[Show all top banners]

gwajyo
Replies to this thread:

More by gwajyo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Royalists - DISGUSTING

[Please view other pages to see the rest of the postings. Total posts: 85]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 18225 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 01-20-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Royalists are writing disgusting threads in sajha n' trying to justify kg's action by showing the false deeds of political leaders.

Bastards with SLAVE MENTALITY !
 
Posted on 01-20-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आवरण

सत्ताको सातो जाँदैछ

• यता आएर राजाका रात नारायणहिटी दरबारमा भन्दा सैनिक ब्यारेक र विदेशमा बढी बित्न थालेका छन् ।
• नेपालको ब्रि्रँदो राजनीति र सुरक्षा व्यवस्थाका कारण चिन्तित बनेका संयुक्त राष्ट्रसंघ समेत विश्वका शक्ति राष्ट्रहरूका अपेक्षा र आँखा काठमाडौँमा केन्द्रित भइरहेको बेला, राज्यको सम्पर्ूण्ा कार्यकारी अधिकार र दायित्व बोकेका राजाले आफूलाई केही जिल्ला र गाउँका समस्या एवं चाहनामा सीमित तुल्याएका छन् ।
• राजभक्तिमा आफूलाई कोहीभन्दा कम देखाउन नचाहने पेशेवर न्यायाधीशहरूप्रति पनि दरबार अर्थात् अहिलेको सत्ता आश्वस्त हुन सकेन । सर्वोच्च र पुनरावेदन अदालमा आफूप्रति वफादार व्यक्तिहरूलाई नियुक्त गरेर न्यायपालिकाको मोर्चा 'बलियो' पार्न खोजिएको छ ।
• राष्ट्रिय सङ्कटमोचनका हिसाबले कुनै अर्थ नराख्ने नगरपालिकाको चुनावलाई के के न हो जस्तो गरी प्रचार गर्न राष्ट्रिय ढुकुटीको दुरुपयोग गरिएको छ ।
• राजाका मन्त्री र स्वघोषित सल्लाहकारहरूको स्वर झन्-झन् चर्को, आक्रामक र विक्षिप्त हुँदै गएको छ । यसबाट आफ्नो कुरा कसैले सुनिरहेको छैन भन्ने आभास उनीहरूलाई भएको देखिन्छ । अर्कातिर, वार्ता र सहमतिका राजनीतिक फर्मूलाका कुरा गर्दै मन्त्री बन्न पुगेका कैयौँको चाहिँ बोली नै सुनिन छोडेको छ ।
• दरबारियाहरूले 'स्वतः आफ्नो' ठान्ने गरेको राप्रपा '१९ माघ' को कोपभाजनको शिकार भई दोस्रोपटक टुक्रिएको छ । राप्रपा संस्थापक मध्येका नेता विश्वबन्धु थापाले, राष्ट्रिय ढुकुटीको दुरुपयोग गरी राजाले नै सो पार्टर्ीीmुटाएको खुला आरोप लगाएका छन् ।
• ७ माघमा प्रस्तावित दलहरूको जुलुस पर््रदर्शनको सामना गर्ने सवालमा सरकारी तहमा फैलिएको खैलाबैला र तयारी हर्ेदा/सुन्दा लाग्छ- सिंहदरबारमा बस्नेहरू माघको जाडोले झैँ थर्रर नै काँपिरहेका छन् ।
http://www.nepalihimal.com/2062/magh-1-15/aabaran.html
 
Posted on 01-20-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजाको भ्रमणः विकास बजेटको लूट

राजदम्पतीको पर्ूवाञ्चल भ्रमण विकासका नाउँमा छुट्याइएको सरकारी बजेट दुरुपयोग गर्ने सुनौलो अवसर बनेको छ । जिल्ला विकास समितिहरूले विकास बजेट खर्च गरेर भ्रमण खर्च धानेका छन् ।

राजाको इलाम भ्रमण अवसरमा भएको रु.५ लाखको खर्च, जिविसको विकास अनुदान शर्ीष्ाकबाट कट्टा गरी मिलाइएको जानकारी जिविस सचिवर् इश्वरकुमार गिरीले दिएका छन् । करीब रु.१ करोडको विकास बजेट भएको इलाम जिविसको निकासी करबाट हुने रु.२० लाख आम्दानी द्वन्द्वको कारण ठप्प भएपछि त्यसै पनि धेरै विकास योजनाहरू अलपत्र परिरहेका थिए । अब जिविससँग मनोनीतहरूलाई तलब-भत्ता खुवाउने पैसा मात्र बाँकी छ ।

पाँचथर जिविसले राजा फिदिम आउँदा रु.३ लाख ३० हजारभन्दा बढी खर्च गर्‍यो । बिलहरू अझै आइरहेकाले जम्मा खर्चको हिसाब निस्किसकेको छैन । राष्ट्रिय विकास मञ्चका अध्यक्ष झलकमान थापाले ६० जना युवा स्वयंसेवक परिचालन गरेबापत रु.२९ हजार र स्थानीय बल थापाको टिमले चारसय जनालाई खाना र खाजा खुवाएबापत रु.७० हजारको बिल पेश गरेका छन् । तर स्वयंसेवक खटिएका विवेक आले भने आफूहरूले रु.१० का दरले मात्र खाजा खर्च पाएको बताउँछन् । मञ्चका अध्यक्ष झलकमान थापा भन्छन्, "मेरो तर्फाट १५ हजार खर्च भएको हो, तर पर्ूवमन्त्री लावतीका मान्छेले ७० हजारको बिल पेश गरेपछि मैले पनि २९ हजारको नक्कली बिल बनाएँ । बाँकी रकम राम्रो काममा सदुपयोग गर्छु ।" मञ्च निर्माणमा रु.७० हजार खर्च भएको देखाइएको छ, तर निर्माणमा संलग्न मजदुरहरू यसमा रु.५ हजारभन्दा बढी नलागेको बताउँछन् ।


लावतीले हड्पेको पाँचथर जिविसको गाडी ।
मेची राजमार्गको पौवा-फिदिम खण्ड कालोपत्रे गर्न आएको नागार्जुन कन्स्ट्रक्सनलाई फिदिमको खेलमैदान सम्याउन, ढुङ्गा-गिटी बोक्न र हेलिप्याड बनाउन लगाइयो, तर उसले यसमा खर्च भएको करीब रु.४ लाख पाएको छैन । कन्स्ट्रक्सनका निर्देशक राजु फुयाल भन्छन्, "अहिले यसबारे कुरा गरेर साध्य छैन ।" खेलमैदान सम्याएको र गेट बनाएको भन्दै फिदिमका केही युवाहरूले सात वटा स्थानीय सोलार कम्पनीसँग रु.५ हजारको दरले पैसा मागेका छन् । लोटस इनर्जीका सुपक राजभण्डारीको कथन छ, "सवारी खर्च भन्दै रकम माग्न आउने युवाहरूको ताँती छ । नदिए भोलि जे पनि हुनसक्छ भनेर धम्क्याउँछन् ।"

शाही भ्रमणमा जिल्ला प्रशासन, नगरविकास समिति, उद्योग बाणिज्य संघ, व्यापार संघ आदिले पनि खर्च गरेका छन् । राप्रपा, राजपा, प्रजातन्त्र नेपाल, फिदिम स्पोर्टिङ क्लब, राजावादी युवा विकास मञ्च, राष्ट्रिय विकास मञ्च आदि दल एवं संस्थाहरू पनि सरकारी बजेट खर्च गर्नेमा पर्दछन् । धेरैले नक्कली बिल बनाएर कैयौँ गुणा बढी खर्च देखाएका छन् । पर्ूव सांसद अइन्द्रविक्रम थाम्सुहाङ भन्छन्, "अख्तियारले यिनीहरूलाई तत्काल कारबाही गर्नुपर्छ ।"

एक अर्को समाचार अनुसार, पाँचथरका प्रभावशाली राजावादी नेता पद्मसुन्दर लावतीले झण्डै १० महिनादेखि जिविसको एउटा गाडी निजी प्रयोगमा लगेका छन् । उक्त गाडी लावतीको परिवार र ससुराली खलकले झापामा गुडाउने गरेको जिविसले जनाएको छ । सो गाडी दमक नगरपालिका-१३ स्थित लावतीका कान्छी श्रीमतिपट्टकिा जेठान दाजुको घरमा राख्ने गरिएको छ ।

गाडी लावती परिवारको निजी प्रयोगमा रहे पनि त्यसको तेल र मर्मतसम्भार खर्च भने जिविसले नै व्यहोरिरहेको छ । त्यसनिम्ति अहिलेसम्म रु.१ लाख ५० हजार खर्च भइसकेको जिविसका कर्मचारीहरू बताउँछन् ।

http://www.nepalihimal.com/2062/magh-1-15/desh_samachar.html
 
Posted on 01-20-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Royalist are pissing in their trousers since the last week.
 
Posted on 01-20-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chor neta haruko birodh gardaima kohi raja ko manchey hudaina. Tyesta paisa khuwayera julush nikalne neta pachi gayera kati corrupt holan bhanne afai bichar garnu.

Chor neta haru lai rajniti bata nikaley pachi matra desh ma prajatantra sambhav chha. Natra janta ley neta haruko apasi jhagada ko bich ma basera maar matra khana parne huncha.

 
Posted on 01-20-06 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई छ शाही सरकार !
आउनुस्, हामी सबै मिलेर शाही सरकारलाई बधाई दिउँ। आखिर उसले बल प्रयोग गरेरै भए पनि आजको शान्तिपूर्ण सभालाई असफल पारेरै छाड्यो। मोबाइल बन्द र कर्फ्युका कारण घरमा बन्दी अवस्थामा मात्र हैन, आज दिनभर विद्युत आपूर्ति पनि बन्द गरेर हामीलाई कम मानसिक यातना दिइएन। विद्युत प्राधिकरणमा सोध्दा सुरक्षाकर्मीहरुले कर्फ्युमा निस्कने अनुमति नदिएको बताए। केही भिडियो ब्लगहरु खिचेको छु, त्यसलाई अहिले म अपडेट गर्ने प्रयास गर्नेछु।
source: merosansar
 
Posted on 01-20-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेता चोर भये रोयलिस्त हरु ज्याँन्मारा

So choice lies on us to decide whether the murderer or corrupter?
 
Posted on 01-20-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bidwanji, sahrai bidwan hunuhudo raichha tapai. thiaki bhannu bho. Neta jati sapai chor.
raja sadhu. Tara what about those hundreds of thousands of people who want freedom of expression and civil liberties. Asking for my liberties doesn't mean I am a follower of chor netas. Unlike you I am asking the freedom to protest in my streets for my freedom. Netas were chor, this Gyane is chor ko bau chandal. Dare he lift the curfew and see whose side people are. if people are by his side, he doesn't need to march soldiers in the deserted streets of our capital. Don with coward gyane.
 
Posted on 01-20-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"The curfew, the ban on demonstrations, Thursday's mass arrests and severe communication restrictions are all attempts by the government to silence peaceful and legitimate political protest, which is needed now more than ever in Nepal," said Nicholas Howen, secretary-general of the International Commission of Jurists. "If peaceful political debate is prohibited, there will never be an end to Nepal's 10-year civil war."

Since 1 February 2005, when King Gyanendra assumed all executive authority with the army's support, fundamental rights - including freedom of assembly and expression, the right to information and the right to be free from arbitrary detention - have been suspended, the statement added.

"Thursday's arrests are an attempt to suppress any vocal opposition to the king, or his attempts to win legitimacy by holding elections," said Brad Adams, Asia director of Human Rights Watch. "Silencing the leadership, the King hopes, will silence the people. Such actions belie his stated belief in democratic principles and the rule of law."

http://www.nepalnews.com/archive/2006/jan/jan20/news12.php
 
Posted on 01-20-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A few hundred people carrying party flags marched through the nearby temple town of Bhaktapur, and students burnt tyres at Tribhuvan University, just outside the capital.

"Gyanendra, thief, leave the country," they chanted.

As the curfew took effect at 8 a.m., a bride dressed in a crimson red and gold-edged sari hurried home past a group of armed and helmeted policemen. A police van sped past carrying six activists arrested for staging a small protest.

"Down with the autocratic monarchy," the arrested men shouted as they went by.

"This curfew is wrong," said 35-year-old trader Umanath Gilal, on his way home minutes before the curfew went into force. "We can't do our business and earn a living. I won't be participating in the protests but I support the protesters."

http://www.swissinfo.org/sen/swissinfo.html?siteSect=143&sid=6399187&cKey=1137755130000
 
Posted on 01-20-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo Ojhe. Proof of how disgusting these rotten pigs are.
 
Posted on 01-20-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bastard ojha, it seems that you already have the experience, if you're not bastard, try to write with rational comment. Why do you need to come with verbal assaults?
 
Posted on 01-20-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Exactly... Just because someone doesn't like what some say doesn't mean that we are under the influence of any controlled substances. Try logic and reason; it works better.....
 
Posted on 01-20-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Where is the democracy the king supposedly wanted to save?

RETIKA RAJBHANDARI, 24, HUMAN RIGHTS ACTIVIST
I want the monarchy in Nepal to end. The king's actions only serve to reflect his feudal and autocratic tendencies.

We need to support the republican movement in Nepal, which has recently gained so much momentum.

I would like to take part in the rallies but I believe that troops have been instructed to shoot anyone defying the curfew.

I work as a human rights defender, so my job would be to monitor demonstrations. It may yet be possible to demonstrate outside the curfew zone.

King Gyanendra is carving a path to his destruction. I believe that the king knows he cannot last long and is trying every possible way to live up to a false heroism.

Let him enjoy his "mirage-popularity" while it lasts. Ultimately, this can only lead to his downfall.

There is a lot of support for the pro-democracy rallies. We are by no means a minority anymore. The whole nation is in tune and we have had enough of monarchy.

Real sovereignty should be vested in the Nepali people.

http://news.bbc.co.uk/2/hi/south_asia/4629314.stm
 
Posted on 01-20-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timiharu bidesh ma basne nepali haru jati karayepani ke hune ho ra muji ho....Bholi nepal Somalia nai Bhaye pani timiharu farkera bachauna jaane hoinau. Nepal ko stithi tyasto bhayepachi Bhagera bidesh gayeka bhatuwa haru hoinau timiharu? Muji haru ahile ko ramro ko naramro bhanera philosophy chatchan....Timiharu lai jo aaeni ke hune ho ra...
 
Posted on 01-20-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mysteryman, just because u r bhatuwa, don't assume everybody to be the same.
 
Posted on 01-20-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Farkera jaanu chha ra ta, we are expressing what we want to have in our country. Studying abroad doesn't mean we don't plan to go back to our country anyways. And Nepal chhodera audaima Nepal ma kei pani chhaina bhanne hunchha ra? Whats wrong to discuss with rational argument. hya ta mukh ma j aayo tei fohori kura gareko po suhaunna. haina ra?
 
Posted on 01-20-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am not a bhatuwa muji gwajo ho ki ke ho.....Tyahi bhaera yo kura gardai chhu bujhis ...
 
Posted on 01-20-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Neither am I. I won't be concerned if i don't care n' had no intention to go back. I care because that's the place I'm going to live, and I've right to raise my voice and to see democracy, and preserve my rights there.
 
Posted on 01-20-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with mysteryman. Bhukne kukur ley kahiley tokcha? Muji haru computer screen pachadi bata, bedesh ma basi basi, nepal ma ko ramro ko namro, key garda thik, key garda baythik, bhenra bukchan matrai. Aat ra geda cha bhaney nepal ma gayera kehi garnu ni. Hijada mui haru. Nepal ko esthiti na ramro bhayo bhane, bedesh ma luki basne nau tanki haru. Kam nalagne neta ko barey ma bolyo ki, royalist bhanne, afu lai khub democratic bhan thanne jatha haru. Timi haru nepal ma na bhako dherai nai bes ho. Nepal ma bhako bhaye, muji haru ghar ma luki basthis hola, dorpok cherua haru. Bidesh ma baseka chau ra ta, khub bhuki rakhya chau.
 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters