Posted by: pundit May 31, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
भउते दाई तपाई हुँदा हुँदा निर्माणले मलाई केहि गर्न सक्दैन नि ;) निर्माण गुरु त्यस्तो छैन नि , उ कथामा नै रमाईराऽछ । हैन त ! तेहि पनि म " नो अफेन्स " भन्छु है " सयथरि वाजा एउटै चाल , सयथरि गोडा एउटै ताल " कसो साथि हो !!! आउदै छु दादा आउदै छु , " म आउने छु म आउने छु तिमिलाई भेट्न दादाऽऽऽऽऽ " - थापाजी को गीत हो क्यार ! ऐ ब्रुन वा विरन ४२ जि कहाँ बाट खोजेर ल्या यार त्यो समयबजि र माछा ?? हहेहहेेहेेेहेहेह हसायो साथिले अनि पाटलि ;) ट्यो ट प्रटिकजीको निनीको हाठ हो नि ट , पाटलिले ट बोकेको माट्र हो ।
Read Full Discussion Thread for this article