Posted by: Poonte October 20, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
भो त अब? बोलेको ता दोह्र्यायो, दोह्र्यायो, यो कुम्ले हाम्रो पथ नि follow गर्ने? धेरै पछि पछि नलाग है, कुम्ले! मेरो जस्तै खप्पर सिनित्तै होला! :D तितौरी बुईनी नि कताऽट झुल्किछे आज! अरु बेलाँ हराएनि दख्खिना बटुल्ने दिन नजिक नजिक आएसि त टुप्लुक्क देखा पर्छे! लु, १०१ तिम्रो नाम मा भो। Cents! :p
Read Full Discussion Thread for this article