pundit
Replies to this thread:

More by pundit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Saru ko yaadma

[Please view other pages to see the rest of the postings. Total posts: 135]
PAGE: <<  1 2 3 4 5 6 7  
[VIEWED 47525 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-24-05 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाय राम
सबै को कथा देखेर मलाई पनि लेखुं लेखूं लाग्यो , स्वभाविक नै हो । उसमाथि नामै पण्डित , कथा पुराणमा नै दिन जाने तर यि के जाति हो ठ्याक ठुकमा नै ढिला मुख चैं परररर चल्छ श्लोक पनि हाल्छु ठोक्न (अर्को हैन नि) चैं स्लो । तर पनि कनिकुथि साझा मित्रहरुको प्रेरणामा केहि लेख्ने जमर्को गर्?या छु । दादागिरि र ओके अनि निर्माण ब्रोहरुलाई त के भ्याऊनु तर पनि मनको रहर पुरा गर्न मन लाग्या नि ।
पढि सल्लाह दिनु होला ।

पोखरा
क्याम्पस भर्खर-भर्खर शुरु भएको थियो टाढा-टाढाबाट विद्यार्थी आएका थिए पोखराको फरेस्ष्ट्री क्याम्पसमा पढ्न र शायद अरु पनि थप केहिको आशमा । नयाँ पहिचान बनाउने र मैयाँसँग कुरा शुरु गर्ने सु-अबसर थियो शुरुका दिनहरु । कुनै वहानानै त हो चाहिने कुरा शुरु गर्न त्यसपछि त सम्हालिहालीथ्यो नि । राम्री केटी दुई खुट्टा टेकेकि त देख्नै नहुनि केटाहरुको सुई-सुई शुरु भै हाल्थ्यो । त्यहि त हो नि क्याम्पसका ति दिनहरुमा ठिटि जिस्क्याउने पट्याउने क्रम चलिरहन्थ्यो । सबैजना अलि अलि जिस्क्याउथें मात्र तर राज अलि एक-कदम अगाडि नै थियो । उसको दिमाग मात्र हैन रुप र शारिरीक वनावटले पनि उसलाई साथ दिएको थियो । गफ गर्नको लागि माहिर , केहि क्षणमा नै सामुन्नेको व्यक्ति उस्को फ्यान भैसक्थ्यो , अझ केटिसंग गफ गर्नपायो भनेत के भन्नु अब । म चाहिं अलि सोझै हो , अनुहार र हाईटले चाहिं साथ दिएकै थिए तर जेब चाहीं अलि नरम हुन्थ्यो आफ्नो । बाले धेरै पैसो कमाएनन् नैतिकवान् भएर धन्न जसोतसो शिक्षा मन्त्रालयको अर्ध-छात्रवृत्तिमा फरेस्ष्ट्री भएपनि पढ्न पाईयो, आश त मेडिसिन पढ्ने थियो के गर्ने । त्यहिताक एकाबिहान सरिता देखापरिन् क्याम्पसमा , उस्को रुपको के बयान गर्नु । अग्लि, गोरो अनुहार, कालो कपाल सर्लक्क मिलेको जिऊ अनि दाहिने पट्टि गालामा कालो कोठि , भगवानले पनि कसै-कसैलाई त टाईम लगाएरै ध्यानपूर्वकनै बनाऊँछन् जस्तो लाग्थ्यो । खासै भनुभने उसका सबै अङ्ग प्रत्यङ्ग बर्णन गर्न योग्य थिए । त्यो दिनमा ऊनि स्लिभलेस पिंक टि-सर्ट र ब्लू जिन्समा खुबै सुहाएकि थिई पनि । पहिलै गएर झम्टिने त कुरै भएन तर सबैको आँखाको तारो चैं भईसकेकि थिई , सबै त्यहि त हो नि चानस पर्खिराखेका थिए केटाहरु ।
 
Posted on 05-23-05 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-26-05 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-27-05 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye pandit ji kahan ho !
haina yo panditji pani bya khana gayo ki kya ho pratikji ko,
ki gayo patali pachadi pachadi ..................... narisaun hai
maile pratikji ko bya ko samaybaji bhetayen la tehi haaldya chu yahan hai ;)

 
Posted on 05-27-05 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani patalee le bokya "macha ko kisti " pani cha hai :D sayad yehi ho ki
katha post pani garum na chandai

 
Posted on 05-27-05 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पण्डित, कता हराऽको ह्याँ मान्छेलाई कुराएर?
 
Posted on 05-27-05 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठाको पाटलीको कुरा पो भेको रहेछ...:D टर पाटलॊको हाट किन मोटॊ?:O
 
Posted on 05-31-05 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते दाई तपाई हुँदा हुँदा निर्माणले मलाई केहि गर्न सक्दैन नि ;)
निर्माण गुरु त्यस्तो छैन नि , उ कथामा नै रमाईराऽछ । हैन त !
तेहि पनि म " नो अफेन्स " भन्छु है
" सयथरि वाजा एउटै चाल , सयथरि गोडा एउटै ताल " कसो साथि हो !!!

आउदै छु दादा आउदै छु ,
" म आउने छु म आउने छु तिमिलाई भेट्न दादाऽऽऽऽऽ " - थापाजी को गीत हो क्यार !

ऐ ब्रुन वा विरन ४२ जि कहाँ बाट खोजेर ल्या यार त्यो समयबजि र माछा ??
हहेहहेेहेेेहेहेह हसायो साथिले

अनि पाटलि ;)
ट्यो ट प्रटिकजीको निनीको हाठ हो नि ट , पाटलिले ट बोकेको माट्र हो ।
 
Posted on 05-31-05 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या त्वाइलेत जान मन् लाग्या " भन्डै ठ्यो । टर जे भएपनि ग्वाराले मलाई चैं केहि लुकाउडैन के । मैले यस्टै ट हो नि ग्वारा सपै मान्छेलाइ भनेपछि पाटलिलाइ पनि ट्यस्टै हो भनेर सोध्या ठ्यो, मैले हो भनें .........................

क्रमश:

ब्याको राटमा सबै जग्गेमा ठियो, हाम्रो ग्वारा चैं पाटलिलाई खोज्दै खोज्दै प्रटिकजिको घरको किचनमा पुगेछ । पाटलिलाई त्यहा नडेखेपनि सँगैको कोथामा एसो हेरेको ट कसैको ओछ्यान र सामानहरु राखेको रैऽछ । ट्यैं पाटलि छे को भनेर भिट्र सुट्ने ठाँउमा जे पर्ला पर्ला भनेर गएछ, फिलिमको त्रिपमा जो ठ्यो ग्वारा । खातमा एउटा पट्रिका डेखेर एसो एटा-उटा पट्रिका पल्ताएर पर्डा ट ग्वारा पनि छक्कै नि । यसपालि ट उस्को कान-सान माट्रै हेन के के राटो-टाटो भ्याऽ रे के के । डाईले भन्या ठिक हो जस्टो लाग्या ठ्यो रे । अनि ट राटिको बेलामा पट्रिका पर्डा-पर्डा ट उस्लाइ के सुर चडेर हो झन् पाटलिलाई भेत्न मन लागेको ठियो रे । पछि टल ओर्लेर पार्तिलाइ खाना बनाउने थाँउमा उस्ले पाटलि लाई डेखेछ , पाटलि निहुरेर भाँराबात के निकाल्दै थि रे उस्ले अगादिबाट हेर्दा त केके देख्यो रे फिल्ममा देखेको जस्तै अनि बिस्तारै पछादिबात गएर कुन्नि के हो (लाजै लागेर आँउछ मलाई भन्नै) बेस्करि समाटि डे छ । पाटलि " ऐय्या " गरेर कराए पछि उ भागेको रे । अँढ्यारो मा थाहापाएन भन्ठ्यो , के ठाऽ अब । कस्टो मोरोलाई सुर चरेको भन्या । ऐला पनि धेरै ख्या ठिएन , जस्टो लाग्ठ्यो मलाइ पनि, टर चानसमा डानस गरेछ मोरा ले ।

पछिबात पाटलिले ग्वाराले गर्या भन्ने थापाएर भन्दिछे प्रटिकजि लाइ, अनि ट ग्वारालाइ क्या गालि गरेको नि है ग्वारा । अब ग्वाराको पनि के दोष , केताहरुले भाँरेका ट हुन् नि उल्लाइ । अनि पाटलिले पनि ट केके नराम्रो किटाब पर्छे भनेर भन्डेछ ग्वाराले । त्याँ डेखि झन् पाटलि ट बोलेकै हैन ग्वारा सँग । ग्वाराले भ्वे मा पनि कटि कुरागर्न खोज्डा पाटलिले वास्टै गरिन रे । ब्या पछि पाटलि याँ छैन गाँउ गाकि छ , आजकल ग्वारापनि झन् स्याड भैरा छ । टर गाँउबात पाटलि आएपछि चैं ग्वाराले " आइला ब्यू " भन्छु भनेको छ । टर डम्बरे पनि घर गाको र उनिहरुको गाँउ पनि नजिक भकोले चैं ग्वारालाई कता-कता पिर परिरहन्छ ।
 
Posted on 06-01-05 2:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-01-05 5:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-06-05 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kya punditji,
tyahi Pratikji ko bihe ko ta ho ni tyo , copyright nai uhan ko cha ;)
baru agadhi kaile badne ho !!!!!
aajkaal usai ta sajha ma khaderi lagya cha , jahile pani tehi posting matrai dekhincha
sapaai kahan gaye kahan !!!!!

keep it coming , punditji

 
Posted on 06-13-05 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.............. ब्या पछि पाटलि याँ छैन गाँउ गाकि छ , आजकल ग्वारापनि झन् स्याड भैरा छ । टर गाँउबात पाटलि आएपछि चैं ग्वाराले " आइला ब्यू " भन्छु भनेको छ । टर डम्बरे पनि घर गाको र उनिहरुको गाँउ पनि नजिक भकोले चैं ग्वारालाई कता-कता पिर परिरहन्छ ।

********************************THE END*******************************
;)
 
Posted on 06-13-05 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-15-05 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:(
why pundit ji why

 
Posted on 10-13-05 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरू को याद आ'एर मात्रै
:( :(
 



PAGE: <<  1 2 3 4 5 6 7  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters