Posted by: gwajyo January 20, 2006
Royalists - DISGUSTING
Login in to Rate this Post:     0       ?        
बधाई छ शाही सरकार ! आउनुस्, हामी सबै मिलेर शाही सरकारलाई बधाई दिउँ। आखिर उसले बल प्रयोग गरेरै भए पनि आजको शान्तिपूर्ण सभालाई असफल पारेरै छाड्यो। मोबाइल बन्द र कर्फ्युका कारण घरमा बन्दी अवस्थामा मात्र हैन, आज दिनभर विद्युत आपूर्ति पनि बन्द गरेर हामीलाई कम मानसिक यातना दिइएन। विद्युत प्राधिकरणमा सोध्दा सुरक्षाकर्मीहरुले कर्फ्युमा निस्कने अनुमति नदिएको बताए। केही भिडियो ब्लगहरु खिचेको छु, त्यसलाई अहिले म अपडेट गर्ने प्रयास गर्नेछु। source: merosansar
Read Full Discussion Thread for this article