! :p हे, हे, हे, खप्परै सऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽन्चो भो! हरेक बिहान उठेसि तेस्तरी गाली ग-यो भुने दिन भरलाई ज्यान हलुको हुन्च भुनेर योगाको पाठ्यक्रममा हाल्दिन पर्ने! :D ग्वाँचे!!!!!!!!!!!!!!!!!!!!! खै मेरो सुकुटीको पोको?
Read Full Discussion Thread for this article