Posted by: Foe_4_mysty October 20, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
गाली मत्र होईन मिस, यि उरन्ठेऊला बज्जेहरुलाई दायाँको गाला बायाँ, बायाँको दायाँ हुने अरि चड्काईदिम्! कि कानै ऊखेलेर च्याऊको तरकारी बनाईदिम्! भन्ने हो भने अझ, त्यो अरुले बोलेको दोह्र्याउने थुतुनोमा तात-तातो रन्केको ढुंग्रो कोचिदिम्! जिब्रै थुतिदिम्, दाँतै झार्दिम्, नाकै कुच्याईदिम्, आँखै फोडिदिम्, कुरुपे बनाईदिम्! poonte daaiko धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्! :p COPY PASTE GAREKO HAINA HAI MISS... gAALI yOGA SIKEKO pOONTE DAI SANGA... aRU HARU LE PANI FOLLOW UP GAREY HUNCHHA :p EHEHE
Read Full Discussion Thread for this article